Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • के तपाईलाई थाहा छ ? सेयर मार्केटमा यस्ता परिवर्तन हुँदैछन् नि ! Nov 15, 2016 Arthatantrashare market stock NEPSE
    काठमाण्डौं । सेयर बजारमा सानादेखि ठूला र नयाँ एवं पुराना लगानीकर्ताहरुको चासो र चाप बढेसँगै नेपालको सेयर बजारमा छिटै नै नीतिगत, संस्थागत र प्रक्रियागत सुधारहरु हुने भएकोछ । यस अन्तर्गत एक, डेढ महिना भित्रमा अनलाईन कारोबार प्रणाली स्थापना गर्ने कुरा टुंगो लाग्ने भएकोछ । यसका साथसाथै, गैरआवासीय नेपाली र बिदेशी कम्पनीहरुललाई सेयर बजारमा भित्र्याउने प्रक्रिया पनि चाँडै स्पष्ट हुने नेप्सेले जनाएकोछ ...
  • नेपाल बैंक नाफा १ अर्ब १६ करोड, प्रति सेयर आम्दानी ७१ रुपैयाँ ७६ पैसा … Nov 15, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । बैंक नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १६ करोड खुद नाफा गरेर प्रति सेयर आम्दानी ७१ रुपैयाँ ७६ पैसा कायम गरेको छ । बाणिज्य बैंकहरुमा प्रति सेयर आम्दानीको हिसाबले एभरेष्ट बैंकपछि नेपाल बैंक दोस्रो भएको छ । नेपाल बैंकले यस बर्षको पहिलो त्रैमासमा ब्याज आम्दानीमा झण्डै ७० र संचालन मुनाफामा २६२ प्रतिशतले बढोत्तरी गरेको छ । ...
  • के छ नयाँ धितोपत्र दर्ता तथा निश्कासन नियमावलीमा ? Nov 14, 2016 Arthatantradhitopatra board
    काठमाण्डौं । अर्थमन्त्रालयबाट हालै नयाँ धितोपत्र दर्ता तथा निश्कासन नियमाली स्वीकृत भएसँगै नेपाल धितोपत्र बोर्डले मंसिर १ गतेदेखि नियमाली लागू गर्ने भएको छ । सो नियमावली लागू भइसकेपछि कम्पनीहरुलाई अंकित मूल्य १ सयमा मात्रै आइपिओ जारी गर्नुपर्ने बाध्यता हट्नेछ । अर्थात अंकित मूल्यमा प्रिमियम रकम थपेर आईपिओको मूल्य निर्धारण गर्न सक्ने बाटो खुलेको छ। अंकित मूल्य एक सयमै आईपिओ जारी गर्नुपर्ने ...
  • किन्ने हैन त ? आजैबाट खुल्यो विकास बैंकको सेयर कारोबार ! Nov 14, 2016 Arthatantrashare queue
    काठमाण्डौं । शुभेच्छा विकास बैंकलाई गाभेको गरिमा विकास बैंकको आज सोमबारबाट सेयर बजारमा कारोबार खुलेको छ । गरिमाको जिबिबिएल टे«ड्रिङ कोडमा कारोबार हुने नेप्सेले जनाएको छ । भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा बैंकले मर्जर सकेर गत असोज ४ गतेदेखि एकिकृत कारोबार थालेका थिए । यी दुई बैंक गाभिाएपछि बनेको गरिमा विकास बैंकको चुक्तापूँजी एक ...
  • अबदेखि हाइड्रोपावर लगायत परियोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीले… Nov 12, 2016 Arthatantrashare share
    काठमाडौ । हाइड्रापावर लगायतका ठूला परियोजना बनाउन ऋण दिने संस्थाका कर्मचारीले अबेदखि सेयर नपाउने भएका छन् । ऋण दिने संस्थाका कर्मचारीलाई ठूलो मात्रामा सेयर दिंदा सर्वसाधारणले निकै कम सेयर पाउने अवस्था आएपछि सरकारले कानुन नै परिमार्जन गरी त्यस्ता संस्थाका कर्मचारीलाई सेयर नदिने व्यवस्था गरेको हो । यसअघि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थानजस्ता ठूला परियोजनामा लगानी गर्ने ...
