Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • तयार हुनुहोस्, तीन फाइनान्सले ल्याए ८ लाख २० हजार कित्ता साधारण सेयर ! Jul 4, 2016 Arthatantrashare
    काठमाण्डौं । तीन लघु वित्त संस्थाले ८ लाख २० हजार कित्ता साधारण सेयर जारी गर्ने भएका छन् । जसमध्ये सूर्योदय माइक्रो फाइनान्स, आरडीसी माइक्रोफाइनान्सले नेपाल धितोपत्र बोर्डबाट गत साता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएका हुन् भने नेशनल माइक्रो फाइनान्सले जेठमा नै यो अनुमति पाइसकेको हो । नेप्सेका अनुसार, अहिले धितोपत्र बोर्डबाट स्वीकृति पाएको २ महिना भित्रमा सेयर निष्काशन गरिसक्नु पर्ने ...
  • सेयर बजारले कारोबारको समय बढाउने, सर्वसाधारणसँग माग्यो सुझाव ! Jul 4, 2016 ArthatantraSuggestion share electricity
    काठमाण्डौं । नेपाली सेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आफ्नो कारोबारको समय बढाउने सम्बन्धमा अध्ययन थालेको छ । प्रविधिको विकासँगै बजारको पहुँच बढ्दै गएको र नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्ने क्रम जारी रहेकाले हालको कारोबार समय बढाउन लगानीकर्ताबाट माग आएका कारण आफूहरुले यस्तो अध्ययन थालेको नेप्सेले जनाएको छ । नेप्सेले आइतबार प्रेस विज्ञप्ती जारी गर्दे सात दिन भित्र उपयुक्त समय ...
  • सेयर बजारमा सफल हुने चार मन्त्र ! Jul 3, 2016 Arthatantrashare success
    काठमाण्डौैं । सेयर बजार त्यस्तो ठाउँ हो, जहाँ लगानी गर्नेमध्ये ९० प्रतिशतले गुमाउँछन् र १० प्रतिशतले मात्रै कमाउँछन् । त्यसैले सेयर बजारलाई कतिपयले ‘जुवा’ समेत भन्ने गरेका छन् । तर, किन गुमाउँछन् त धेरै लगानीकर्ताले रु सेयरमा गरिएको लगानी डुब्न नदिन लगानीकर्ताले के कस्ता कुरामा विषेश ध्यान पुर्‍याउनु पर्छ रु भनेर सेयर विश्लेषक रविन्द्र भट्टराई सोध्दा उनी भन्छन्( ‘सेयर किन्न जानुभन्दा ...
  • मेरो माइक्रोफाइनान्सले फेरि ल्यायो २० लाख कित्ता सेयर, सोमबारदेखि कारो… Jul 1, 2016 Arthatantramero-microfinance
    काठमाण्डौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सोमबारबाट नेप्सेमा कारोबार खुल्ने भएको छ । आउँदो सोमबार माइक्रोफाइनान्सले प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर सूचीकरण गरेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ वमोजिम सम्बन्धित कम्पनी र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बिच सेयर सूचीकरण हुनुपर्ने र त्यसको सार्वजनिक सूचना ...
  • नेपाली कम्पनीे अन्तर्राष्ट्रिय सेयर बजारमा प्रवेश, ५ लाख डलर सेयरको बि… Jun 30, 2016 ArthatantraSagoon.com share
    काठमाण्डौं । नेपाली सामाजिक सञ्जाल सगुन डटकमले इच्छुक तथा योग्य लगानीकर्ताहरुको लागि अन्तर्राष्ट्रिय बजारमा साधारण सेयर निष्काशन गरेको छ । अमेरिककाको राजधानी वासिङ्टन डीसीमा अवस्थित सगुन डटकम अमेरिकामा बसोबास गर्दे आएका नेपालीले स्टार्टअप कम्पनीको रुपमा स्थापना गरेको सामाजिक सञ्जाल हो । सगुनले यसमा लगानी गर्न चाहने योग्य लगानीकर्ताहरुलाई कम्तीमा पाँच हजार डलर लगानी गर्ने अवसर प्रदान गरेको हिजो यहाँ आयोजित एक ...
