Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Sunday, November 19, 2017
विशेष
  • नेपालमा ठूलो आर्थिक संकटको खतरा : खनाल Oct 10, 2016 Arthatantraडा.डिल्लीराज खनाल, अर्थविद्
    हरिशरण न्यौपाने । दशैंमा बाजासहित सरायें नाचिन्थ्यो, खुब रमाईलो गरिन्थ्यो म सानो छँदा दशैं अर्घाखाँचीमा मनाइन्थ्यो । परम्परागत रुपमै मनाईन्थ्यो । त्यहाँ कोट भन्ने हुन्छ, कोटमा ९÷१० दिनसम्म पुजारी बस्ने गर्दथे । प्रत्येक दिन पूजा गर्ने, दशैंमा बाजासहित सरायें नाच्ने, पुरानो संस्कृतिसँग रमाउने, ठूला मान्यजनबाट टिका लगाउने, आशिर्वाद लिने सामान्य नेपाली संस्कृति अनुसार नै दशैं मानिन्थ्यो । म आईए पढ्दा देखि नै ...
  • बडा दशैं बाहुनको चाड हैन ! Oct 10, 2016 Arthatantrabamdev gautam dashain story
    चन्द्र पत्रोका अनुसार बडा दशैं किन भनियो भने वर्ष दिनमा २४ वटा दशैं (महिनामा २ वटा दशमी) हुन्छन् । १२ महिनामा २४ वटा । चन्द्रपात्रो पहिले आयो, सूर्य पात्रो पछि आयो । शुक्ल पक्षबाट प्रतिदपा हुँदै, दशमी, कृष्ण पक्षबाट पनि उस्तै । अरु सबै दशैं साना दशैं यो चहीँ बडा दशैं कसरी ? हाम्रा नेपाली पुर्खाले सबैभन्दा पहिला खेती सुरु गर्दा धानखेती ...
  • दशैं लाग्यो, किनमेल गर्दै हुनुहुन्छ, नठगिन यसो गर्नुस् ! Oct 9, 2016 Arthatantradashain shopping
    काठमाण्डौं । दशैं नयाँ लुगा लगाउने तथा मिठो खाने पर्वक रुपमा पनि चिनिन्छ । यही भएकाले अहिले किनमेलमा व्यस्त हुने समय पनि हो । चाडबाड नजिकिँदै जाँदा हरेक घरमा के सामान कहाँ खरिद गर्ने भन्ने चर्चा सुरु भइसकेको छ । लामो बिदा र साथीभाइ तथा आफन्तसँग भेटघाट हुँदा के गर्ने, कसरी रमाइलो गर्ने, कहाँ घुम्न जाने, कस्तो ड्रेसअप गर्नेदेखि घरको सजावट ...
  • दसैंको खानपान : मासु र मसालेदार खान खाँदा ध्यान दिने कि ? Oct 9, 2016 Arthatantrameet
    दसैँमा मासुसहित चिल्लो र मसलेदार परिकार धेरैको भान्सामा बन्ने गर्छ । अरू वेला काम र कसरत गर्ने व्यक्ति दसैँमा अल्छी भएर घरमै बस्ने गर्छन् । असरदार खाना, त्यसमा पनि व्यायामको कमीले स्वास्थ्यमा हानि निम्त्याउन सक्छ ।  ग्रान्डी इन्टरनेसनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा मिलनप्रकाश श्रेष्ठले दसैँमा कस्तो आहार गर्ने भन्नेबारे सुझाब दिएका छन्ः रातोभन्दा सेतो मासु राम्रो : दसैँमा धेरैका घरमा रातो ...
  • दशैंमा सुनको भाउ तीन हजार घट्यो, किन्ने हैन त ! Oct 8, 2016 ArthatantraGold
    काठमाडाैं, असाेज २२ पछिल्लो दुई सातामा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ । असोज ९ गते ५९ हजार रुपैयाँ तोलामा कारोबार भएको सुन लगातार घटेर शुक्रबार ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । साताको अन्तिम दिन तोलामा ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दुई साताको बिचमा गएको बुधबार एकै दिन सुन तोलामा ११ सय रुपैयाँले ...
  • कृषि विकास बैंकद्वारा एक करोड ९६ लाख ८८ हजार कित्ता सेयर निस्कासन ! Oct 7, 2016 ArthatantraAgricultural Bank
    काठमाण्डौं । कृषि विकास बैंकले दशैं लगत्तै एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निस्कासन  गर्ने भएकोछ । बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । जस अनुसार एक कित्ता सेयर आवेदनका लागि कृषि विकास बैंकको दुई कित्ता आफुसँग हुनु पर्नेछ । कृषि विकास बैंकले एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निस्कासन गरेको हो। ...
  • खाद्य संकट भएपछि दशैंको मुखमा बझाङ्मा कन्दमूल र सिस्नोको भर Oct 6, 2016 ArthatantraBajhang Khadya Sankat
    बझाङ। बझाङका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट भएको छ । काँडालगायतका दर्जनौ गाउँमा खद्य संकट भएपछि सर्वसाधारणहरु जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्दा व्यापारीलाई कम फाइदा हुने भएपछि उनीहरु खाद्यान्नको साटो बढी फाइदा लिन रक्सी (मदिरा) ...
  • विकास बैंकले दियो ४४ लाख ५ हजार कित्ता सेयर निष्कासनको लागि आवेदन ! Oct 6, 2016 Arthatantrabank_1
    काठमाडौं । देवः विकास बैंकले धितोपत्र बोर्डमा ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको छ । बैंकले ४४ करोड ५ लाख ४४ हजार ३९ रूपैयाँको ४४ लाख पाँच हजार चार सय ४०.३९ कित्ता हकप्रद ल्याउन लागेको हो । देवः विकास बैंकको हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गर्दैछ । बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख ८८ हजार रूपैयाँ रहेको ...
  • अब बैंक तथा वित्तीय संस्थाको सेयर किन्दा आयस्रोत खुलाउनु पर्ने ! Oct 6, 2016 Arthatantraincome share
    काठमाण्डौं । राष्ट्र बैंकले संस्थापक वा संस्थापक समुहको सेयर खरिद गर्दा संस्थापक सेयरधनीले सो बापतको रकमको स्रोत खुल्ने कागजात पनि अनिवार्य रुपमा सम्बन्धित बैकमा बुझाउनु पर्ने नयाँ व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले केही दिन अगाडि सार्वजनिक गरेको एकिकृत निर्देशन २०७३ मा यस्तो व्यवस्था गरिएको छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीले हकप्रद सेयर ...
  • तयार हुनुस्, डेभलपमेन्ट बैंकले ल्याउँदैछ ९ लाख २८ हजार कित्ता सेयर ! Oct 5, 2016 Arthatantrainvest in share
    काठमाण्डौं । अरनिको डेभलपमेन्ट बैंकले आगामि कात्तिक ८ गतेबाट ३६ प्रतिशत हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको नौ लाख २८ हजार कित्ता सेयर कात्तिक ८ गतेबाट निष्कासन गर्ने भएको छ । असोज २८ गतेसम्म कायम बैंकका सेयरधनीले १० कित्ता सेयर बराबार ३ दशमलव ६ कित्ता हकप्रद लागि आवेदन दिन पाउनेछन् । बैंकले ...