Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • सेयरमा मागेकोभन्दा ३ सय गुणा बढी आवेदन परेपछि के हुँदैछ हेर्नुस् ! Aug 4, 2016 Arthatantranational-microfinance
    काठमाण्डौं । नेशनल माइक्रोफाइनान्सले सर्वसाधारणका लागि जारी गरेको सेयरमा ३ सय गुणा बढी आवेदन परेको छ । कम्पनीले यही साउन १६ गतेदेखि १९ गतेसम्मका लागि ३ करोड रुपैयाँ बराबरका ३ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । उक्त सेयरमा ३ सय गुणा बढी अर्थात् ९ अर्ब रुपैयाँ बराबरको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल क्यापिटलले जनाएको छ । ...
  • सेयर बजारको राजनीति : त्यो विगत, यो वर्तमान, सूचक घट्ने क्रम जारी ! Aug 3, 2016 Arthatantralossesimage
    काठमाण्डौं । मुलुकको ३९औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्रीमा निर्वाचित भएको दिन आज दिन सेयर बजार १२.७५ अंकले घटेर १८१३.७२ अंकमा पुगेको छ । बजारका अधिकांश समूहहरु घटेपछि आज नेप्से रातो रंगले पोतिएको छ । यो साताको पहिलो दिनदेखि नै घटिरहेको नेप्से आज पनि घट्न पुगेको हो । यो दिन वाणिज्य बैंक समूहको सूचक साढे १३ अंकले घटेको छ । होटल समूहको ...
  • सेयर खरिद गर्ने हैन त ? दुई बैंकले ल्याए १० करोड बराबरको सेयर ! Aug 3, 2016 Arthatantrashare market
    काठमाण्डौं । अल्पाइन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्त विकास बैंकले १० करोड बराबरको सेयर निस्कासन गरेका छन् । अल्पाइन डेभलपमेण्ट बैंकले ८ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ । त्यस्तै मिथिला लघुवित्त विकास बैंकले पनि एक लाख ६९ हजार ७ सय ४० कित्ता हकप्रद सेयर जारी गरेको छ । यी दुवै कम्पनीको हकप्रद सेयरका लागि भाद्र ...
  • अब सेयर खरिदमा बैंक तथा वित्तीय संस्थाले ऋण दिन नपाउने ! Aug 3, 2016 ArthatantraLoan
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै एफपिओ ऋणमा कडाइ गरेको छ । यस निर्देशन अनुसार फरदर पब्लिक अफरिङ (एफपिओ) को सेयर खरीद गर्न बैंक तथा वित्तीय संस्थाले ऋण दिन नपाउने भएका छन् । यसअघि साधारण सेयर खरीद गर्न ऋण दिन नपाइने ब्यवस्था थियो । साधारण सेयरमा मात्र यस्तो कडाइ गरेको नेपाल बैंकले अहिले एफपिओमा पनि यस्तो निर्देशन दिएको ...
  • यस्तो छ सफल अनि धनि बन्ने सुत्र Aug 2, 2016 ArthatantraPromotion concept
    हामी सोच्छौं देश कमजोर छ, नेताहरू स्वार्थी छन्, तर हामी के छौं ? के हामी असल नागरिक बनेका छौं ? अरूलाई गाली गर्दा हामीले विचार गरेका छौं ? हामी सच्चा नागरिक भएर बाँचेका छौं ? यो लेख कसैलाई अर्ति उपदेश दिन लेखिएको होइन, तर यसलाई सकारात्मक रूपमा लिने हो भने यो हामी धनी र असल बन्ने खुराक बन्न सक्छ। यी सूत्रको ...
  • तपाईले शेयर आबेदन भर्नुभयो ? एकैदिनमा ३५ गुण बढि, अब के होला ? Aug 1, 2016 Arthatantra
    काठमाडौ । नेशनल माइक्रोफाइनान्सले जारी गरेको शेयरमा हिजो पहिलो दिन मात्रै १४ हजार आवेदनबाट ९६ करोड जम्मा भएको छ । मागभन्दा यो ३५ गुणा बढि आवेदन परेको हो । माइक्रोफाइनान्सले साउन १६ गतेबाट सर्वसाधारणको लागी ३ लाख कित्ता शेयर जारी गरेको थियो  । आज पनि लगानीकर्ताको चाँप उस्तै रहेको एनआईविएल क्यापिटलले जनाएको छ । कम्पनीको शेयरमा छिटोमा साउन १९ र ढिलोमा ...
  • हकप्रद सेयर भर्दैहुनुहुन्छ ? एकपटक यो पनि पढ्ने कि ? Jul 31, 2016 Arthatantrashare
    काठमाण्डौं । सम्बन्धित सबै लगानीकर्तामाझ हकप्रद सेयरको सूचना नपुग्ने, फारम भर्न पायक पर्ने स्थानमा केन्द्र नराखिने र सेयरधनीलाई दशमलवपछिको अंकमा भर्न नदिइने भएकाले हकप्रद सेयर नबिकेर बाँकी रहन्छन्। त्यही नबिकेका सेयर हकप्रद सेयर कम्पनीले अंकित मूल्य सयभन्दा बढी लिएर लिलामीमा बेच्दै आएका छन्। एनआइसी एसिया बैंकले ४ लाख ३३ हजार ९ सय कित्ता साधारण सेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले ९२ ...
  • सेयर बेचेको पैसा तीन दिनमा पाउनुभएन ? ५०००१०२ मा भन्नुहोस् Jul 31, 2016 Arthatantratelephone
    काठमाडौं । तपाईले आफ्नो सेयर बेचेको तीन दिनभित्र त्यसको भुक्तानी पाउनुभएको छैन रु यदि छैन भने तपाईले पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको हटलाइन नम्बरमा फोन गरेर उजुरी दिन सक्नुहुने छ । ‘टी प्लस थ्री’ अर्थात् व्यापार भएको तेस्रो दिनसम्ममा भुक्तानी नपाएको भन्ने गुनासो आएपछि त्यसको सुनुवाई गर्न बोर्डले हटलाइन सेवा सुरु गरेको हो । अब कुनै पनि सेयर बिक्रीकर्ताले सेयर बेचेको ...
  • के तपाईले सेयरको प्रमाणपत्र लिनुभयो, आजबाट बितरण सुरु Jul 29, 2016 ArthatantraAgricultural Bank
    काठमाण्डौं । कृषि विकास बैंक लिमिटेडले बोनश शेयर प्रमाणपत्र वितरण आज शुक्रबारदेखि सुरु भएको छ । उक्त बोनश शेयरको प्रमाणपत्र बिक्रि प्रवन्धक एस क्यापिटल लिमिटेड, नक्सालबाट लिन सकिने बैंकले जनाएको छ । यस अघि बैंकको बैंशाख १४ गते बसेको निर्णयले ७ दशमलव ५ प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय गरेको थियो । प्रकाशितः २०७३ साउन १४
  • पुँजी बृद्धिका लागि सेयर बिक्री गर्दै बैंकहरु, तयार हुनुहोस् आउँदैछ अर… Jul 28, 2016 Arthatantrashare
    काठमाण्डौं । तीन विकास बैंक देवः विकास बैंक, माउण्ट मकालु डेभलपमेण्ट बैंक र त्रिवेणी विकास बैंकले ५०/५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । देवः विकास बैंकले हकप्रदको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको छ भने माउण्ट मकालु डेभलपमेण्ट बैंकले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोजको मिति ताकेको छ । त्यस्तै, त्रिवेणी विकास बैंकले पनि चुक्ता पूँजी ...