Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • गरिखानेका फरक कथा : ९० काटेका आमाको ओडारमा होटल ! Jul 12, 2016 Arthatantrasharada kandel cover
    दैलेख र कालिकोटको सीमानामा रहेको कालीखोलातिर यहाँले जाने मौका पाउनु भएकोछ भने त्यहाँ यो दृश्य देख्नुहुनेछ । दुई बृद्धा आमाहरु आफूले पुस्तौंदेखि बस्दै आएको ओडारमा होटल संचालन गरिरहेका छन् । यहाँ खाना खान आउनेहरु पनि सन्तुष्ट देखिन्छन् । उखान नै छ, ‘जहां ईच्छा त्यहां उपाय’ यो जांगरिलाहरुको जिब्रोमा झुण्डिएको बोलिबचनको थेगो जस्तै बनेको पाइन्छ । सक्रिय जीवनका लोभलाग्दा संभावनाहरु वा सकारात्मक ...
  • वास्तविक व्यवसायी र सरोकारवालासँग बसेर नीति बनाउनु पर्छ : पराजुली Jul 11, 2016 Arthatantradambar parajuli
    एक्पिडिसनमा २० वर्षको अनुभव हासिल गरेका डम्बर पराजुलीको जन्म भोजपुरमा भएको हो । विराटनगर हुँदै काठमाडौबाट डिग्रीसम्मको अध्ययन सक्काएपछि उनी पर्यटन व्यवसायमा लागेका हुन् । पराजुली सन् १९७८ देखि ट्रेकिङ, ट्राभल,होटल लगायत पर्यटन क्षेत्रमा सक्रिय छन् । प्रस्तुत छ, पर्यटन क्षेत्रमा साँढे तीन दशक लामो अनुभव संगालेका पर्वतारोहण संचालक संघ नेपालका अध्यक्ष डम्बर पराजुली संग अर्थतन्त्रका लागि रामेश्वर कार्की र हरिशरण ...
  • डिम्याट खाता साउन १ गतेदेखि अनिवार्य, खाता नभए सेयर किन्न नमिल्ने ! Jul 10, 2016 ArthatantraDemat account
    काठमाण्डौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि जस्तोसुकै सेयर कारोबारका लागि पनि अनिवार्य डिम्याट खाता चाहिने भनेपछि डिम्याट (विद्युतीय) खाता नहुनेले अब सेयर किन्न नपाउने भएका छन् । कम्पनीहरुले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा लगानी गर्न समेत डिम्याट खाता अनिवार्य चाहिने भएको छ । बोर्डले डिम्याट खाता नभएकाहरुको आवेदन फारम अस्वीकृत गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन ...
  • आव २०५७/५८ पछि पहिलोपटक असारमै विनियोजन विधेयक पारित Jul 10, 2016 Arthatantrabiniyojan bidek
    काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु हुनु अगावै संसद्को बैठकले विनियोजन विधेयक लाई बहुमतले पारित गरेको छ । संसद्ले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि सरकारले पेस गरेको विनियोजन विधेयक शनिबार पारित गरेको हो । उक्त प्रस्ताव पारित गरियोस् भनी अर्थमन्त्री विष्णु पौडेलले सदनमा पेस गरेका थिए । त्यसअघि सदनले विनियोजन विधेयक, २०७३ का विभिन्न दफालाई पारित गरेको थियो । बजेट पूर्णरूपमा ...
  • झलनाथ खनालसँग मेरो कुनै नाता सम्बन्ध पर्दैन … Jul 8, 2016 Arthatantrasurendra pandey
    पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको जन्म धादिङ जिल्लाको तत्कालिन गजुरी राक्सिङ पञ्चायत र हालको गजुरी गाविस, छेवाङ गाउँमा भएको हो । सामान्य खान लगाउन पुग्ने परिवारमा २०१७ साल भदौ ९ गते जन्मिएका पाण्डेले गाउँबाटै प्राथमिक शिक्षा हासिल गरेका थिए । गाउँमा प्राथमिक विद्यालय मात्र भएकाले त्यसपछिको पढाईको निरन्तरताका लागि २०२६ सालमा चितवनको भण्डारामा गएर कक्षा जम्प गरी ७ कक्षामा एक वर्ष पढे ...
