Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • पर्यटकीय गन्तब्यका लागि कोलम्वो विश्वकै चौथो Sep 24, 2016 ArthatantraDambulla_Cave
    कोलम्वो। श्रीलङ्काको राजधानी कोलम्वो अन्तर्राष्ट्रिय पर्यटकका लागि गन्तव्यस्थल बन्ने क्रम विश्वकै चौथो स्थानमा देखिएको छ । ‘मास्टरकार्ड ग्लोबल डेस्टीनेशन सिटिज इन्डेक्स’ले शनिवार सार्वजनिक गरेको सन् २०१६ को विवरण अनुसार, कोलम्वो घुम्नका लागि यस बर्ष १९.५७ प्रतिशतका दरले विदेशी पर्यटकको संख्या बढेको छ । बैंकक पनि विश्वका धेरै पर्यटकको गन्तव्य सहरको रुपमा देखिएको छ । सो विवरण अनुसार, ओसाका २४.१५, चेङ्डु २०.१४, अवु ...
  • साताभर ३७ अंकले नेप्से ओर्लिँदा ५ अर्ब ६५ करोडको सेयर कारोबार Sep 24, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । साताभर ३७ अंकले नेप्से ओर्लिँदा ५ अर्ब ६५ करोडको कारोबार भयो। यो रकम गत साताको भन्दा ५० दशमलव ८४ प्रतिशत बढी हो। गत साता ३ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। साताको अन्तिम दिनसम्म नेप्से १७ सय ६६ अंकमा कायम रहेको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ८ अंकले घटेर ३ ...
  • विकास बैंकले १२० प्रतिशत हकप्रद ल्याउँदै, धितोपत्रले पनि दियो स्वीकृति… Sep 23, 2016 Arthatantraeconomic-growth-
    काठमाण्डौं । सेवा बिकास बैंकले एकसय बीस प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले हाल कायम एक सेयर बराबर १.२० अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट हिजो स्वीकृति पाएको हो । सेवाले गतआर्थिक बर्षमा १० करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको नाफा अधिल्लो आर्थिक बर्षको तुलनमा साढे ४३ प्रतिशतले बढी हो । ४२ ...
  • रोजगारीको खोजिमा हुनुहुन्छ ? आईएमई लिमिटेडमा आवेदन दिने कि ! Sep 23, 2016 Arthatantravacancy
    काठमाण्डौं । आईएमई लिमिटेडले काठमाडौँका लागि पाँच जना प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको छ । कम्पनीले विजनेसमा स्नातक उतीर्ण गरेको, फोनबाट आएका जिज्ञासाहरुसँग डिल गर्न सक्ने, अन्तर्राष्ट्रिय र लोकल मनि ट्रान्सफर प्रक्रियाबारे जानकार, एजेन्टको आग्रहअनुसार कागजपत्रको आवश्यक जाँचसहित पैसा पठाउन सक्ने, ग्राहकहरुाई तत्काल प्रतिक्रिया दिन सक्ने नेपाली नागरिकको दरखास्त आह्वान गरेको हो । यसका साथै, स्मार्ट व्यक्तित्व भएको, एक वा दुई वर्ष ...
  • ६१ लाख गरिबका लागि ५१ अर्ब खर्च गरिँदै, हेर्नुहोस् कुन जिल्लामा कति छन… Sep 23, 2016 ArthatantraPlease Banerghatta National Park
    काठमाण्डौं । गरिबी निवारण गर्न सरकारी तथा गैरसरकारी तहबाट वर्षेनी अर्बौँ रुपैयाँ खर्च हुने गरेको छ । तर, कति गरिबको अवस्था सुधारियो भन्ने प्रगतिको तथ्यांक कतै छैन। चालू आर्थिक वर्षमा गरिबी निवारणका लागि करिब ५१ अर्ब रुपैयाँ खर्च हुँदै छ। प्रत्यक्ष ३६ अर्ब र अप्रत्यक्ष १५ अर्ब रुपैयाँ खर्च हुँदै छ । अघिल्ला वर्षमा पनि सरकारी तथा दाता एवं अन्तर्राष्ट्रिय गैरसरकारी ...
