Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • नयाँ बजेटले कर्मचारीको तलब २३ प्रतिशतसम्म बढाउने May 20, 2016 ArthatantraBudget Nepal
    काठमाडौं । सरकारले निजामति कर्मचारी, प्रहरी, नेपाली सेना तथा शिक्षकहरुका लागि १३ देखि २३ प्रतिशतसम्म तलव सुविधा बृद्धि गर्ने भएको छ । दुई बर्षदेखि तलव नबढिरहेको पृष्ठभूमिमा सरकारले आगामी आर्थिक बर्षको बजेटमा तलव सुविधा बृद्धि गर्न लागेको हो । कर्मचारीहरुले भने मूल्य बृद्धि ब्यापक बढेकाले तलव ५० प्रतिशतले बढाउनु पर्ने माग राखेका छन् । सरकारले भने धान्न सकिने गरी सुविधा बृद्धि ...
  • नेपाल बैंकको सबै सेयर बिक्री, बिक्रीबाट ५० करोड आम्दानी ! May 19, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । नेपाल बैंकले लिलामीमा राखेको नेपाल ईन्स्योरेन्सको सबै शेयर बिक्री भएको छ । नेपाल बैंकको स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्स लगायतका कम्पनीको शेयर बिक्रीको जिम्मा लिएको सिद्धार्थ क्यापिटलका अनुसार लिलामीमा राखेको सबै शेयर बिक्री भएको हो । बिक्री भएको शेयरको बाँडफाँड भने केहि दिनमा गरिने क्यापिटलले जनाएको छ । शेयर बिक्रीबाट नेपाल बैंकले झण्डै ५० करोड रुपैयाँ आम्दानी गरेको छ । नेपाल ...
  • के घट्ला त सेयर ब्रोकरको कमिसन ? May 19, 2016 Arthatantrashare broker
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले कमिसन शुल्क आधा घटाउन प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले यस सम्वन्धमा पहल गर्न नसकेपछि सेयर कारोवार पश्चात ब्रोकरले लिने कमिसन घटाउने सम्वन्धमा अझै ठोस पहल हुन सकेको छैन। अर्थ मन्त्रालयले बोर्ड, ब्रोकर एसोसिएसन तथा नेप्सेका प्रतिनिधिहरुसित छलफल गरेर मात्रै ब्रोकर कमिसन घटाउनेबारे निर्णय हुने जनाएको छ। ८ वर्षअघि दैनिक १० करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा ...
  • तयार हुनुहोस्, १४ वाणिज्य बैंकले ल्याउँदैछन् २० अर्ब ३७ करोड रुपैयाँको… May 18, 2016 Arthatantrashare
    काठमाण्डौं । १४ बाणिज्य बैंकहरुले २० अर्ब ३७ करोड रुपैयाँको हकप्रद शेयर आगामी दिनमा जारी गर्ने भएका छन् । औपचारिक निर्णय गरी नियमनकारी निकायबाट स्वीकृति पाउन बाँकी र स्वीकृति पाए पनि लगानीकर्ताले आबेदन दिन बाँकीको हिसाव गर्दा यो रकम बराबरको हकप्रद आउने निश्चित भएको हो । हाल कायम २९ बाणिज्य बैंकहरु मध्ये १४ वटाले हकप्रद शेयर जारी गरेर राष्ट्र बैंकले तोकेको ...
  • अब अमेरिकी भिसाका लागि बैँक स्टेटमेन्ट र लालपूर्जा नचाहिने May 17, 2016 ArthatantraUSA
    काठमाण्डौं । अमेरिकी भिसाका लागि निवेदन दिन अब सजिलो हुने भएको छ। जेठ १९ गतेदेखि पर्यटक र विद्यार्थी भिसाका लागि निवेदन दिँदा अब बैँक स्टेटमेन्ट र घरजग्गाको लालपूर्जा नचाहिने भएको छ। ‘सम्भावित छलकपटबाट जोगाउन र पैसा र समय बचत गर्न’ यसो गरिएको अमेरिकी दूतावासले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।दूतावासका अनुसार अब कागजी प्रक्रिया घटाउनका लागि  निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्रसमेत ...
