Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • बिस्कुट किन्दा सोझै ४२ करोड नाफा ! Apr 20, 2016 ArthatantraHigh energy Biscuits
    काठमाण्डौं । संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाको ‘हाई इनर्जी बिस्कुट’ खरिद प्रकरणमा छानबिन सुरु गरेको छ। व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाले सार्वजनिक खरिद ऐन विपरित (हाइ इनर्जी) बिस्कुट खरिद गरेको भन्दै चासो व्यक्त गरेको थियो । बिना प्रतिस्पर्धा एउटै कम्पनीबाट बिस्कुट खरिद गरेको भन्दै समितिले चासो देखाएको हो । सेनाले पशुपति ...
  • तराई मधेश विशेष कार्यक्रमका लागि सरकारले छुट्यायो २५ अर्ब Apr 19, 2016 Arthatantramap_nepal_geography
    काठमाण्डौं । सरकारले ‘सम्मृद्ध तराई-मधेस विषेश कार्यक्रम’ सञ्चालन गर्न २५ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको छ । सरकारले सिंचाई मन्त्रालय मार्फत् तराईका सबै जिल्लासहित भित्री मधेसका उदयपुर, मकवानपुर, दाङ र चितवन गरी २२ जिल्लामा आधुनिक सिँचाइ सेवा उपलब्ध गराउन विषेश कार्यक्रम सञ्चालनको प्रस्ताब गरेको हो । मन्त्रालयले गरेको प्रस्ताबअनुसार प्रत्येक जिल्लामा प्रत्येक वर्ष कम्तिमा ८ देखि १२ ओटा गरी १३ सय ...
  • अब गाविस सचिवको तलब ४५ हजार Apr 17, 2016 Arthatantranepali-note
    काठमाण्डौं । गाविस सचिवहरुले आफ्नो तलवको अधिकतम् ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएपछि गाविस सचिवहरुको तलब ३५ देखि ४५ हजारसम्म हुने भएकोछ । यसका लागि गाविस सचिवहरुले अनिवार्य रुपमा गाउँ फर्किएर काम गर्नुपर्नेछ भने सरकारको अन्य शर्त पनि पूरा गर्नुपर्ने छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै जिल्लाका सबै गाविस सचिवलाई ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने भन्ने प्रस्तावलाई अर्थ ...
  • साढे १७ करोडको हकप्रद सेयर जारी हुँदै ! Apr 17, 2016 Arthatantra
    काठमाण्डौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ । कम्पनीले साढे १७ करोड रुपैयाँको हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले गत बर्षको नाफाबाट १५ प्रतिशत वोनस सेयर दिएको थियो । कम्पनीको विशेष साधारणसभाले हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । अहिले कम्पनीको चुक्ता पुँजी ३३ करोड हाराहारी छ । ५ ...
  • खातामा नै आउनेछ सेयरको ४१ अर्ब रुपैयाँ ! Apr 17, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ सेयर अर्थात एफपिओमा नपरेको ४१ अर्ब रुपैयाँ आजबाट फिर्ता गर्न सुरु भएकोछ । बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषका अनुसार आजबाट सेयर नपरेको पैसा बैंक खातामा नै पठाइने भएकोछ । कोषका अनुसार एफपिओका आवेदकहरुले आवेदन फारममा नेपाल इन्भेष्टमेण्ट बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक र गुडविल फाइनान्समा भएको बैंक खाताको विबरण अनुसार ...
  • बुद्ध जयन्तीमा नितिश कुमारलाई विशेष निम्तो ! Apr 15, 2016 ArthatantraNepal-Lumbini-Buddha-Birthplace-Temple-
    काठमाण्डौं । नेपाल सरकारले २५६०औं बुद्ध जयन्तीका अवसरमा बिहारका मुख्य मन्त्री निशित कुमारलाई विशेष अतिथिको रुपमा आमन्त्रण गरेको छ । यस वर्ष लुम्बिनी नेपाल, बुद्धको जन्मभूमि र बुद्धत्वको जग भन्ने नाराका साथ मनाउन लागिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोख्रेलले यस्तो जानकारी दिएका हुन् । सो अवसरमा दुई दिने बौद्धधर्मावलम्बीहरुको भेला पनि आयोजना गरिने भएकोछ । ३ बैशाख ...
