Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • विकास बैंकको सेयर सुरक्षित गर्नुहोस्, दिँदैछ ५० प्रतिशत बोनस सेयर ! Oct 5, 2016 Arthatantrashare
    काठमाण्डौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको हिजो मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यसका साथसाथै बोनसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले २.६३ प्रतिशत नगद लाभांश दिनेछ ।  तर यी दुबै निर्णय राष्ट्र बैंक र साधारण सभाबाट भने अनुमोदन हुन ...
  • प्रभु बैंकको तीन दिन अघि मात्र खुलेको सेयर कारोबार आजबाट रोक्का गर्न न… Oct 5, 2016 Arthatantrashare
    काठमाण्डौं । धितोपत्र वोर्डले प्रभु बैंकको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । वोर्डले ग्रान्ड गाभिसकेको प्रभु बैंकतर्फको मात्र सेयर कारोबार भएकोमा आपत्ति जनाउँदै तीन दिनअघि खुलेको सेयर कारोबार आज बुधबारबाट रोक्का गर्न निर्देशन दिएको हो । वोर्डको निर्देशनमा भनिएको छ, दुई बैंक गाभिएर एकिकृत कारोबार सञ्चलान भएपछि प्रभु बैंकतर्फको सेयर कारोबार आंशिक रुपमा मात्र नेप्सेमा कारोबार ...
  • बैंकको सेयर किन्नुभो, छुट्ला है ३२ प्रतिशत बोनश र ८० प्रतिशत हकप्रद ! Oct 4, 2016 Arthatantrashare market
    काठमाण्डौं । के तपाईले नेपाल बंगलादेश बैंकको सेयर खरिद गर्नु भयो ? गर्नुभएको छैन भने आज एक दिन बाँकी छ । यो बैंकले ३२ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रदको प्रस्ताव गरेको छ । जसका लागि भोलि असोज १९ गतेबाट बुक क्लोज हुँदै छ । उक्त प्रस्ताव पारित गर्न बैंकले आगामी कार्तिक ८ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि ...
  • सेयर नपरेको पैसा बैंक खातामा फिर्ता हुँदैछ, के तपाईले पाउनुभयो ? Oct 3, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । ग्लोबल आइएमई क्यापिटलले नेपाल क्लियरिंग हाउससँग गरेको सम्झौता अनुसार सिटिजन्स बैंकको सेयर लिलाममा  नपरेको पैसा लगानीकर्ताको बैंक खातामा पठाएको छ । क्यापिटलले सिटिजन्स बैंक इन्टरनेशनलको संस्थापक/सर्वसाधारण समुहको हकप्रद सेयर लिलाम बिक्रिको बाँडफाँडमा नपरेका सेयर वापतको रकम फिर्ता भुक्तानी अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीएसको आईपीओ रिफन्ड प्रडक्ट आईपीओआर मार्फत सोझै आवेदकको बैंक खातामा पठाएको हो । यस अघि आईपीओ तथा ...
  • प्रभु बैंकको सेयर कारोबार आजबाट खुल्यो, एक कित्ताको ३३६ रुपैयाँ ! Oct 3, 2016 Arthatantra
    काठमाण्डौं । १० महिना पछि प्रभु बैंकको नेप्सेमा सेयर कारोबार खुलेको छ । राष्ट्र बैंकले  ग्राण्ड बैंकको सेयर कारोबार रोकेर प्रभुको मात्र खोल्न अनुमति दिएपछि नेप्सेले प्रभुको मात्र सेयर कारोबार खुलाएको हो । प्रभु बैंकको ग्राण्ड बैंकसँग मर्जमा जानु अघि कायम रहेको सेयरको मात्र आजदेखि नेप्सेमा कारोबार फुकुवा भएको हो । प्रभु बैंकले जारी गरेको २० प्रतिशत हकप्रद समायोजन पश्चात बैंकको ...
  • के तपाईसँग यो कम्पनीको सेयर छ ? जारी गर्दैछ ७६ प्रतिशत बोनस सेयर ! Oct 2, 2016 Arthatantrashare market
    काठमाण्डौं । हकप्रद र बोनस सेयर जारी गर्ने लहड चलिरहेको बेला तीन अन्य कम्पनीले करिब ७६ प्रतिशत बोनस सेयर जारी गरेका छन् भने एक कम्पनीले हकप्रद सेयर जारी गर्ने भएकोछ । यसरी बोनस सेयर जारी गर्नेमा मुक्तिनाथ विकास बैंक, ओमी माइक्रोफाइनान्स र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक रहेका छन् । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले २० प्रतिशत लाभांस घोषणा गरेको छ ...
  • पाल्पाका एक युवाको सफलताको कथा : गुगल भए अरु किन खोज्ने ? Oct 2, 2016 Arthatantragoogle-homepage-2009
    पाल्पा। पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् । हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि इन्टरनेटमा गुगल सर्च गरेर पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेर मासिक रु ५० हजार आम्दानी गर्न सफल भएका हुन् । गुगलमा हाँस र टर्की पालन ...
  • लघुवित्तको ११ करोड कित्ता सेयर भर्ने हैन त ? खुल्यो आजबाट ! Sep 30, 2016 Arthatantrashare
    काठमाण्डौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत अर्थात एक बराबरको एकको अनुपातमा हकप्रद सेयर खुलेको छ । कम्पनीको हकप्रदमा असोज १४ गतेदेखि कार्तिक १८ गतेसम्म आवेद दिन सकिने कम्पनीले जनाएको छ । भदौ २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखाकार्यालय तथा ...
  • सार्कको अध्यक्ष राष्ट्रको हैसियतले नेपालद्वारा सबै सदस्य राष्ट्रको सहभ… Sep 29, 2016 Arthatantrasaarc-logo
    काठमाडौँ । सबै सदस्य राष्ट्रको सहभागिता सुनिश्चित हुने गरी चाँडोभन्दा चाँडो सार्क शिखर सम्मेलन आयोजना गर्नेतर्फ सहज वातावरण तयार गर्न नेपालले आह्वान गरेको छ । सार्कको अध्यक्ष राष्ट्रको हैसियतले आज विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले आयोजक राष्ट्रका तर्फबाट आवश्यक वातावरण बनाउन पहल हुने विश्वास व्यक्त गर्दै वर्तमान अध्यक्षको हैसियतले नेपालले आफ्नातर्फबाट पूरा गर्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेकोे स्पष्ट पारेको छ ...
  • माइक्रोफाइनान्सको सेयर नपरेको पैसा आज फिर्ता हुँदै, पैसा पाउन लाइन बस्… Sep 29, 2016 Arthatantrashare queue
    काठमाण्डौं । गत शनिबार बाँडफाँड भएको नेशनल माइक्रोफाइनान्सको साधारण सेयरमा नपरेको  पैसा ८ बैंक तथा वित्तीय संस्थामा खाता हुनेले मात्र खातामा नै पैसा फिर्ता पाउने भएका छन् । अरु बैंक तथा वित्तीय संस्थाको खाता विबरण उपलब्ध गराएका लगानीकर्ताले भने सेयर नपरेको पैसा फिर्ता लिनका लागि आवेदन बुझाएको स्थानमा नै लाइन लाग्नु पर्ने भएको छ । आज बिहीबारदेखि सेयर नपरेको पैसा फिर्ता गर्ने क्रममा ...