  • ‘लडाकु भ्रष्टाचार’मा माओवादीसंगै कांग्रेस-एमालेका नेता तानिंदै ! हेर्न… Sep 21, 2016 ArthatantraAkhtiyar building 111
    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘लडाकु भ्रष्टाचार’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकतालाई बयानमा डाक्न पत्राचार तयारी गरेसंगै कांग्रेस – एमालेका जिम्मेवार नेता पनि तानिने भएका छन् । २०७० पुसमै लडाकु भ्रष्टाचार सम्बन्धी सक्कली फाइल मगाएर तामेलीमा राखेको अख्तियारले एक्कासि २०७४ भदौ ३१ गते पत्रकार सम्मेलन गर्दै यस प्रकरणको अनुसन्धान अघि बढाइएको जानकारी दिएको थियो ...
  • १ प्रतिशतले नेप्से झर्दा १ अर्व ३४ करोडको सेयर कारोवार Sep 20, 2016 Arthatantranepse
    काठमाडौं । सेयर बजारको परिसूचक नेप्से १ प्रतिशतले झरेको छ। १७.९८ अंकले ओर्लिएर नेप्से १७ सय ८६ अंकमा कायम भएको छ। कारोवारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी २८ दशमलव २६ अंकले घटेको छ । त्यस्तै सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुह २३ दशमलव ६, ...
  • चाडपर्वमा कसरी मितव्ययी भएर खर्च गर्ने ? Sep 19, 2016 Arthatantradashain chadbad
    धमाधम चाडपर्व नजिकिँदै छ । कसरी खर्च पुर्‍याउने हो मध्यम वर्गीय परिवारलाई चिन्ताले सताउन थालेको छ । हुन पनि डलरको भाउ बढेको र तलब बढेको निहुँमा बजारमा हरेक सामानको भाउ महँगो गरिएको छ । अरूबेला नसके पनि चाडपर्वका बेला अलिकति मीठा खाऊँ भन्ने सोच हुन्छ । अझै पनि दशैं भने पनि नयाँ कपडा किन्ने परिपाटी छ । सरकारले दशैंखर्च भनेर १ ...
  • सेयर बजारमा आयो २ करोड १८ लाख कित्ता सेयर, किन्ने हैन त ? Sep 18, 2016 Arthatantrashare share
    काठमाण्डौं । नेपाल स्टक एक्स्चेन्जमा आज आइतबार सानिमा बैंक सहित विभिन्न आठ कम्पनीको बोनस तथा हकप्रद सेयर सूचिकृत भएको छ ।आइतबार शेयर बजारमा एक वाणिज्य बैंक,तीन विकास बैंक, दुई बीमा कम्पनी र एक फाइनान्स कम्पनीको गरी करिब २ करोड १८ लाख कित्ता सेयर थपिएको हो। यसदिन सानिमा बैंकको सानिमा बैंकको १ करोड ५१ लाख ३२ हजार ९ सय ८ कित्ता हकप्रद ...
  • ३ दिनमा पौने ४ अर्बको सेयर कारोबार, बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण Sep 17, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । यो साता नेपाल स्टक एक्सचेन्जमा तीन दिन मात्रै सेयर कारोबार भयो । साताको मंगलबार र विहीबार सार्वजनिक विदा परेकाले सेयर कारोबार भएन । गत साताभर नै ओरालो गतिमा रहेको सेयर बजारमा यो साता पनि खासै सुधार आउन सकेन । आइतबार नै ६.२४ अंकले घटेर लगानीकर्ताले निराशा भरिदिएको बजारले सोमबार १.८८ अंकको वृद्धि हासिल गर्यो ।  बुधबार बजार ३.५० अंकले ...