  • अब प्रेस चौतारीको झण्डा सगरमाथामा Apr 14, 2016 Arthatantrapress chautari
    काठमाडौं । प्रेस चौतारी नेपालको झण्डा अव सर्वोच्च शिखर सगरमाथामा फहराउने भएको छ । सगरमाथा आरोही लाक्पागेलू शेर्पाले प्रेस चौतारी नेपालको झण्डा सगरमाथामा लैजान लागेका हुन् । बिहीबार काठमाडौंमा प्रेस चौतारी नेपालको झण्डा आरोही शेर्पालाई हस्तान्तरण गरियो । चौतारीका कार्यालयमा एक कार्यक्रम बीच चौतारीका अध्यक्ष राजेन्द्र अर्यालय र महासचिव माधव नेपालले झण्डा शेर्पालाई प्रदान गरेका थिए ।श्रमजीवी पत्रकारहरुको अगुवा संगठनको झण्डा ...
  • ‘संविधानमा पहिलो सूचना दिएजस्तो, दोस्रोमा लुकाएजस्तो कुरा आपत्ति… Apr 12, 2016 Arthatantrakrishnahari baskota cover
    २०७२ साल सूचनाको हकको संरक्षण, संवद्र्धन र प्रचलनको निमित्त एउटा कोशेढुङ्गा बर्षको रुपमा स्थापित भएको महसुस गरेको छु । यो बर्ष विशेष गरी नेपालमा २०६४ सालमा सूचनाको हक सम्बन्धि ऐन जारी भएपछि सरकारी कार्यालय, राजनीतिक दल, गैरसरकारी कार्यालय र निजी क्षेत्रलाई समेत सूचनाको हकले आफ्नो दायरा भित्र समेटेको थियो । तर ६४ साल उपरान्त हामीले केवल सरकारी कार्यालयलाई मात्र सूचनाको ...
  • “बिहे मेरो हो र ?” भन्दै म लजाएँ … Apr 12, 2016 Arthatantraगनी अन्सारी
    म इस्लाम धर्मावलम्बी हुँ, उनी हिन्दु हुन् । विश्वका कतिपय देशमा फरक धार्मिक आस्था राख्नेहरुबीचको झगडा र हिंसाबारे समाचार लेख्नु र पढ्नु मेरो दैनिकी हो । तर आजभन्दा धेरै कम शिक्षित र रुढिवादी समाज हुँदा झण्डै २४ वर्षअघि म गनी अन्सारी र रामनारायण गुप्ताबीच हाम्री हजुरआमाहरुले मीत लगाइदिएका थिए । त्यतिबेला हाम्रा धार्मिक मान्यताबीचको अन्तर न रामनारायणलाई थाहा थियो न मलाई नै । फरक ...
  • पर्यटन मन्त्रीलाई संसदीय समितिको प्रश्न चीनबाट किन जहाज ल्याइएन ? Apr 10, 2016 ArthatantraNepal airlinse
    काठमाण्डौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले चीनबाट सहुलियतपूर्ण ऋण सहयोगमा जहाज ल्याउन भइरहेको ढिलाइको सत्यतथ्य जानकारी १५ दिनभित्र पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ, पर्यटन मन्त्रालय र वायुसेवा निगमलाई निर्देशन दिएको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोखरेल, पर्यटन सचिव प्रेम कुमार राई र नेपाल वायु सेवा निगमका अधिकारी सँगको छलफलपछि निगमले जहाज ल्याउन ...