Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • बैंकले ल्याउँदैछ ६७ हजार ७६७ कित्ता एफपिओ, प्रतिकित्ता ९८४ रुपैयाँ ! Nov 24, 2016 ArthatantraShare collection
    काठमाण्डौं । नेपाल एसबिआई बैंकले प्रतिकित्ता ९८४ रुपैयाँमा एफपिओ जारी गर्न प्रस्ताव गरेको छ । ६७ हजार ७६७ कित्ता एफपिओ जारी गर्ने निर्णय गरेको कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ८८४ रुपैयाँ प्रिमियम थपेर एफपिओ निष्कासन गर्न प्रस्ताव गरेको हो । नेपाल धितोपत्र बोर्डले यसमा निर्णय गर्न बाँकी नै रहेको छ । बैंकले संस्थापक सेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०/३० ...
  • किन्ने हैन त विकास बैंकको सेयर ! आजैबाट खुल्यो कारोबार ! Nov 24, 2016 ArthatantraBank image1
    काठमाण्डौं । आज बिहीबारदेखि नेपाल स्टक एक्सचेञ्ज नेप्सोमा ग्रीन डेभलपमेण्ट बैंकको सेयर कारोबार खुलेको छ । गत जेठमा ४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको यस कम्पनीले पहिलो पटक नेप्सेमा कारोबार सुरु गरेको हो । नेप्सेले यस कम्पनीको प्रति कित्ता सेयरमूल्य ८३ रुपैयाँदेखि २४८ रुपैयाँ तोकेको छ । ग्रीन डेभलपमेण्ट बैंकको नेप्सेमा जिआरडिबिएल कोडमा सेयर कारोबार हुनेछ । बागलुङमा मुख्य ...
  • सेयर सूचक घट्नुमा तपाई आफै जिम्मेवार त हुनुहुन्न ? एकपटक पढ्नुहोस् Nov 24, 2016 Arthatantrashare market confusion
    घट्नु र बढ्नु नै सेयर बजारको सुन्दरतम पक्ष हो । बजारलाई माग र आपुर्तिको नियमले सधै डोर्याईरहेको हुन्छ भन्ने कुरा बुझेर पनि बुझ पचाउनु र आफ्नो चाहना अनुसार बजारलाई डोर्याउन खोज्ने मुर्खता ठूला, साना वा संस्थागत लगानीकर्ता कसैले पनि गर्नु हुँदैन । ठूला लगानीकर्ता भन्नाले केही यस्ता ब्यक्तिहरु छन् जसले नेप्से एउटा बिन्दुमा हुँदा नै धेरै पहिले सेयर बेचेर पैसा मुठ्याएर ...
  • सेयर बजार ओरालो लगाउने कम्पनीमाथि कडा कारबाहीको तयारी ! Nov 23, 2016 Arthatantradhitopatra board
    काठमाडौ । म्युचुअल फन्ड कम्पनीहरूले सेयर नकिनेरै रकम होल्ड गरेर बसेकाले सेयर बजार ओरालो लाग्न थालेको लगानीकर्ताको गुनासो आउन थालेपछि पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले स्थलगत अनुमगन थालेको छ । बोर्डले मंगलबार दुई वटा म्युचुअल फन्ड कम्पनीमा छड्के लिएको थियो भने बुधबार पनि केही कम्पनीहरूमा बोर्डका अधिकारीहरु निरीक्षण गर्न पुगेका छन् । म्युचुअल फन्ड कम्पनीहरूले सेयर नकिनेकाले बजार घटेको भन्ने आमगुनासो ...
  • थाहा पाईराख्नुस्,१८ प्रतिशत बोनसपछि सतप्रतिशत हकप्रद यसरी पास हुँदै ! Nov 23, 2016 ArthatantraBonus-share
    काठमाडौ । लुम्बिनी जनरल इन्सुरेन्सले आगामि साधारण सभामार्फत १८.१८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पास गराउने भएको छ । साथै कम्पनीले बोनस सेयरमा कर प्रयोजनको लागि ३१ लाख ५७ हजार आठ सय ९५ रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव लैजाने भएको छ । आगामि मंसिर ३० मा हुन गईरहेको साधारण सभामा उक्त प्रस्ताव लैजाने तयारी कम्पनीको छ । साथै साधारण सभामार्फत ...
