Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • लोकमानसिंह कार्की प्रधानमन्त्री बन्न लागेको खुलासा ! Nov 1, 2016 Arthatantra??????????????????????????????????????????????????????????
    रुकुम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अनुचित ढङ्गले प्रधानमन्त्री बन्ने षड्यन्त्र गरेकाले महाभियोग प्रस्ताव ल्याउनुपरेको खुल्न आएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले रुकुम पुगेर यस्तो खुलासा गरेका हुन् । नेकपा (माओवादी केन्द्र) रुकुमले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले महाभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा समेत गरे । कार्कीले ‘राज्यलाई नै आतङ्कित गरेर शक्ति हत्याउने खेल खेलेकाले’ उनलाई महाअभियोगबाट हटाई ...
  • भ्रष्टाचार काण्डमा पूर्व राष्ट्रपति पक्राउ ! Oct 31, 2016 Arthatantracorruption
    काठमाडौ । मध्य अमेरिकी देश एल साल्भाडोरका पूर्व राष्ट्रपति भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । पूर्व राष्ट्रपति इलियास एन्टोनियो साका सार्वजनिक कोषको दशौं लाख डलर हिनामिना गरेको अभियोगमा पक्राउ परेको बिबिसीले जनाएको छ । साकाको सरकारका पूर्व ६ अधिकारी पनि पक्राउ परेको सरकारी अधिकारीले बताएका छन् । साकाले आरोपका बारेमा अहिलेसम्म केही प्रतिक्रिया दिएका छैनन् । उनी सन् २००४ देखि २००९ ...
  • दुई ठूला बैंक मर्ज हुँदै, स्वाप रेसियो १ बराबर १ Oct 29, 2016 ArthatantraBank Marger
    काठमाडौ । जनता बैंक नेपालले त्रिबेणी बिकास बैंकलाई गाभ्ने भएको छ । यससम्बन्धी समझदारी पत्रमा शुक्रबार साँझ दुबै बैंकका अधिकारीहरुबीच हस्ताक्षर भएको छ । मर्जपछि पनि बैंकको नाम, लोगो जनता बैंक नेपालकै हुने बताईएको छ । सञ्चालक समितिमा त्रिबेणी विकास बैंकबाट दुई जना प्रतिनिधि हुनेछन् । उच्च व्यवस्थापन समिति जनता बैंकको नै रहने छ । जतना बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार ...
  • लघुवित्तले लगानीकर्तालाई ल्याए खुशीको बहार, ४० र ६० प्रतिशत बोनस सेयर … Oct 28, 2016 Arthatantrashare
    काठमाण्डौं । छिमेक लघुवित्तले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत बोनस र १२.७ प्रतिशत नगद लाभांश दिने भएकोछ । बैंक संचालक समितिको कात्तिक ११ गते बसेको बैठकले सो लाभांश प्रस्ताव गरेको हो । लघुवित्तहरुमा छिमेक चुक्ता पूँजी धेरै भएको दोस्रो ठूलो कम्पनी हो । ५९ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ४० प्रतिशत बोनस जारी गरेपछि ८३ करोड ...
  • खुल्यो करिब ९ लाख ५२ हजार कित्ता सेयर ! Oct 28, 2016 ArthatantraShare Market
    काठमाण्डौं । सेती फाइनान्स लिमिटेडले मंसिर १ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ५१ हजार ७८६ कित्ता सेयर जारी गर्न लागेको हो। कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर वितरण गर्न लागेको हो। असार मसान्तभित्र ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने अनिवार्य व्यवस्थाका कारण कम्पनीले डेढ सेयर प्रतिशत हकप्रद जारी गर्न लागेको ...
  • बजारमा आयो ७५ लाख ५५ हजार कित्ता सेयर,हेर्नुहोस् कहाँ–कहाँबाट आवेदन दि… Oct 27, 2016 Arthatantrashare market Experience stock
    काठमाडौ । सिद्धार्थ बैंकले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर विहीबार (कात्तिक ११ गते) देखि निष्काशन गरेको हो । आगामी मंसिर १५ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरका लागि गत असोज १६ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन ...
  • ६ ब्रोकर कम्पनीको सेयर कारोबार बन्द, कुन कुन परे कारबाहीमा ? Oct 27, 2016 Arthatantradhitopatra board
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले ६ वटा ब्रोकर कम्पनीहरुको कारोबार बन्द गरिदिएको छ भने नागरिक लगानी कोषसहित ४ वटा मर्चेन्ट बैंकरलाई नयाँ काम गर्न रोकिदिएको छ । नियम अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वित्तीय विवरण नबुझाएको र विवरण बुझाउन नभ्याएको अवस्थामा नियम अनुसार थप तीन महिना समय माग समेत नगरी धितोपत्र सम्बन्धी कानुनको अवज्ञा गरेका कारणले उनीहरुलाई कारवाहीको ...
  • अन्तर्राष्ट्रिय सेयर बजारमा प्रवेश गरेको सगुनले खुलाउँदैछ २ अर्बको मिन… Oct 26, 2016 ArthatantraSagoon.com share
    काठमाण्डौं । सामाजिक सञ्जाल सगुनले २ अर्ब रुपैयाँ बराबरको मिनि आइपिओ खोल्ने भएको छ । यसका लागि सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ। सगुनले मिनि-आईपिओमा प्रति सेयर मुल्य २३ डलर तोकेको छ। दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ई–कमर्स सञ्जालको विस्तारका लागि मिनि आइपिओ ...
  • एघार त्यस्ता व्यवहारहरु जो सफलता र तपाईको बीचमा पर्खाल बनिरहेको हुनसक्… Oct 26, 2016 Arthatantrabad habits stop
    हामी सबैसँग आफ्ना खराब बानीहरु छन्, र त्यो सामान्य पनि हो । तर यी सामान्य लाग्ने बानीहरु करिअर र जीवनको बाटोमा हामीले चाहिरेको कुराबाट हामीलाई रोक्ने अवरोध पनि बनिरहेको हुनसक्छन् । यहाँ त्यस्ता ११ बानीव्यहोराहरु प्रस्तुत गरिएको छ जुन तपाई र सफलताको बीचमा पर्खाल बनेर उभिएको हुनसक्छ । १. तपाई आफूलाई लागेको कुरा बोल्नुहुन्न : समाजले हामीलाई निरन्तर अरुलाई मान्नु एवं ...
  • जानी राख्नुस्, बैंक तथा इन्स्योरेन्सले दिने भए २० प्रतिशतभन्दा बढी बोन… Oct 26, 2016 Arthatantrashare market bull and bear
    काठमाण्डौं । एक इन्स्योरेन्स कम्पनी र एक बैंकले आफ्ना सेयर धनीहरुलाई लाभांश र बोनस सेयरको प्रस्ताव गरेका छन् ।  प्रिमियर इन्स्योरेन्स कम्पनी र प्राइम बैंकले आफ्ना लगानीकर्ताहरुलाई गत वर्षको नाफाबाट यस्तो प्रस्ताव ल्याएका हुन् । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत बर्षको नाफाबाट २१.०५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ। कम्पनीले यसमध्ये २० प्रतिशत वोनस सेयर दिने भएको हो। कम्पनीले प्रस्ताव गरेको लाभांस ...