Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Sunday, November 19, 2017
विशेष
  • ह्वाइटहाउस ताक्दै लम्किएका डोनाल्ड ट्रम को हुन् ? Nov 9, 2016 Arthatantradonald trump
    काठमाडौँ । सत्तरी वर्षका डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको प्रतिष्पर्धी हुन्। उनी पूर्व राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती र अमेरिकी राष्ट्रपति बाराक ओबामा नेतृत्वमा विदेश मन्त्रालय सम्हालेकी हिलारी क्लिन्टनसँग राष्ट्रपतिमा भिड्दैछन्। ट्रम्पको चर्चा यतिबेला अमेरिकामा मात्र नभइ विश्वभर भइरहेको छ। उनको व्यवहार, उनको सम्पती र उनको व्यक्तिगत जीवनबारे पनि धेरैलाइ चासो छ। अमेरिकन ड्रिमको रुपमा चर्चित धनी बन्न चाहानेहरुको सपनालाइ ट्रम्पले ...
  • ‘५० हजारले कसरी घर बनाउने ?’ Nov 9, 2016 ArthatantraIMG_1033
    रशिला होमागाई भक्तपुर । भूकम्पले घर भत्काएर घरबार विहिन भएका पीडितले सरकारले दिने पहिलो किस्ता वापतको ५० हजार रुपैयाँले घरको जग हाल्न समेत नपुग्ने गुनासो गरेका छन् । जिल्ला विकास समिति भक्तपुर र नगरकोट नगरपालिकाको आयोजना तथा सूचना अधिकार समाज एवम् ग्रामिण पूर्वाधार तथा वातावरण विकास केन्द्रको सहजीकरणमा सञ्चालित सार्वजनिक सुनुवाई कार्यक्रममा भूकम्प पीडितहरुले सरकारले दिने राहत अनुदान वापतको पहिलो किस्ता रकमले ...
  • समयमै ख्याल गर्नुहोस्,रु ५०० र रु १००० को नोट नचल्ने घोषणासँगै नेपाली … Nov 9, 2016 Arthatantraindian-rupee-transfer
    काठमाडौं । भारतमा कात्तिक २३ गते मध्यरातदेखि रु ५०० र रु १००० को नोट नचल्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार ५०० र १००० को नोट भारतमा नचल्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीले भ्रष्टाचार र कालो धनमा रोक लगाउनका लागि यो कदम उठाएको बताएका छन् । उनले एक हजार र पाँच सयका नोट भएका व्यक्तिहरुले ३० डिसेम्बरसम्म बैंकमा ...
  • विकास बैंकको सेयर किन्नुभो, छुट्ला है ३४ प्रतिशत बोनस सेयर ? Nov 8, 2016 ArthatantraShare bonus
    काठमाण्डौं । मुक्तिनाथ बिकास बैंकको ३४ प्रतिशत बोनस सेयर चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने यसका लागि सेयर खरिद गर्ने आज अन्तिम दिन रहेकोछ । कम्पनीले भोलि कार्तिक २४ गते सेयरधनी दर्ता किताब बन्द गर्नेछ । आजको दिनसम्म सेयर किन्नेले मात्र ३४ प्रतिशत बोनस पाउनेछन् । मुक्तिनाथले ३४ प्रतिशत बोनस सेयर जारी गरेपछि फेरि ४० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित गर्न मंसिर ...
  • इटालीकै दोस्रो धनी, जसलाई पाल्न नसकेर आमाले अनाथालयलमा पठाएकी थिइन् Nov 7, 2016 Arthatantraleonardo del vecchio
    गर्मी लागेसँगै आफ्नो आँखालाई शितलता दिन र आफ्नो लुकलाई फेशनेवल बनाउनका लागि हामी कालो चश्मा (सनग्लास) किन्न थाल्छौं । सनग्लासको ब्राण्डहरुमा सबैको रोजाईमा पर्ने एउटा ब्राण्ड हो रे–बन । हो हामीले रे–बन कम्पनीका मालिकको बारेमा त्यति नजाने पनि रे–बन सन ग्लस हाम्रो रोजाईमा पर्छ । आज हामीले रे–बन र ओक्ली कम्पनीका मालिकको सफलताको कथालाई यहाँ प्रस्तुत गरेका छौं । लियोनार्दो–डेल–भेइको, यही ...
