Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • के तपाईसँग यी कम्पनीहरुको सेयर छ ? छ भने यो समाचार तपाईको लागि फाइदाजन… Nov 20, 2016 Arthatantrashare market Experience stock
    काठमाण्डौं । के तपाईले सेयरमा लगानी गर्नुभएकोछ ? त्यसमा पनि के तपाईले तीन कम्पनीहरु माछापूछ्रे बैंक, नागबेली लघुवित्त या त सेवा विकास बैंकको सेयर किन्नुभएकोछ ? छ भने खुशी हुनुहोस् किनकी यी तीन कम्पनीले छिटै नै हकप्रद सेयर जारी गर्दैछन् । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । ...
  • जागिर नपाएर दिक्क हुनुहुन्छ ? अब अपनाउनुहोस् यो उपाय ! Nov 18, 2016 Arthatantraumemployment business idea
    काठमाण्डौं । हाम्रो देशमा हातमा डिग्री भएर पनि भने जस्तो काम नपाएर दिक्क मान्नेहरुको संख्या धेरै छ । जसले गर्दा विदेशी भूमिमा जस्तो काम गर्न पनि जाने परिपाटी बढ्दो छ । यसका साथसाथै विदेशबाट हण्डर ठक्कर खाएर होस् या स्वदेशमै भौतारिँदा भौतारिँदै वाक्क भएर होस् अहिले विभिन्न व्यवसायमा हात हालेर महिनाको लाखौं र वर्षको करोडौं कमाएको उदाहरणहरु पनि प्रशस्त सुन्नमा ...
  • के तपाईले यी कम्पनीको सेयर लिनुभयो ? किन्नुहोस्, फाइदै होला ! Nov 18, 2016 Arthatantrashare market positive profit stock
    काठमाण्डौं । के तपाई थोरै सेयर किनेर धेरै लाभांश वा हकप्रद सेयरको किन्ने विचारमा हुनुहन्छ ? यदि यस्तो हो भने तपाईका लागि तीन लघुवित्तले यस्तो मौका दिँदैछन् । केही दिनमा तीन लघुवित्तले बुक क्लोज गर्दैछन् भने त्यसपछि साधारण सभा मार्फत् लभांश एवं हकप्रद सेयरको प्रस्तवा पारित गर्ने भएका छन् । यसरी गत आर्थिक वर्षको कमाईबाट लाभांश घोषणासँगै साधारण सभा तथा बुक ...
  • तीन वित्तिय संस्थाले पाए अनुमति, अब बजारमा आउँदैछ ४३ लाख २९ हजार कित्त… Nov 18, 2016 Arthatantrashare market profit
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले तीन वटा वित्तीय संस्थालाई हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकको हकप्रदलाई इक्राले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । हाल १० करोड ...
  • सेयर बजारको निरन्तर ओरालो सम्झेर नआत्तिनुस्, यो साता थाहा हुन्छ ! Nov 18, 2016 Arthatantra513232394
    काठमाण्डौं । सेयर बजार ऐतिहासिक उचाइबाट फर्किएको छ। १८८१ को उचाइबाट तल ओर्लिन थालेको सेयर बजारमा अहिले अलिकति ‘होल्ड’ भएर बस्ने प्रबृत्ति देखिएको छ। आधारभुत र प्राविधिक हिसावले पनि बजार केही समय होल्ड भएर बस्ला जस्तो देखिन्छ। खासगरी तरलता, ब्याजदर र वाह्य कारणहरुले बजार झरेको हो। बजार लगातार झर्ने मात्र भन्ने हुँदैन। उच्च आजको दिनसम्म बजार करिव २२० अंकले ओर्लिएको छ। ...
  • कतै तपाईको सेयर नपरेको पैसा पनि फ्रिज हुँदै त छैन ? विचार पुर्याउनुहोस… Nov 17, 2016 Arthatantrashare market loss
    काठमाण्डौं । साधारण सेयरमा आबेदन गर्दा सेयर नपरी बाँकी रहेको पैसा लिन ढिलाई गर्नुभयो ? यदि तपाइँले पनि पाँच बर्षदेखि पैसा फिर्ता लिनुभएको छैन भने अब त्यो पैसा सदाका लागि फ्रिज हुँदैछ । कम्पनी रजिष्ट्रारको कार्यालयले सबै सुचिकृत कम्पनीहरुलाई परिपत्र गरी लगानीकर्ताले फिर्ता नलिएको पाँच बर्ष पुरानो रकमका बारेमा जानकारी दिन एक महिनाको अबधि तोकेको छ । सुचिकृत कम्पनीहरुले पाँच बर्ष अघि ...
  • यो अवसर नछुटाउनुस्,दुई विकास बैंकको आकर्षक बोनससँगै भारी मात्रामा हकप्… Nov 17, 2016 ArthatantraBonus-share
    काठमाडौ । सिद्धार्थ डेभलपमेन्ट बैंकले ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यसअघि नै २४ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको बैंकले बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीबाट ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद पारित गर्नका लागि बैंकले आगामी मंसिर २४ गते साधारणसभा बोलाएको छ । उक्त साधारणसभा प्रयोजनका लागि मंसिर ९ गतेदेखि २४ ...
  • सेयर सूचक निरन्तर झरेपछि धितोपत्र बोर्डले चाल्दैछ यस्तो कदम ! Nov 17, 2016 Arthatantrashare raises bull stock
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले  हकप्रद , बोनस  र ‘अक्सन’ निस्कासनलाई व्यवस्थित  गर्न छिट्टै निर्देशन जारी गर्ने भएको छ । यसका लागि आन्तरिक गृहकार्य भैरहेको बोर्ड प्रवक्ता निरज गिरीले जानकारी दिए। ‘केही कम्पनीले स्पष्ट जानकारी बिनै हकप्रद, बोनस र अक्सनको सूचना जारी गरे’, उनले भने ‘जसले समस्या खडा गर्र्यो त्यसैले आगामी दिनमा व्यवस्थित गर्न निर्देशन जारी गर्न लागेको हो।’ हकप्रद, बोनस ...
  • बैंकले दिने भो ७० प्रतिशत बोनस, राष्ट्र बैंकले देला त स्वीकृति ? Nov 16, 2016 ArthatantraShare bonus
    काठमाण्डौं । एभरेष्ट बैंकले आफ्ना सेयरधनीहरुलाई ७० प्रतिशत वोनस सेयर दिने भएको छ। बैंकले गत बर्षको नाफाबाट लाभांस प्रस्ताव गरेको हो। बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेर साधारणसभाले अनुमोदन गर्न भने बाँकी छ ।  वोनस सेयर वितरण भएपछि कायम हुने चुक्ता पुँजीमा बैंकले तीन सेयर बराबर एक सेयर अर्थात ३३.३३ प्रतिशत हकप्रद सेयर दिने छ। उच्च लाभांस घोषणा गर्ने चर्चाका ...
  • आजबाटै खुल्यो बैंकको १ करोड ३ लाख कित्ता सेयर, यहाँ पुगेर आवेदन दिने ह… Nov 16, 2016 Arthatantrashare market
    काठमाण्डौं । आज मंसिर १ गतेदेखि पुस ५ गतेसम्म आवेदन दिने मिल्ने गरी जनता बैंकले ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको एक करोड तीन लाख कित्ता हकप्रद सेयरको बिक्री सुरु गरेको हो । गत कार्तिक १० गतेसम्म सेयर किनेर सेयरधनी भएकाहरुले जनताको हकप्रद भर्न पाइनेछन् ।  कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनसीएम ...