Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • भूकम्पपीडितलाई छिटो रकम वितरण गर्न मन्त्रालयले दियो निर्देशन ! Jun 26, 2016 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाण्डौं । भूकम्पबाट क्षति भएको आवास निर्माणका लागि अनुदान रकम दिने काममा ढिलाई भएको भन्दै स्थानीय विकास मन्त्रालयले भूकम्पबाट प्रभावित १० जिल्लाका गाविस सचिवहरुलाई छिटोभन्दा छिटो करम वितरण गर्न निर्देशन दिनुका साथै त्यस विषयमा सचेत गराएको छ । यसअघि स्थानीय विकास मन्त्रालयले अनुदान वितरणलाई तिव्र पार्न असार ३ गते गाविस सचिवहरुलाई निर्देशन दिएको थियो । आइतबार पुनः परिपत्र गर्दै मन्त्रालयले असार ...
  • के तपाईलाई यी चार प्रकारका सेयरका बारेमा थाहा छ ? Jun 24, 2016 Arthatantrashare
    साधारण शेयर (Ordinary or Common Share) कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुन रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ । साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्रानुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको स्वामी (Owner) मानिन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण शेयरवालाहरुले बढी जोखिम उठाउनुपर्दछ । साधारण शेयरमा ...
  • अब सेयर ब्रोकरहरुले पनि कर तिर्नुपर्ने ! Jun 24, 2016 ArthatantraVAT
    काठमाण्डौं । हालै आन्तरिक राजस्व विभाग अन्तर्गत कर कार्यालयले ब्रोकर कम्पनीहरुलाई भ्याटमा दर्ता हुन आग्रहसहितको पत्र पठाएको छ। केही समयअघि चर्चामा आएर सेलाएको सेयर ब्रोकरलाई भ्याटको दायरामा ल्याउने कुरा फेरि उठेको छ । ब्रोकर कम्पनीलाई भ्याटमा जान भनिए पनि यसको प्रक्रिया र कर लाग्ने सम्बन्धमा भने अहिलेसम्म केही टुंगो लागेको छैन । यता विभागले भने ब्रोकर कम्पनीका संचालकहरुसँग बसेर सहमतिमै कर ...
  • सेयर बजारले फेरि तोड्यो रेकर्ड, बिमामा झुम्मिए लगानीकर्ता ! Jun 23, 2016 ArthatantraShare Market
    काठमाण्डौं । साताको अन्तिम दिन आज बिहीबार सेयर बजारमा झण्डै दुई अर्ब बराबरको सेयर किनबेच भएको छ । फाइनान्स बाहेकका सबै समूहमा हरियो भएपछि बिहीबारको सेयरबजार हालसम्मकै ऐतिहासिक उचाईमा पुगेको छ । आज बिहीबार नेप्से १८.७८ अंकले बढेर हालसम्मकै सर्वाधिक उच्च १६६६.९९ विन्दुमा पुगेको हो । दिनको बजारमा पनि बीमा समुहकै सर्वाधिक कारोबार भएको छ । ऐतिहासिक उचाईमा पुगेको बजारमा १३५ ...
  • कहाँबाट आउँछ सेयरबजारमा दैनिक २ अर्ब ? Jun 23, 2016 ArthatantraStacks of coins
    काठमाडौं । साढे ६ महिनाअघि १३ मंसिरमा १ हजार २२ अंकमा रहँदा नेप्सेको बजार पुँजीकरण १० खर्ब रुपैयाँ थियो ।  त्यसयता नेप्से परिसूचक झन्डै ६ सय अंक बढेको छ भने बजार पुँजीकरणको आकार ७ खर्बभन्दा धेरैले बढिसकेको छ । पछिल्ला केही सातायता सेयरबजारको दैनिक कारोबार नै २ अर्ब रुपैयाँ नाघेको छ । सेयरबजारमा यति ठूलो रकम कहाँबाट आइरहेको छ ? काठमाडौंको पुतलीसडक ...
  • नेपालमै पहिलो क्यान्टिलिभर पुल, पर्यटक आकर्षित Jun 21, 2016 Arthatantragorkha
    गोरखा–गोरखा जिल्लाको केरौंजा गाविस वडा नं. ९ यारु बगरमा नेपालकै पहिलो क्यान्टिलिभर पुल  (ढुङ्गामा खोपेर बनाईएको पुल)  बनाउने काम सम्पन्न भएको छ । नेपालमा नै पहिलो पटक सम्पन्न भएको १९५ मिटर लामो उक्त पुल चट्टानि ढुंगामा खोपेर बनाईएको छ । यही बैशाख २ गतेबाट सुरु गरिएको सो पुल जेठ २८ गते निर्माण कार्य पूरा भएको हो । पुल ४ करोड ५० ...
  • करिब सवा दुई लाख कित्ता सेयर लिलाममा, किन्ने हैन त ? Jun 21, 2016 Arthatantrashare broker
    काठमाण्डौं । सिनर्जी फाईनान्सको कर्जा अपचलन काण्डमा परेका तत्कालीन संचालक देबेन्द्रप्रसाद ध्यवजुको नाममा रहेको एक लाख ८५ हजार कित्ता संस्थापक सेयर लिलाममा आएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकमा एनबी गु्रपका जेन श्रेष्ठसहित तीन जना संस्थापकले धितोमा राखेको एनसीसी बैंकको ४ लाख ४२३ कित्ता संस्थापक सेयर पनि लिलाममा आएको छ । एनसीसी बैंकको सेयर संस्थापक सेयरधनीले मात्र किन्न पाउने गरी एनसीसी ...
  • आयो हाइड्रोको ३ लाख ६८ हजार कित्ता सेयर, हेर्नुहोस्, कहाँ–कहाँबाट दिने… Jun 20, 2016 ArthatantraHydro power
    काठमाडौं । दिब्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि ३ लाख ६८ हजार २८० कित्ता साधारण सेयर   निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले  सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको साधारण सेयर असार १३ गते देखि निष्कासन हुने भएको छ । लगानीकर्ताले असार १६ गतेसम्म आवेदन दिन पाउने छन् । सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १ हजार ...
  • सेयर बजारमा आयो करिब ४४ लाख कित्ता बोनस सेयर ! Jun 19, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जमा आज आइतबार छ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सूचिकृत भएपछि अब लगानीकर्ताले यो सेयरको कारोबार गर्न पाउँने भएकाछन् । कुमारी बैंक लिमिटेडले गत वर्षको नाफाबाट दिएको २६ लाख ७२ हजार ५२ कित्ता बोनस सेयर आइतबार नेप्सेमा सूचिकृत भएको छ । लगानीकर्ताले अब यो सेयर किनबेच गर्न पाउने छन् । त्यस्तै नेरुडे लघुवित्तको पाँच ...
  • बजारमा आयो सिटिजन्सको ५५ प्रतिशत सेयर, दिने हैन त आवेदन ! Jun 19, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले ५५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । सिटिजन्स बैकले १ करोड ७१ लाख १८ हजार १ सय ६३ कित्ता अर्थात १ अर्ब ७१ करोड रुपैंयाँ बारबरको हकप्रद सेयर निष्कानका गरेको हो । बैकले चुक्तापूँजी वृद्धिका लागि १०ः५.५ अर्थात ५५ प्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव नवौ साधारणसभाबाट पारित गरेको थियो । अहिले बैंकको चुक्ता ...