Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • मेरो माइक्रोफाइनान्समा सेयर हुनेले पाउने भए १० प्रतिशत बोनस सेयर ! Sep 7, 2016 Arthatantramero-microfinance
    काठमाण्डौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले आकर्षक लाभांश पाउने भएका छन् । कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैङ्कको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको बताइएको छ । सो निर्णय राष्ट्र बैङ्क र आगामी साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ । कम्पनीले ...
  • सेयर बजारः भन्न नहुने तर गर्न हुने Insider Trading Sep 7, 2016 Arthatantrashare market stock
    एक जना मित्रले सोध्नु भयो, सर यो शेयरबजार बाट सब भन्दा  धेरै कसले कमाउछ ? मैले भने, जसले वित्तीय विवरण राम्रो  भएको, EPS धेरै भएको , PE Ratio कम भएको,  सस्थागत सुशासन भएको, नियमित जसो नेप्सेमा कारोबार भइ रहने  कम्पनीहरुमा लगानीगर्नेहरु लगानीकर्ताहरुले  कमाउनुहुन्छ । उहाले मुस्कुराउँदै भन्नु भयो , सर पनि मजाक गर्नुहुन्छ क्या ! यि सबै भन्ने कुरा न हुन् ...
  • अब नगद लाभांश सिधैं लगानीकर्ताको बैंक खातामा, सिद्धार्थ क्याटिलबाट भयो… Sep 6, 2016 Arthatantrashare
    काठमाण्डौं । सिद्धार्थ क्यापिटलले लगानीकर्ताले पाउने नगद लाभांस बैंक खाताबाटै पठाउनका लागि बैंक खाता खोल्न सूचना जारी गरेकोछ । नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले लगानीकर्ताको लाभांस रकम बैंक खातामा जम्मा गराउन सबै सुचिकृत कम्पनीलाई निर्देशन दिएको थियो । सिद्धार्थ क्यापिटल सेयर रजिष्ट्रार भएको सिद्धार्थ म्युचुअल फण्ड अन्तरगतका सिद्धार्थ लगानी वृद्धि योजना १ र सिद्धार्थ इक्विटी ओरियण्टेड स्किमले केही दिन ...
  • अब सेयर धितो राख्न ‘नो अब्जेक्सन लेटर’ चाहिने ! Sep 6, 2016 Arthatantrastock loan share loan
    काठमाण्डौं । अबदेखि संस्थापक सेयर धितोमा राख्दा लगानीकर्ताले सम्बन्धित सेयर रहेको कम्पनीबाट पाउने ‘नो अब्जेक्सन लेटर’ निक्षेप संग्रहकर्ता(डीपी) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)  पनि पेश गर्नु पर्ने भएकोछ । नियामक निकाय नभएका संस्थाका संस्थापकले ‘नो अब्जेक्सन लेटर’ पेश नगरेको भन्दै सीडीएससीले यस्तो निर्देशन जारी गरेको हो । डिम्याटमा रहेको सेयर धितोमा राख्दा खातामा नै ‘प्लेज्ड’ (कर्जा भुक्तानी नहुँदासम्म किनबेच गर्न नसकिने ...
  • असमानता बढ्दैं : ५४ प्रतिशत सम्पत्ति अर्बपतिहरुको हातमा ! Sep 5, 2016 Arthatantrashare rich
    काठमाण्डौं । जोहानसबर्ग स्थित सम्पति अनुसन्धान गर्ने संस्था ‘न्यु वर्ल्ड वेल्थ’को रिपोर्ट अनुसार रसियापछि संसारको सबैभन्दा बढी असमानता भएका देशको सुचिमा भारत दोश्रो नम्बरमा परेको छ । भारतमा ५४ प्रतिशत भन्दा बढी सम्पति त्यहाँका अर्वपतिहरुको नियन्त्रणमा रहेको उक्त रिपोर्टमा उल्लेख छ । ‘कुल ५६ सयअर्व डलर व्यक्तिगत सम्पति भएको भारत संसारको दशौं सबैभन्दा धनि देश मध्ये एक हो, तर औसत भारतीय ...