  • सेयर बजारमा सर्वाधिक मूल्य रहेको कम्पनीको नाफा १२.५३ प्रतिशतले घट्यो ! Nov 23, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनी मध्ये सर्वाधिक मूल्य रहेको युनिलिभर नेपालको चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा १२.५३ प्रतिशतले नाफा घटेको छ। नाफा घटेसँगै कम्पनीको प्रति सेयर आम्दानी २११ रुपैयाँबाट १८५ रुपैयाँमा सीमित भएको छ। असोज मसान्त सम्ममा कम्पनीले १७ करोड तीन लाख रुपैयाँ मात्र कमाएकोछ । गत आर्थिक बर्षको यहि अविधमा कम्पनीले १९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन ...
  • अस्थिर सेयर बजारको बीचमा लगानीकर्ताहरुले अब के गर्ने ? Nov 22, 2016 Arthatantrastock share confusion
    अहिले बजार एकदम अस्थिर भएकाले केही समय पर्ख र हेरको अबस्थाम रहनु नै उचित देख्छु । जब बजार सम्हालिएर स्थिर हुन्छ, राम्रो, बलियो र भबिष्यमा धेरै प्रतिफल दिन सक्ने, धेरै मूल्य घटेर सस्तिएको सेयरहरुमा लगानी गर्नु बेश हुने ठान्दछु । अहिले हतारिएर राम्रो कम्पनीको सेयर बेच्नलाई भने बन्दै गर्नुपर्छ । मूल्य र भबिष्यको संभावना बिचार गर्दा मध्यम खालका बाणिज्य बैंकहरु बढी ...
  • आजैबाट खुलेको ५ लाख ५२ हजार कित्ता सेयर नगुमाउनुहोला है ! Nov 21, 2016 Arthatantrashare
    काठमाण्डौं । १ बराबर १.२ अनुपात अर्थात १२० प्रतिशत हकप्रद सेयरको एनएमबी माइक्रोफाइनान्सले  आजबाट बिक्री खुल्ला भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ५२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रदमा मंसिर ६ गते आजदेखि पुस १० गतेसम्म आवेदन गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । हकप्रद सेयरका लागि एनएमबी माइक्रोफाइनान्सको विभिन्न कार्यालय सहित लक्ष्मी क्यापिटल, ...
  • लगानीकर्तालाई झुक्याएको भन्दै नेप्सेले विकास बैंकको कारोबार रोक्यो ! Nov 20, 2016 Arthatantradont do it!
    काठमाण्डौं । पचास प्रतिशत हकप्रद निष्कासनको प्रयोजनका लागि आइतबार नै सेयरधनी दर्ता पुस्तिका बन्द गरेर सेयरमूल्य समायोजन गरेको नागबेली लघुवित्त विकास बैंकको आज आइतबार नेप्सेमा कारोबार रोक्का भएको छ । बैंकले नेप्सेलाई पत्र लेखी सेयरधनी दर्ता पुस्तिका मंसिर ५ गते बन्द गर्ने जनाएको तर पत्रिकामा भने मंसिर ६ गते बुक क्लोज हुने भनी सूचना प्रकाशित गरेकाले सर्वसाधरण लगानीतकर्तालाई झुक्याएको देखिएकाले कारोबार ...
  • थाहा पाइराख्नुहोस्, अब सेयरको आवेदन दिन घण्टौं लाइनमा बस्नु पर्दैन ! Nov 20, 2016 Arthatantrashare queue
    काठमाण्डौं । राष्ट्रिय स्तरका बाणिज्य र विकास बैंकमा खाता हुनेले अब सेयरको प्राथमिक निस्कासन (आइपिओ)मा आवेदन दिन लाइन बसिरहनु नपर्ने भएको छ। आवेदन गर्ने बराबरको रकम आफ्नो खातामा रोक्का राखि घरै बसि बसि अनलाइनबाट आवेदन दिन पाइनेछ। विकसित देशमा प्रचलनमा आइ सकेको एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउन्ट (आश्वा) प्रविधी कार्यान्वयनमा ल्याइ धितोपत्र बोर्डले यो सुविधा दिन लागेको हो। बोर्डले कार्यान्वयनमा जानु ...