Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • न्यूनत्तम १०० रुपैंयामा किन्नुहोस ३ कम्पनीको लाखौं कित्ता सेयर,किन्ने … Oct 8, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । आइतबार तीन कम्पनीहरुको बोलकबोलद्धारा लिलामीमा शेयर खरीद गर्ने अन्तिम दिन रहेको छ । बोलकबोलद्धारा सेयर खरीद गर्ने सकिने कम्पनीहरुमा गोर्खाज फाइनान्स,सनराईज बैंक र कामना सेवा विकास बैंक रहेका छन् । गोर्खाज फाइनान्सको संस्थापक समूहको ४ लाख २४ हजार ४२० कित्ता सेयर लिलामी भर्ने समय आइतबारसम्म मात्र हो । लगानीकर्ताले आइतबार कार्यालयसमय भित्र लिलामी सेयरमा आवेदन दिइसक्नुपर्नेछ । गोर्खाज फाइनान्सले असोज ...
  • बैंकको ५० प्रतिशत हकप्रद सेयर निष्काशन, तपाईले आवेदन दिनुभयो त ? Oct 7, 2017 ArthatantraRights-issues-
    काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले असोज १८ देखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कात्तिक २१ गतेसम्म निष्काशन हुने हकप्रदमा भदौ २१ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ । एस क्यापिटल लाल दरबार, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालय चाबहिल, न्यूरोड, किर्तिपुर, जावलाखेल, ...
  • सेयरधनीलाई ७०% हकप्रदको अवसर,बुक क्लोजको यो मिति जान्नुहोस् ! Oct 6, 2017 ArthatantraShare rights
    काठमाडौं। सिनर्जी फाइनान्सले कार्तिक १७ गते १९औं बार्षिक साधारणसभा डाकेको छ। फाइनान्सले साधारणसभाबाट ७० प्रतिशत हकप्रद दिने प्रस्ताव स्वीकृत गर्ने भएको छ। फाइनान्सले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था पाएमा गाभ्ने गाभिने समेत जनाएको छ। यसका लागि उसले संस्थाको चलअचल सम्पति मुल्याङकन गर्न साभारणसभाबाट स्वीकृति लिने भएको छ। फाइनान्सको चुक्ता पूँजी ४७ करोड ४४ लाख रुपैयाँ छ। ७० प्रतिशत हकप्रद जारी ...
  • कार्तिक ५ को मिति सम्झनुहोस् र भर्नुहोस् बैंकको १०० रुपैंया अंकित लाखौ… Oct 6, 2017 Arthatantrashare transction
    सिन्धु विकास बैंकले निष्काशन गरेको ८० प्रतिशत हकप्रद सेयरमा आवेदन गर्ने म्याद थप भएको छ । लगानीकर्ताले आगामी कात्तिक ५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन गर्न पाउनेछन् । यसअघिको सूचनाअनुसार असोज २२ गते अन्तिम म्याद तोकिएको थियो । बैंकले गत भदौ १८ देखि एक सय रुपैयाँ अंकित दरका २० लाख ९७ हजार ५४० कित्ता हकप्रद बिक्री खुला गरेको थियो । भदौ ...
  • ८०% हकप्रदको यो अवसर कतै छुटाउनु त भएन ? पढिहाल्नोस् भर्ने म्याद धेरै … Oct 5, 2017 ArthatantraRights-issues-
    काठमाडौ । सिन्धु विकास बैंकको ८० प्रतिशत हकप्रद भर्न २ दिन मात्र बाँकी छ । यो हकप्रदमा शुक्रबार र आइतबार आवेदन दिन सकिनेछ । बैंकले भदौ १८ गतेदेखि असोज २२ गतेसम्मका लागि १०ः८ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २० लाख ९७ हजार ५४० कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रदमा भदौ ८ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ...
  • बिक्री खुल्ला भएको आईपिओमा आवेदन दिईहाल्नुस्,यो हो सुवर्ण मौका ! Oct 5, 2017 Arthatantraipo
    काठमाडौ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ बुधबार (असोज १८ गते) देखि बिक्री खुला भएको छ । सपोर्टले १०० रुपैंया अंकित १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । आइपीओमा २ प्रतिशत सेयर कर्मचारी र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुका लागी छुट्याइएको छ । बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन । ...
  • यस्तो छ एमाले, माओवादी र नयाँ शक्तिबीच भएको सहमति ! Oct 3, 2017 Arthatantra
    काठमाडौँ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको छ । मंगलबार राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गर्दै तीन पार्टीका शिर्ष नेताले चुनाव लगत्तै पार्टी एकता गरेर अघि बढ्ने संकल्प गरे । तीन पार्टीबीच ६ बुंदे सहमती गर्दै नेपाली जनताको चाहना, ...
  • स्वतन्त्रता खोज्दै पर्यटन क्षेत्रमा Sep 27, 2017 Arthatantraanjan thapa kumar story
    बुबाको इच्छा बिपरित पर्यटनमा पारिवारिक पृष्ठभूमिका आधारमा भन्ने हो भने एक नेपाली सेनाका छोरा नेपाली सेनामा नै जागीर खानुपर्ने थियो । उनको बुबाको चाहना पनि छोरो नेपाली सेनाको उच्च पदमा रहेर काम गरोस् भन्ने नै थियो । तर पनि बुबाको इच्छा बिपरित उनी खाली हात काठमाडौं छिरेर पर्यटकको भारी बोके । र आज एक स्थापित व्यवसायी बन्न सफल भएका हुन् अञ्जन ...
  • दशैं आयो,१ हजार मात्रै कमाउन पाए नानीहरुलाई कपडा किनीदिन पाइन्थ्यो !(ह… Sep 27, 2017 Arthatantradashain in agra khola
    रविना पौडेल,धादिङ । उदयपुर जिल्लाकी कुमारी रोक्काले धादिङ जिल्लाको थाक्रे गाउँपालिका अन्तर्गत आग्रा खोलाको ढुङ्गा बटुलेर जीवन गुजारा गर्दै आएकी छिन् । विहान उज्यालो भएदेखि बेलुका घाम नअस्ताउञ्जेलसम्म खोलामा ढुङ्गा झिक्ने उनको दैनिकी हो । आग्रा खोलाले बगाएर ल्याएको ढुङ्गा र ग्राभेल बटुलेर उनले ४ वटा छोराछोरी सहितको परिवार चलाउँदै आएकी छिन् । उनी भन्छिन् ःर्–दिनभरि ढुङ्गा झिकेर ४०० सय कमाउँछु ...
  • ८० वर्षिय आमाको आयआर्जन ढक्की बुनेर (हेर्नुहोस् भिडियो ) Sep 27, 2017 Arthatantradhakki
    रबिना पौडेल , धादिङ – छोराहरु काम नगर भन्छन्, यसै चुप लागेर बस्नै मन लाग्दैन, बलको काम त गर्न सक्दिन, सुतेर बस्नुभन्दा अलिअलि काम त गर्नै प¥यो, उमेरले ८० लागेकी कोइली कुमारी खान ठकुरीलाई के गर्दै हुनुहुन्छ भनेर सोध्ने सबैलाई यहि जबाफ दिन्छन् । धादिङको नीलकण्ठ नगरपालिका – ४ अल्छिडाँडाकी कोइली कुमारी थोत्रो प्लाष्टिक, चाउचाउ बिस्कुटको खोल, मकैको खोस्टा, बाबियो लगायत ...