Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • आजबाटै रोकियो २६ कम्पनीको सेयर कारोबार, हेर्नुहोस् कुन कुन परे ! Oct 17, 2016 Arthatantrashare market stock NEPSE
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले सोमबार २६ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । बार्षिक नवीकरण शुल्क नतिरेको भन्दै नेप्सेले यी कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । रोक्का हुने कम्पनीको संख्या अब ६४ पुगेको छ । यसअघि नै मर्जर तथा बार्षिक शुल्क नतिरेका कारण ३८ कम्पनीको सेयर कारोबार बन्द थियो । कम्पनीहरुले तोकिएको बार्षिक नविकरण शुल्क बुझाएपछि कारोबार पुन ...
  • भोजपुरका एक युवाले २ बोटको रूद्राक्ष ५५ लाखमा बेचे ! Oct 16, 2016 ArthatantraRudraksha
    भोजपुर । बोटमा फलेको रुद्राक्ष ५५ लाखमा बिक्यो भन्दा आर्चश्य लाग्छ । धेरैले वाइयात कुरा भनेर पत्याउँदैनन् । तर कुलुङ–२ भोजपुरका आशमान राईले दुई महिनाअघि बगानमा भएको रुद्राक्षको बोटको दुई वर्षको उत्पादन ५५ लाख रुपैयाँमा बेचेका छन् । दुई बर्ष अघि सोही बोटमा फलेका रुद्राक्ष आशमानले तीन लाख ५० हजारमा बेचका थिए । उनले यसवर्ष पनि २०७३ र ७४ सालको उत्पादन ...
  • जव शितल निवासमा मंगलधुन बज्यो … Oct 16, 2016 Arthatantranishakushum engagement
    काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुमको विवाह आगामी माघ महिनामा हुने भएको छ । उनको विवाह गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवका नाती पर्ने अभिषेक यादवसंग हुने भएको हो । आइतबार बिहान राष्ट्रपति निवास शीतलनिवासमा उनीहरुको इङ्गेज्मेन्ट (टिकाटालो) सम्पन्न भएको छ । अभिषेक पूर्व राष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखिका सहपाठी अभिषेक ...
  • तयार रहनुहोस्, जारी हुँदैछ करिब १ करोड ४० लाख कित्ता सेयर ! Oct 16, 2016 Arthatantrashare broker
    काठमाण्डौं ।  नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पु¥याउनका लागि तीन बैंकले करिब १ करोड ४० लाख कित्ता सेयर जारी गर्ने भएका छन् । नेपाल एसबिआई बैैंक, एभरेष्ट बैंक र एनमएमबी बैंकले पुँजी बढाउनका लागि एफपिओ सेयर जारी गर्ने भएका हुन् । नेपाल एसबीआई बैंकले कुल ६७ हजार ७ सय ६८ कित्ता एफपिओ सेयर निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको ...
  • सेयरमा लगानी गरिसक्नुभयो वा गर्दै हुनुहुन्छ ? निम्न कुरामा ध्यान दिनुह… Oct 15, 2016 Arthatantrashare market
    काठमाडौ । तपाईले कम जोखिम देखेर सेयरमा लगानी गरिसक्नुभयो वा आफ्नो उदेश्य पुरा गर्न सक्ने र लगानीयोग्य पुँजीले दोस्रो बजारमा सेयर खरिद गर्दै हुनुहुन्छ । ख्याल गर्नुहोला । एउटा कम्पनीको सेयरमा मात्र लगानी गर्दा त्यसको मूल्य घट्दै गयो वा कम्पनी डुब्यो भने नोक्सानी हुन सक्नेछ । तर दुई वा सो भन्दा बढि सेयरमा लगानी गरियो भने एउटा घट्दा पनि अर्काे ...
