Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • तयार हुनुहोस्, लघुवित्तले ल्याउँदैछ १ लाख २० हजार कित्ता साधारण सेयर ! Sep 28, 2016 Arthatantrashare market
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत लिएको महुली सामुदायिक लघुवित्तले एक लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ। यस लघुवित्तले एनसिएम मर्चेण्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ। माहुलीले २०७० जेठ ३० गतेबाट कारोवार संचालन गर्दै आएको छ। संस्थाले सप्तरी, सिरहा, उदयपुर, सुनसरी, खोटाङ्ग, भोजपुर, ओखलढुङ्गा, सिन्धुली, धनकुटा र रामेछाप गरी १० जिल्लामा २८ ...
  • इन्स्योरेन्सको सेयर छ ? दिँदैछ ३० प्रतिशत वोनस सेयर ! Sep 28, 2016 Arthatantra
    काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत बर्षको नाफाबाट ३० प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांस बिमा समितिबाट स्वीकृत हुन बाँकी छ । चुक्ता पुँजी १ अर्ब एक करोड रुपैयाँ भएको कम्पनीको वोनस सेयरपछि पुँजीमा ३० करोड रुपैयाँ थपिने छ । कम्पनीले गत आर्थिक बर्ष १६ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । १२ ...
  • रेडियो धादिङमा भएको आक्रमण संविधानको धारा १९ विपरीत : अध्ययन प्रतिवेदन Sep 27, 2016 Arthatantraradio dhading report
    काठमाडौँ । चार दिनअघि रेडियो धादिङमा जिल्ला वन कार्यालयको निर्देशनमा पूर्वाग्रही रुपमा आक्रमण तथा तोडफोड भएको निष्कर्ष स्थलगत अध्ययन टोलीले निकालेको छ । अध्ययन टोलीले राजधानीमा आज प्रतिवेदन सार्वजनिक गर्दै पूर्वाग्रही भएर रेडियोमा आक्रमण गरिएको पाइएको बताएको हो । सर्वोच्च अदालतले रेडियो सञ्चालनमा अवरोध नगर्नु भनेर संबिधान प्रदत्त नागरिकको मौलिक हक हनन नहोस् भन्ने आदेश दिएको अवस्थामा कुनै सूचना नदिई यही ...
  • इन्स्योरेन्सको ४३ हजार कित्ता सेयर आउँदै, असोज २८ गतेबाट खुल्ला ! Sep 27, 2016 ArthatantraNB Insurance
    काठमाण्डौं । एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले ४३ हजार ४ सय ३७ कित्ता हकप्रद शेयर बोलकबोलबाट विक्रि गर्ने भएको छ । एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयरको लागि २०७३ साउन २३ गते देखि २०७३ भदौ २६ गतेसम्म हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकी रहेको संस्थापक समूहतर्फ १ हजार ६ सय कित्ता र सर्वसाधारण ...
  • झुक्किनुहोला है, आजबाट बजारमा आयो नयाँ ५० को नोट ! Sep 27, 2016 ArthatantraNew note of NRS  50
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजदेखि रु ५० दरका नयाँ नोट बजारमा पठाउने भएको छ। नयाँ नोटमा गभर्नरका रुपमा डाक्टर चिरञ्जीवी नेपालले हस्ताक्षर रहेकोछ भने पुरानो नोटमा भएको चित्रको ठाउँमा नयाँ चित्र आएकोछ । पुरानो नोटमा हिमालतिर भेटिने भनिएको हिमाली भेडा अर्थात् थारको तस्बिर थियो। थार प्रमाणित जनवार होइन।  थार छ भनिएको छ तर त्यो छ कि छैन कसैलाई थाहा छैन, ...
  • आजबाट खुल्यो बिकास बैंकको सेयर कारोबार, तपाई पनि भर्ने हैन त ? Sep 27, 2016 Arthatantrabank_1
    काठमाण्डौं । ज्योति बिकास बैंकको सेयर कारोबार मंगलबारदेखि खुलेको छ । नेपाल स्टक एक्सचेन्जमा जारी सूचना अनुसार झिमरुकसँगको मर्जर सफलतापुर्वक सकेपछि सेयर कारोबार खुलेको जनाईएको छ । ज्योति बैंकले मर्जर प्रक्रिया सकेर गत साउन २८ गतेदेखि संयुक्त कारोबार सुरु गरेको थियो । ज्योतिको मर्जरमा जानु अघि नेप्सेमा प्रति सेयर १६९ रुपैयाँमा कारोबार भईरहेको थियो तर अब कतिमा कारोबार सुरु होला यकिन भईसकेको ...
  • कुमारी बैंकको ५० प्रतिशत हकप्रद सेयर आउँदै ! Sep 26, 2016 Arthatantrashare
    काठमाडौं । कुमारी बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।बैंक सञ्चालक समितिको आइतबार बसेको बैंठकले राष्ट्र बैंकले तोकेको आठ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । एनसीसी बैंकसँग मर्ज भाँडिएपछि लामो समय गुमनाम जस्तै बसेको बैंकले अन्ततः पुँजी बढाउन ५० प्रतिशतको आकर्षक हकप्रद प्रस्ताव गरेको हो । बैंकको हाल चुक्ता ...
  • सेयर बजार घट्दैछ, नआत्तिनुहोस्, यो जोखिमको क्षेत्र हो, यसरी जोगाउनुहोस… Sep 26, 2016 Arthatantrashare
    नेपाल सेयर बजार दिनदिनै तल जाँदै गर्दा कतिपय लगानीकर्ताको ओठ तालु सुक्न थालेको छ । केही महिनाअघि सेयर बजार तीब्र रुपमा बढ्न थाल्दा बजारमा प्रबेश गरेका नयाँ र साना लगानीकर्ता  बजार खस्दा  बढी आत्तिने नै भए कतिपय ठूलो संख्यामा सेयर उठाएका, करोड करोड लगानी गरेका ब्यापारिक मानसिकताका लगानीकर्ताहरुमा पनि अभुतपूर्व संकटको अबस्था आए जस्तो भएकोछ । केही समय पहिला बजार पूँजीकरणमै ...
  • कृषि विकास बैंकको सेयर किन्नुभयो ? ५० प्रतिशत हकप्रद सेयर छुट्ला है ! Sep 25, 2016 ArthatantraAgricultural Bank
    काठमाण्डौं । कृषि बिकास बैंकले जारी गर्न लागेको ५० प्रतिशत हकप्रद सुरक्षित गर्न सेयर किन्ने आज अन्तिम दिन रहेकोछ । बैंकले हाल कायम दुई सेयर बराबर नयाँ एक सेयर हकप्रद वापत बिक्री गर्न भोलि सोमबार सेयरधनी दर्ता किताब बन्द हुने सूचना जारी गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत बोनस बितरण गरी ३ अर्ब ४२ करोड ४० लाख रुपैयाँ ...
  • विकास बैंकले ल्यायो ३ लाख ५४ हजार कित्ता सेयर, असोज १४ बाट भर्न मिल्ने… Sep 25, 2016 Arthatantrashare success
    काठमाण्डौं । सहारा विकास बैंक लिमिटेडले असोज १४ गतेबाट हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकले तीन लाख ५४ हजार कित्ता सेयर निस्कासन गर्न लागेको हो । बैंकले डेढ सय प्रतिशत हकप्रद निस्कासन गर्न लागेको हो । १०० रुपैयाँ अंकित दरका सेयरको निस्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ । कम्पनीको सेयर कात्तिक १८ गतेसम्म भर्न पाइन्छ । यो ...