Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Sunday, November 19, 2017
विशेष
  • ४५ वटा बैंक तथा वित्तीय संस्था मर्ज भई १८ बन्दै Oct 25, 2016 Arthatantrabank_1
    काठमाडौ । ४५ वटा बैंक तथा वित्तीय संस्था मर्ज भई १८ वटा बन्ने प्रक्रियामा रहेका छन् । त्यस क्रममा २७ वटा विकास बैंक तथा फाइनान्स कम्पनी विलय हुदैछन् । नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म ७७ वटा बैंक तथा वित्तीय संस्थाको लाईसेन्स खारेज भएको छ । २०७३ भदौ मसान्तसम्ममा कुल ११८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा गई ४१ मा झरेका ...
  • सुरक्षित गर्नुहोस् बैंकले ल्यायो २५ प्रतिशत बोनस र ३५ प्रतिशत हकप्रद ! Oct 25, 2016 Arthatantrashare
    काठमाण्डौं । बुटवलमा केन्द्रिय कार्यालय रहेकोे तिनाउ विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि २५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै बैंकले बोनस वितरणपश्चात ३५ प्रतिशत हकप्रद सेयर समेत बिक्री गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । बैंकको आज सोमबार सम्पन्न दशौँ वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरेको ...
  • तयार हुनुस्, आजबाट खुल्यो सिभिल बैंकको सेयर कारोबार, हेर्नुस् स्वाप रे… Oct 25, 2016 Arthatantracivil bank nepal
    काठमाण्डौं । केही दिन अघिदेखि इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्ससँग एकीकृत कारोबार सुरु गरेको सिभिल बैंकको सेयर कारोबार आज मंगलबारदेखि खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट सेयर कारोबार फुकुवा गराउने पत्र प्राप्त भएको र नेप्सेमा पनि सोही व्यवहोरा पुगेका कारण आजबाट सेयर कारोबार खुल्ने भएको हो । राष्ट्र बैंकको निर्देशनपछि स्वाप रेशियो १००: ७४.७२ कायम भएको छ । अब एक सय ...
  • दशैं कहिलेदेखि शुरु भयो, किराँतकालिन सभ्यता के थियो ? Oct 24, 2016 Arthatantrabamdev dashain nishkarsha
    मुस्ताङमा ४ हजार वर्ष पहिलेका धानका दानाहरु फेला परे नेपालमा खेतीपातीको कुरा गर्दै जाँदा सर्वप्रथम मुस्ताङमा ४ हजार वर्ष पहिलेका धानका दानाहरु फेला परे । ३५०० वर्ष पहिले जनकपुरमा गणराज मिथि नाम गरेका राजा गणनायक बने । तिनका सन्तानहरुमध्ये सबैभन्दा पछिल्लो राजाले इसापूर्व छैंठो शताब्दीसम्म राजाले हलो जोतेर खेतीपातीको सुरुवात गर्ने गर्दथे । इसापूर्व १५ सय वर्षको कुरा गर्दा र ...
  • ७१ रुपैयाँको सेयर मूल्य बढेर ३५० पुगेपछि सेयरधनीहरु मालामाल बन्दै ! Oct 24, 2016 Arthatantrashare success
    काठमाण्डौं ।  नेपाल स्टक एक्सचेन्जले सिर्जना फाइनान्सको सेयर मूल्य प्रति कित्ता ७१ रुपैयाँबाट बढाई न्युनतम ११६ र अधिकतम ३५० रुपैयाँ पुर्याइ दिएपछि यसका सेयरधनीहरु मालामाल बन्ने भएका छन् । २०६४ सालमा नेप्सेमा सूचिकृत यो कम्पनी पूर्वाञ्चलको मोरङ्ग, सुनसरी र सप्तरी जिल्ला कार्यक्षेत्र रहेको छ । कम्पनीले गत साउन २७ गते नेप्सेलाई पत्र लेख्दै सेयर मूल्य वढाइदिन आग्रह गरेको थियो । पत्रका ...
  • सेयर किनिहाल्नुहोस्, २५ प्रतिशत हकप्रद भर्ने अवसर छुट्ला ! Oct 24, 2016 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले कात्तिक २६ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकको हकप्रद सेयर मंसिर ३० गतेसम्म भर्न पाइन्छ। बैंकको यो हकप्रद सेयर कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र भर्न पाउँछन्। बैंकले १०० रुपैयाँ अंकित दरको सेयर चुक्ता पुँजिको २५ प्रतिशतका दरले जारी गर्न लागेको हो। चार सेयर हुनेले एक सेयर पाउने छन्। बैंकले कुल १६ लाख ९९ हजार ...
  • तयार रहनुहोस्, बैंकले जारी गर्दैछ ३ अर्ब ३० करोड रुपैयाँको साधारण सेयर… Oct 23, 2016 Arthatantrashare market positive profit stock
    काठमाण्डौं । स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको नयाँ साधारण सेयर (एफपीओं) निष्कासन गर्ने भएको छ । बैंकले आफ्नो वेवसाइट मार्फत पुँजी वृद्धि योजना सार्वजनिक गर्दे प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने जनाएको हो । बैंकको गत असोज ३ मा बसेको संचालक समितिको बैठकले फर्दर पब्लिक अफारिंग (एफपीओं) निष्काशन गर्ने निर्णय गरेको थियो । बैंकले गत आर्थिक बर्षमा एक ...
  • कतै तपाईको सेयर हकप्रदको हल्ला चलाएर चुप बस्ने यी कम्पनीहरुमा त फसेको … Oct 23, 2016 ArthatantraBull and Bear -Stock Market Trends
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा दुई बर्ष अगाडि आबेदन गरेका कम्पनीले हकप्रद जारी गर्ने स्वीकृति पाउनमा ढिलाई भएको छ । यसमा धितोपत्र बोर्डको कारण नभई सम्बन्धित कम्पनीहरुले नै बोर्डले सोधेको प्रश्नको जवाफ र आबश्यक कागजात नबुझाएर ढिलाई भएको खुलेको छ । धितोपत्र बोर्डमा हकप्रद जारी गर्ने अनुमति पाउन आबेदन गरेका १४ कम्पनी मध्ये ६ वटाले बोर्डले मागेको प्रश्नको जवाफ र कागज ...
  • सेयर बजारमा खतरनाक संगठित अपराध मौलाउँदै, थाहा पाउनुहोस सचेत रहनुहोस ! Oct 22, 2016 Arthatantrashare risk
    हरिशरण न्यौपाने, काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नहुन पनि सक्छ । एउटा निश्चित समूह वा व्यक्तिले संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ । हो,त्यसैले तपाई आफु पनि सेयर बजारमा हुनसक्ने अनियमितता वा अपराधप्रति चनाखो बन्नुहोस् । संघै होशियार ...
  • अब पाईपलाईबाट घरघरमा ग्याँस, केपी ओलीको सपना साकार बन्दै Oct 21, 2016 Arthatantragass
    ललितपुर । भारतले अघोषित नाकाबन्दी लगाएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको एउटा सपना हो, सिलिण्डर बोक्ने जमनाको अन्त्य र घरघरमा पाइपबाट ग्यास पुर्याउने। ओलीले एक भाषणकाक्रममा पाईपबाटै घर–घरमा ग्याँस पुरयाईन्छ भने । यही विषयलाई धेरैले हावादारी भाषणको संज्ञा पनि दिए । ओलीलाई मजाकको पात्र बनाए । हास्यव्यङग्य हुन् या तीजका गीत सबैतिर यसैको चर्चा भयो । तर, ओलीले बाँडेका ...