  • सेयर बजार : बदलिँदो परिस्थितिबाट यसरी लाभ लिनुहोस् Oct 14, 2016 Arthatantrashare success
    सेयर बजार उचालिएर माथि पुगेको बेला नयाँ लगानीकर्ताको प्रबेश जोखिमपूर्ण हुन्छ । तर जब बजार हदैसम्म घटेर तल आएको हुन्छ यस्तो बेलामा नयाँ लगानीकर्ताहरु प्रबेश गर्नु सुरक्षित हुन्छ । अहिले पनि नयाँ लगानीकर्ताको लागि पुरै सुरक्षित त छैनन् तर सेयर मूल्य तल आएका, लाभांश दिनसक्ने खालका, मूल्य आम्दानी अनुपात २० भन्दा कम भएका, केही तोकिएका कम्पनीहरुको हकमा साना लगानीकर्ताको प्रबेश ...
  • चुनावताका यस्ता थिए राजनीतिक दलका प्रतिबद्धता, अहिलेसम्म के–के पुरा भए… Oct 13, 2016 Arthatantrathree political party of nepal
    हरिशरण न्यौपाने । नीजि क्षेत्र विकासको इन्जिन नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र सहित साना राजनीतिक दलहरुले पनि समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने मुलमन्त्र बनाएर २०७० को चुनावका बेला आफ्नो आर्थिक प्रतिबद्धता जनतासामु पेश गरेका थिए । तीन खम्बे अर्थनीतिको विषयलाई तीन ठुला दलहरुले प्राथमिकताका साथ उठान गर्दै आर्थिक विकास प्रयासमा नीजि क्षेत्रलाई इन्जिन हो भने । साथै सहकारीलाई पनि सँगसँगै लैजाने ...
  • सुकरातको जीवनमा घटेको एउटा उत्प्रेरक कथा : सफलताको रहस्य Oct 13, 2016 Arthatantrasocrates
    एकपटक एक युवकलाई सफलताको रहस्य जान्ने इच्छा भयो । उसलाई थाहा थियो यो विषयमा उसलाई सुकरात भन्दा विशेष रुपमा अरु कसैले पनि जानकारी दिन सक्दैन । किनभने सुकरात एक दार्शनिक थिए र निकै अध्ययनशील व्यक्ति थिए । यति सोचेर त्यो व्यक्ति सुकरातको घरतिर लागे । त्यहाँ उनले सुकरातलाई भेटे र आफू आउनको कारण बताउँदै सोध्न थलो । उनले सोधे, ‘सफलता भनेको ...
  • राजाको रुपमा अछामी जनतालाई दशैंको टीका लगाइदिएँ … Oct 11, 2016 Arthatantrakrishnahari baskota raja bhaeko din
    कुरो २०५० सालको हो । म त्यतिबेला अछामको प्रमुख जिल्ला अधिकारी (सिडिओ) थिएँ । उतीबेलाको सम्झना गर्दै कृष्णहरि बास्कोटा सुनाउँछन् ʽसिडिओ बनेको त्यो बेला जीवनमा भुल्नै नसकिने केहि घटना भए ।ʼ ʽएकदिन आफ्नै कार्यालयमा रहँदा एकजना बुढामान्छे सुरुसुरु सिडिओ कार्यालय भित्र पसे । सिडिओ (म) आफ्नै टेवलमा बसिरहेको थिएँ । त्यति नै बेला ती बुढा मान्छेले आफ्नो खल्तीबाट अम्बा (बेलौती) निकाले ...
  • जुलुसै गएसरि विपीको घरमा टिका लगाईन्थ्यो Oct 11, 2016 Arthatantrabharatmohan adhikari
      हरिशरण न्यौपाने । म सबैभन्दा कान्छो दशैंमा टिका लगाउँदा सबैभन्दा पुछारमा परिन्थ्यो म ८० वर्ष पुगें । ६० वर्षको विगत मैले अलि–अलि भन्न सक्छु । मेरो बुबाको सन्तानमा म सबैभन्दा कान्छो हुँ । बुबा र दुई आमाहरु हुनुहुन्थ्यो । हामी ८ दाजुभाई दुई दिदीहरु हुनुहुन्थ्यो । म सबैभन्दा कान्छो भएकाले दशैंमा टिका लगाउँदा सबैभन्दा पुछारमा परिन्थ्यो । हेरेको हेर्यै गर्नुपर्दथ्यो । सबै जम्मा ...