  • ६ व्यवसायीका सफल कथा जसले असफलतालाई हावी हुन दिएनन् Jun 28, 2016 Arthatantrasuccess stories
    असफलता सफलताको विकल्प हैन । यो त्यस्तो कुरा हो जसलाई हामीले अस्वीकार गर्नु नै राम्रो हुन्छ, तर कतिपय अवस्थामा हामीले नचाहँदा नचाहँदै पनि असफलता भोग्न बाध्य हुन्छौं र कुनै समयमा यो ठूलो सफलताको लागि लुकेको अपरिहार्य यथार्थता पनि हुन पुग्छ । हामी सबैले एक न एक दिन कुनै न कुनै क्षणमा असफलता व्यहोरेकै हुन्छौं । यस्तो अवस्थामा हामीले त्यो असफलतालाई ...
  • के तपाईको सेयर डिम्याट भयो ? अब पूर्ण डिम्याट सेयर मात्र हुनेछ कारोबार… Jun 28, 2016 Arthatantrademat account
    काठमाण्डौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई सेयर डिम्याट गर्न आह्वान गरेको छ । कम्पनीले सेयर बजारमा पूर्ण डिम्याट भएको सेयर मात्र कारोबार हुने भएकाले दोस्रो बजारमा कारोबारमा लैजान सेयर डिम्याट गराउन सेयरधनीलाई आह्वान गरेको हो । जलविद्युत कम्पनीले ८ करोड कित्ता संस्थापक र २ करोड कित्ता साधारण गरि कुल १० करोड कित्ता सेयर डिम्याट गराउदैछ । कम्पनीको ...
  • हाइड्रोपावरको सेयरमा एकै दिन चार गुणा बढी आवेदन ! Jun 28, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । दिब्येश्वरी हाइड्रोपावरले निष्काशन साधारण सेयरमा हिजो सोमबार एकैदिन १८ करोड २० लाख रुपैयाँ बराबरको सेयर आवेदन परेको छ । ‘कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित दरका जम्मा ३ करोड ९६ लाख रुपैयाँको सेयर खुलाएकोमा पहिलो दिन नै १८ करोड २० लाख रुपैयाँको आवेदन परेको हो । पहिलो दिनको माग आवेदनको अवस्था हेरेर विश्लेषण गर्दा यो कम्पनीको सेयरमा पनि मागभन्दा २० ...
  • करिब १० प्रतिशतले घट्यो नेपालको गरिबी, के हो त कारण ? Jun 27, 2016 ArthatantraPlease Banerghatta National Park
    काठमाण्डौं । विश्व बैंकले नेपालीहरुको जीवनस्तरमा आएको सुधारसँगै नेपालमा गरीबहरुको संख्या उल्लेख्य रुपमा घटेको तथ्यांक सार्वजनिक गरेको छ । विश्व बैंकले नेपालमा गरीबको संख्या २३।७ बाट झरेर १४।९ प्रतिशतमा आएको जनाएको छ । राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । पहिले गरीबको संख्या ६२ लाख ७९ हजार १९७ जना थियो । ...
  • अब अनलाइनबाटै निशुल्क सेयर तालिम लिन सकिने Jun 26, 2016 Arthatantrashare
    काठमाण्डौं ।  सेयर बजारको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘थ्री आर बिजनेस’ले लर्नोभेष्ट डटकम अनलाइन मार्फत सेयरबजार सम्बन्धी निशुल्क तालिम दिन थालेको छ। अहिले learnovest.com मार्फत १० वटा कोर्सहरु पढाउन लागिएका  छ। यो अनलाइन मार्फत जुनसुकै कोर्सको तालिम लिए पनि निशुल्क प्रदान गरिने  थ्री आर बिजनेसका निर्देशक ब्रबिम बिक्रम थापा बताउँछन्।  यस अनलाइनमा राखिएका कोर्सहरुमा विभिन्न पाठ्य पुस्तकका साथै भिडियो सामाग्री समेत राखिएको उनले ...