  • विकास बैंकले ल्याउँदै डेढ सय प्रतिशत सेयर, भदौ २२ बाट बुक क्लोज ! Sep 5, 2016 Arthatantrabank
    काठमाण्डौं । सहारा विकास बैंकले डेढ सय प्रतिशत अर्थात एक कित्ता बराबर १.५ कित्ता हकप्रद सेयर जारी गर्ने भएकोछ । यसका लागि बैंकले यहि भदौ २२ गते सेयरधनी दर्ता पुस्तिका बन्द हुने जानकारी दिएको छ । बैंकले डेढ सय प्रतिशत हकप्रद जारी गर्न धितोपत्रबोर्डबाट अनुमति लिईसकेको छ । बैकले ३ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ५४ हजार कित्ता सेयर ...
  • आर्थिक समृद्धिका लागि एमाले निकट पर्यटन व्यवसायीको १० प्रस्ताव ! Sep 4, 2016 ArthatantraNNETA 10 purpose
    काठमाडौ । एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले नेपालको आर्थिक समृद्धिको आकांक्षालाई अगाडि बढाउने महत्वपूर्ण माध्यम पर्यटन क्षेत्रमा अत्यावश्यक भौतिक संरचनाहरुको निर्माण, पुरातात्विक धरोहरहरुको पुनः निर्माण, संरक्षण र संभाव्य गन्तव्य स्थलहरुको पहिचान, विकास र प्रबद्र्धन जस्ता विषयहरुलाई जोडदाररुपमा उठान गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । संगठनको दोस्रो बैठकले दश बुँदामार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने प्रस्ताव पारित गर्दै सरकारको ...
  • नेपालको संबिधान निर्माण गर्दा बिदेशीसँग पैसा लिने को ? हेर्नुहोस भिडिय… Sep 3, 2016 Arthatantrabhim rawal
    https://www.youtube.com/watch?v=_pkUenPdiVk के तपाई अनुमान लगाउन सक्नुहुन्छ, आफ्नो देशको संबिधान निर्माण गर्दा बिदेशीसँग पैसा लिनेले कस्तो संबिधान बनाउला ? संबिधानसभाबाट संबिधान पारित गर्दैगर्दा बिदेशीसँग पैसा लिएको कुरा कोही कसैले उठाएका थिएनन्। तर अहिले संबिधान निर्माण गर्दा बिदेशीसँग पैसा लिएको भनेर राजनीतिक नेताकै बीचमा भनाभन र तर्क वितर्क हुन थालेको विषय आश्चर्यको विषय बनेको छ । प्रमुख तीन राजनीतिक दलको बैठकमै यस विषयले ...
  • १ करोड २० लाख रुपैयाँको सेयरका लागि १ अर्ब ८५ करोडभन्दा बढीको आवेदन, ब… Aug 31, 2016 Arthatantrashare market
    काठमाण्डौं । सुर्योदय लघुवित्तको १ करोड २० लाख रुपैंयाको साधारण सेयरका लागि ३ दिनमा १ अर्ब ८५ करोड ७५ लाख ४४ हजार ५ सय ५० रुपैंयाको आवेदन परेको छ । आइतबार सर्वसाधारणका लागि शेयर निष्काशन गरेको सुर्योदय लघुवित्तको साधारण सेयरमा ३ दिनमा १ सय ५४ गुणा बढी आवेदन परेको हो । अत्यधिक बढी सेयर आवेदन परेपछि बजार आज बुधबारबाटै बन्द हुने ...
  • अब हकप्रद सेयर र एफपिओमा व्यवस्था परिवर्तन हुने ! Aug 31, 2016 Arthatantrashare
    काठमाण्डौं । प्रत्यक्ष नियमनकारी निकाय नभएको कम्पनीहरु जलविद्यूत लगायतको हकप्रद तथा फरदर पब्लिक अफरिङ (एफपिओ)  व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डले नीतिगत व्यवस्था गर्ने भएको छ । यसका लागि बोर्डले यही सोमबार विज्ञ सहित रहने गरी जलविद्युत लगायतका कम्पनीको हकप्रद तथा एफपिओ मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु सिफारिश गर्न समिति गठन गरेको छ । अहिलेसम्म त्यस्ता कम्पनीहरुको प्राथमिक निश्कासनमा नीतिगत ...