  • खानीखोला जलविद्यूतको ९ करोड रुपैयाँको सेयर आउँदै May 16, 2016 Arthatantrashare
    काठमाडौं। ललितपुरमा निर्माण भएको खानीखोला जलविद्यूत आयोजनाको ९ करोड ३१ लाख रुपैयाँको साधारण सेयर जारी हुने भएको छ । जेठ महिनामै सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी थालिएको कम्पनीका अधिकारीहरुले बताएका छन् । कम्पनीको सेयर निष्काशनका लागि विक्री प्रबन्धक नियुक्त भएको सिभिल क्यापिटलले सामूहिक लगानी कोषहरुलाई सेयर किन्न पत्र पठाइसकेको छ । गत मंसिरमा आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई सेयर  निष्काशन गरेको कम्पनीले ...
  • ४५ करोड बराबरको सेयर आयो, असार १५ सम्म किन्न पाइने May 16, 2016 Arthatantrakali gandaki hydropower
    काठमाण्डौं । अरुण काबेली हाइड्रो पावरले स्थानीय वासिन्दाका लागि सोमबार देखि सेयर निष्कासन गरेको छ । पाँचथर र ताप्लेजुङका बासिन्दाका लागि १५ कित्ता सेयर निष्कासन गरिएको हो । असार ५ गतेसमम्म लगानीकर्ताले आवेदन दिन पाउनेछन् । यो १५ लाख कित्ता मध्ये पाँचथरका तीन गाविस र ताप्लेजुङ चार गाविसका बासिन्दाका लागि ६ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी नौ लाख कित्ता ...
  • बजारमा आयो ४ लाख कित्ता सेयर, हेर्नुहोस् कहाँ कहाँबाट दिने आवेदन ! May 15, 2016 Arthatantrakarnali-bank
    काठमाण्डौं । कर्णाली डेभलपमेन्ट बैंकले चार लाख कित्ता हकप्रद सेयर निस्कासन गरेको छ । १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । बैकको हकप्रदमा वैशाख १३ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्नेछन् । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको तीनजिल्ले कर्णाली डेभलपमेन्ट बैंकले आइतबार सार्वजनिक सूचना जारी गरी हकप्रद शेयर खुला भएको जानकारी ...
  • हकप्रद सेयर निष्काशनमा धितोपत्र बोर्डको यस्तो निर्देशन May 14, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौं । नेपाल धितोपत्र बोर्डले राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धि योजनालाई सफल बनाउन महत्वपूर्ण सर्तसहित बैंकहरूलाई क्रेडिट रेटिङ नगरीकनै हकप्रद सेयर निष्कासन गर्न दिन सकिने छुट दिएको छ । बोर्डले नेपाल बैंकर्स संघ, विकास बैंकर्स संघ र वित्त कम्पनी संघको माग  र नेपाल राष्ट्र बैंकको सिफारिसलाई सम्बोधन गर्दै उक्त निर्णय गरेको हो । राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र बैंकको चुक्ता पुँजी ...
  • सेयरमा डिम्याट प्रणालीले तपाईको आधा सेयर गायब गरिरहेको त छैन ? May 13, 2016 Arthatantrademat account
    काठमाण्डौं। सेयरको डिम्याट मात्रै कारोबार हुन थालेपछि लगानीकर्ताले नयाँ केही समस्या भोग्नु परेको छ । कागजी प्रमाणपत्रको कारोबार हुने समयमा भन्दा यी समस्या फरक छन् । समस्या १ः केही कारण लगानीकर्ताको सबै सेयर प्रमाण पत्र डिम्याट नभएको हुनसक्छ । केही टुक्रिएर रहेको सेयर सबै लगानीकर्ताको खातामा नभएको भेटिन थालेको छ । समस्या २ः लगानीकर्ताले हकप्रद तथा बोनस सेयरको सबै प्रमाणपत्र संकलन नगर्दा ...