  • अबदेखि १०० रुपैंयाभन्दा बढिमा पनि आइपीओ निष्काशन गर्न पाईने ! Nov 11, 2016 Arthatantrashare IPO
    काठमाडौ । अबदेखि आइपीओ पनि स्वतन्त्र मूल्यमा निष्कासन गर्ने बाटो खुला भएको छ । अहिलेसम्म आइपीओ (साधारण सेयर) एक सय रूपैयाँ मूल्य तोकेर बिक्री खुला गर्ने गरिएकामा अबदेखि कम्पनीको नेटवर्थसहित समग्र वित्तीय अवस्थाका आधारमा स्वतन्त्र मूल्य तोकेर निष्कासन गर्न पाइने भएको हो । अर्थमन्त्रालयले शुक्रबार धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०६५ संशोधन प्रस्तावमा हस्ताक्षर गरिदिएपछि यस्तो बाटो खुला भएको हो । नेपाल ...
  • बैंकको सेयर छ ? आजैबाट खुल्यो दुई बैंकको हकप्रद सेयर, छुट्ला है ! Nov 11, 2016 Arthatantrastock share market
    काठमाण्डौं । आजबाट सेयर बजारमा दुई बैंकहरुको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ । हिमालयन बैंक र कुमारी बैंकले किन्ने सम्झौता गरेको काष्ठमाण्डप बैंकको हकप्रद खुलेको हो । हिमालयन बैंकले ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले १४.२८ प्रतिशत अर्थात सात सेयर बराबर एक (७ः१)को अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको हो । हिमालयन बैंकले एक सय ...
  • के तपाई पैसा जोगाउन नसकेर या अन्य कुराले तनावमा हुनुहुन्छ ? एकपटक यो प… Nov 10, 2016 ArthatantraNTC-Logo
    काठमाण्डौं । के तपाई पैसा जोगाउन नसकेर हैरान हुनुहन्छ ? या त तपाई आफ्नो मोटोपन घटाउन नसकेर चिन्तित हुनुहन्छ ? अब ढुक्क हुनुहोस् । किनकी नेपाल टेलिकमले अब तपाईलाई यी दुबै र अन्य प्रकारका तनावहरुबाट पनि छुट्कारा दिनेछ । टेलिकमले सेवाग्राहीका लागि निशुल्क अनलाइन कोर्स सुरु गरेको छ । विश्वमा नै प्रसिद्ध लोकप्रिय एकेडेमी कोर्स निशुल्क प्रदान गर्ने भएपछि यी र ...
  • माघबाट सेयरमा लागु हुन लागेको आस्वा प्रणालीको बारेमा के तपाईलाई थाहा छ… Nov 10, 2016 Arthatantrashare IPO
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा (आइपिओ) आगामी माघबाट आस्बा प्रणाली लागु गर्ने भएको छ । यो प्रणाली लागु भएपछि सार्वजनिक निष्काशन प्रकृया थप सरल, व्यवस्थित, पारदर्शी तथा छिटो छरितो हुने र सार्वजनिक निष्काशन प्रकृयामा ठूलो फड्को मारी धितोपत्रको प्राथमिक बजारमा संरचनात्मक परिवर्तन हुने बोर्डले विश्वास लिएको छ । विद्यमान प्रणाली अनुसार सार्वजनिक निष्कासनदेखि बाँडफाँडसम्म ७० दिनसम्म समय लाग्ने गरेकोमा ...
  • अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी ! Nov 9, 2016 Arthatantradonald trump
    काठमाडौ । चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् । बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् । ट्रम्पले २७९ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् । राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक ...