Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • आजैबाट खुल्यो एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता सेयर, भर्ने हैन त ? Dec 4, 2016 Arthatantrashare
    काठमाण्डौं । माछापुछ्रे बैंकले ५० प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरको एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको छ । बैंकले अहिले कायम चुक्ता पूँजी ३ अर्ब ८६ करोड ४५ लाख ४० हजार रुपैंयाको ५० प्रतिशत अर्थात एक अर्ब ९३ करोड २२ हजार ...
  • के तपाई सेयरधनी हो ? नछुटाउनोस् १ बराबर १ अनुपातको हकप्रद सेयर ! Dec 3, 2016 ArthatantraHand and pen pointer, chart
    काठमाडौ । एनबी इन्स्योरेन्स कम्पनीले शतप्रतिशत तथा एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद कम्पनीको शुक्रबार सम्पन्न १८ औं तथा १९ औं वार्षिक साधारण सभाले पारित गरेको छ । उक्त अनुपातमा शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूंजी ५४ करोड पुग्ने छ । यसअघि १० बराबर ८ को अनुपातमा हकप्रद दिएर चुक्ता पुँजी २७ करोड पुर्याइसकेको कम्पनीले ...
  • अन्योलका माझ सेयर किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस् कम्पनी ! Dec 2, 2016 Arthatantrastock share market
    काठमाण्डौं । सेयरको प्राथमिक या दोस्रो बजारमा सहि कम्पनीको छनौट गर्नु लगानीकर्ताका लागि चुनौतीको विषय हो। त्यसमा पनि नवप्रवेशि लगानिकर्ताका लागि यो अझ ठुलो समस्या बन्न जान्छ । लगानी कम जोखिममा राख्न र खराव कम्पनीमा हुनसक्ने लगानीबाट बच्न नयाँ तथा बजारका बारेमा कम ज्ञान भएका लगानीकर्ताले केही सरल उपाय प्रयोग गर्न सक्छन्। प्राथमिक बजारमा सेयर निस्कासन गरेको कम्पनीमा लगानी योग्यता बुझ्न सामूहिक ...
  • सेयर बजारका दुई ब्रोकर अनिश्चितकालीन निलम्बमा, के होला अब सेयर कारोबार… Dec 1, 2016 Arthatantrashare market bull and bear
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले धितोपत्र बोर्डको निर्देशन भन्दै ३ नम्बर सेयर दलाल अरुण सेक्युरिटिज र ४ नम्बर सेयर दलाल ओपल सेक्युरिटिजलाई निलम्बन गरेको छ । नेप्सेको वेवसाईटमा ती दुबै सेयर दलालको कारोबार रोकिएको जनाईए पनि बिस्तृत बिबरण दिईएको छैन ।  धितोपत्र बोर्डको अर्को पत्र नआइन्जेलसम्म ती दुबै सेयर दलालको कारोबार बन्द हुने नेप्सेले जनाएकोछ । ती दुबै ब्रोकर कार्यालयले यस ...
  • के बैंकलाई ब्रोकर लाइन्सेन्स दिने प्रक्रिया अवरुद्ध भएकै हो त ? Nov 30, 2016 Arthatantrabroker-license
    काठमाण्डौं । धितोपत्र बजारको विकास तथा नियमन गर्ने निकाय धितोपत्र बोर्डले पटक–पटक निर्णय फेरबदल गर्दा बैंकलाई ब्रोकर लाइन्सेन्स दिने प्रक्रिया अवरुद्ध भएको छ । यससँगै धितोपत्र बोर्ड र नेप्सेबिचको दुरी बढेको छ, जसले समग्र धितोपत्र बजार नै प्रभावित बनाएको छ । आफ्नै निर्देशनमा ब्रोकरको विषयमा अध्ययन गर्न बनेको कार्यदलबाट अहिले धितोपत्र बोर्ड बाहिर निस्किएको छ । यो कार्यदलको ५ पटकसम्म बैठक ...
  • बुक क्लोजको सूचना पाउनुभो ? छुट्ला है २५ प्रतिशत बोनस र ८० प्रतिशत हकप… Nov 29, 2016 Arthatantrashare broker
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद सर्बसाधारणमा जारी गर्नका लागि स्वीकृति पाइसकेको कञ्चन डेभलपमेण्ट बैंकले फेरि ३० प्रतिशत हकप्रदको प्रस्ताव ल्याएर साधारणसभा बोलाएको छ । अब यस बैंकका सेयर लगानीकर्ताले कञ्चन डेभलपमेण्ट बैंकमा ५० प्रतिशत हकप्रद पछि फेरि ३० प्रतिशत हकप्रद भर्नु पर्ने भएको छ । यसका साथै, बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस ...
  • ४४ लाखभन्दा बढी कित्ता सेयर निस्कासनको अनुमति मिल्यो, आवेदन दिने हैन त… Nov 28, 2016 Arthatantrastocks share bazar market
    काठमाण्डौं । आफ्ना सेयरधनीलाई देव विकास बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर दिने भएको छ । बैंकलाई नेपाल धितोपत्र बोर्डले उक्त अनुपातमा हकप्रद निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले मंसिर ११ गते बैंकलाई हकप्रद निष्काशनको अनुमति दिएको हो । बैंकले ४४ लाख ५ हजार ३९ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । बैंकको सेयर निष्काशन ...
  • सेयर किन्नुहोस् र पाउनुहोस् प्रति सेयर २५ रुपैयाँ ! Nov 27, 2016 Arthatantrashare market
    काठमाण्डौं । बोटलर्स नेपाल (तराई)ले आफ्ना लगानीकर्तालाई प्रति सेयर २५ रुपैयाँ दिने निर्णय गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै कम्पनीले ३० औं वार्षिक साधारण सभाको लागि अगामी मंसिर २६ गते देखि पुस ११ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने पनि निर्णय गरेकोछ । १२ मंसिर २०७३, १२।००
  • थाहा पाईराख्नुस्,बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस बाँड्दैछ Nov 26, 2016 ArthatantraShare bonus
    काठमाडौं । ओम डेभलपमेन्ट बैंकले सेयरधनीलाई २९.२० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भैसकेको प्रस्तावित बोनस साधारण सभाको स्वीकृतीपछि मात्रै वितरण हुनेछ। बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ३६ करोड रुपैयाँ पुग्नेछ । बैंकले मनास्लु विकास बैंकसंग मर्जरको लागि सैद्धान्तिक सहमति गरि स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ । प्रकाशित मितिः २०७३ ...
  • सेयरधनीलाई २१ प्रतिशत लाभांशको यो स्किम नछुटाउनुहोस् ! Nov 25, 2016 ArthatantraDividend
    काठमाडौ। सोल्टी होटलले सेयरधनीलाई २१ दशमलब ०५२६ प्रतिशत लाभांश दिने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकमार्फत होटलले १० प्रतिशत बोनस र ११ दशमलब ०५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेकोे छ । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि आगामी साधारण सभाले पारित गर्नुपर्नेछ । कम्पनीको आगामी वार्षिक साधारणसभा यहि आगामि पुस २५ गते हुने भएको छ । सो प्रयोजनको ...