  • ७५ मेगावाटको त्रिशुली-गल्छी हाइड्रोको संस्थागत सेयरमा लगानी खुल्ला ! Nov 6, 2016 ArthatantraHydro Trisuli Galchhi Propose instank
    काठमाडौ । अपि पावर कम्पनी लिमिटेडद्धारा प्रबर्धित कम्पनी सिद्धकाली पावर लिमिटेडले ७५ मेगावाट क्षमताको त्रिशुली–गल्छी आयोजनाले विद्युत उत्पादन गर्न उर्जा मन्त्रालयबाट अनुमतिपत्र (लाइसेन्स) पाएको छ । सिद्धकालीको विद्युत खरिद गर्न नेपाल विद्युत प्राधिकरणसँग गत जेठमा सम्झौता भएको थियो ।  आयोजनामा अपि पावरले ८० प्रतिशत लगानी गरेको छ । कम्पनीले सर्बसाधारणलाई संस्थापक सेयरमा लगानी गर्न पनि आह्वान गरेको छ । सिद्धकाली पावरले नुवाकोट ...
  • माछापुच्छ्रेको सेयर छ ? दिँदैछ २०.७५ प्रतिशत बोनश तथा १.०९ प्रतिशत नगद… Nov 6, 2016 ArthatantraMachhapuchhre-bank
    काठमाण्डौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई २०.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको गत बिहीबार बसेको संचालक समितिको बैठकले गतबर्षको खुद मुनाफाबाट २०.७५ प्रतिशत बोनश तथा कर प्रयोजनको लागि १.०९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्तालाई वितरण गरिनेछ । ...
  • इक्विटी फण्ड किन्नु भएको थियो ? आज बाँडफाँड हुँदैछ है ! Nov 4, 2016 Arthatantrashare distribution stock
    काठमाण्डौं । नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको दोस्रो योजना  नबिल इक्विटी फन्डको ईकाई आज ३ बजे बाडँफाड हुने भएको छ । कम्पनीले एक अर्ब रुपैयाँ बराबरको १० करोड कित्ता ईकाई निष्काशन गरेको थियो । कम्पनीले गत असोज २ देखि ६ गतेसम्मका लागि ईकाई आवेदन खुला गरेको थियो । एक अर्ब रुपैयाँको नबिल इक्विटी फन्डमा करिब ७ अर्ब रुपैयाँ ...
  • तयार हुनुहोस्, माइक्रोफाइनान्सले ल्याउँदैछ १२० प्रतिशत हकप्रद सेयर ! Nov 3, 2016 Arthatantrashare market positive profit stock
    काठमाण्डौ।  एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मंसिर ६ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले जारी गर्ने सेयर पुस १० गतेसम्म भर्न पाइन्छ। कम्पनीले १०० रुपैयाँ अंकित दरको सेयर हालको चुक्ता पुँजीको १२० प्रतिशत जारी गर्न लागेको हो। लगानीकर्ताले १० सेयर बराबर १२ सेयर भर्न पाउँछन्। अहिले कम्पनीको चुक्ता पुँजी ४ करोड ६० लाख रुपैयाँ छ। बैंकको सेयरको निस्कासन तथा बिक्री ...
  • भीभीआईपी भ्रमणले धर्ती र आकाश सबैतीर ट्राफिक जाम ! Nov 3, 2016 Arthatantratraffic Jam
    काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनभर पर्यो । भीभीआईपीको सवारीको समयमा ४५ मिनेटको विमानस्थल बन्दका कारण हवार्इ मार्ग व्यस्त भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक र वाहृय उडानका वायुसेवाले तीन घण्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकाशमार्ग व्यस्त हुन पुगेको थियो । त्रिभुवन विमानस्थलको एउटा मात्रै धावनमार्ग हुनु, आन्तरिक ...