  • शनिबार पनि पूरै दिन बैंक खोल्न राष्ट्र बैंकले दियो निर्देशन ! Jul 8, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले शनिवारको दिनसमेत पूरै समय बैंक खोले सेवाग्राहीलाई सेवा दिन निर्देशन दिएकोछ । शुक्रबार सुचना जारी गर्दै केन्द्रीय बैंक राष्ट्र बैंले राजश्व बुझ्नका लागि बैंकहरुलाई यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले सरकारी कारोबार गर्ने सबै बैकका नाम सुचना जारी गर्दै भोली २५ गते शनिवार बिहान १० देखि साँझ ४ बजेसम्म र अर्को शुक्रवार अर्थात ३१ गते ...
  • कालीगढ सबै भारतीय भए नेपालको बेरोजगारी दर बढ्ने भो …! Jul 7, 2016 Arthatantragold
    काठमाडौ । नेपालमा सुनचाँदीको गरगहना बनाउने नेपाली कालीगढको संख्या निक्कै कम छ । नेपालभरका २२ हजार सुनचाँदी व्यवसायी र पसलहरुबाट करिब १ लाख ५० हजार कालीगढहरुले रोजगारी पाउँदै आएका छन् । त्यसमा ८० प्रतिशत भारतीय कालीगढले रोजगारी पाउँछन् भने बाँकी २० प्रतिशत नेपाली कालीगढले मात्र यस क्षेत्रमा रोजगारी पाउँदै आएका छन् । दक्ष हुँदा हुँदै पनि कतिपय नेपाली कालीगढले यो क्षेत्रमा ...
  • तयार हुनुस्, तीन लघुवित्तले ल्याउँदैछ सवा ८ लाख कित्ता सेयर Jul 7, 2016 ArthatantraShare Market
    काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट तिनवटा लघुवित्त कम्पनीहरुले ८लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाईसकेका छन् । जसअनुसार ती कम्पनीहले ढिलोमा आगामी साउन मसान्तसम्ममा आइपीओ निष्काशन गरिसक्नेछन् । नेशनल माइक्रोफाइनान्सले गत जेठ २४ गते धितोपत्र बोर्डबाट प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ३ लाख कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति पाइसकेको छ । धादिङगको सदरमुकाम धादिङगबेशीमा मुख्य कार्यालय रहेको यो ...
  •  सेयर बजार अबदेखि दैनिक ४ घण्टा बढी कारोबार हुने ! Jul 6, 2016 Arthatantranepse_photo
      काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले आफ्नो कारोबारको समय अवधि कम्तीमा १ घण्टा थप्ने तयारी गरेको छ । हाल ३ घण्टा भइरहेको सेयर कारोबारको रकम दैनिक रुपमा बढ्दै गएको र लगानीकर्ताहरुको उत्साह एवं सुझावलाई ध्यान दिएर कारोबार समय साउनदेखि थपिने भएको हो । यका लागि अहिले नेपाल स्टक एक्स्चेन्ज लगानीकर्ताहरुसँग सुझाव लिइरहेकोछ । हाल शुक्रबार र सार्वजनिक विदा परेको दिन बाहेक १२ ...
  • राष्ट्र बैंक ऐन अर्थ समितिबाट पारित, संशोधन भयो दफा ४१ ! Jul 5, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । अर्थ समितिको आज मंगलबार बिहान बसेको बैठकबाट नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित भएको छ । केही विवादित विषयलाई टुंग्याउनुका साथै दफा ४१ संशोधन सहित यो विधेयक पारित भएको हो । बचत खर्च गर्ने विषयमा सरकारले अंकुश लगाउन खोजेपछि ऐनमा सामान्य विवाद देखिएको थियो । समितिले यो खण्ड नै हटाएको छ। समितिले गभर्नर र डेपुटी गभर्नर सेवा निबृत्त ...