Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • ‘हरित क्रान्ति’ बाट आत्मनिर्भर बन्दैछन् जिल्लावासीहरु Apr 1, 2016 ArthatantraAgriculture Green movement
    बाबियाचौर । म्याग्दीको घार–५ का ६५ वर्षीय रामचन्द्र बरुवालले तरकारी खेती सुरु गर्दा न गाउँमा तरकारी किनेर खाने चलन थियो, न त व्यावसायिक तरकारी खेती नै । तरकारी लगाएपनि घरायसी उपभोग, छिमेकी र आफन्तलाई कोशेली दिने मात्र चलन थियो । एक्काइस वर्षअघि मुस्ताङमा सरकारी जागिर छाडेर तरकारी खेती गर्न घर फर्किएका थिए बरुवाल । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सञ्चालन गरेको ...
  • चीनसँग बाटो खोल्न सर्वसाधारण नै अघि सरे, सरकारको मुख नताक्ने Apr 1, 2016 Arthatantramustang
    मुस्ताङ । उपल्लो मुस्ताङवासीको अग्रसरतामा चीनको सिमाना कोरला नाका जोड्ने समर–भियना सडकको मर्मत सुरु गरिएको छ । जोमसोम–कोरला सडकखण्डअन्तर्गत पर्ने उक्त सडकखण्डलाई उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ । सबैभन्दा जोखिमयुक्त मानिने करिब दुई किलोमिटर समर–भियना सडकखण्ड मर्मत गर्न करिब ३० लाख रुपैयाँ बजेट आवश्यक पर्ने भए पनि जिविसले १२ लाख रुपैयाँ मात्र उपलब्ध गराएको छ । बजेट अपुग हुने भएकाले लोमान्थाङ, छोसेर आदिका ...
  • पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास बैशाख १ गते Mar 31, 2016 ArthatantraPokhara international airport
    काठमाण्डौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण समितिले वैशाख १ गते प्रधानमन्त्रीबाट विमानस्थलको शिलान्यास गराउने निर्णय गरेको छ। पोखरामा निर्माण हुने क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास २०७३ वैशाख १ गते हुने भएको छ। विमानस्थल निर्माणका लागि चीनसँग ऋण सम्झौता भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते विमानस्थलको शिलान्यास गर्न लागेका हुन्। नेपालले आगामी पाँच वर्षमा विमानस्थल निर्माणको काम सक्ने लक्ष्य राखेको ...
  • २०१६ मा आर्थिक बृद्धिदर १.५ प्रतिशतमा सिमित रहने एडीवीको प्रक्षेपण Mar 30, 2016 ArthatantraADB
    काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा देखिएको सूस्तता र व्यापार व्यवसायमा देखिएको व्यबधानका कारण सन् २०१६  आर्थिक बृद्धिदर १ दशमलव ५ प्रतिशतमा सिमित रहने एसियाली विकास बैंकले  प्रक्षेपण गरेको छ । सन् २०१७ मा नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ८ प्रतिशत रहने प्रक्षेपण गरेको छ । राजनीतिक स्थायित्व, पूर्वाधार विकासमा तिव्रता तथा मनसुन समान्य रहेमा आर्थिक बृद्धिदर सो अवस्थामा रहने एडीवीले आज एक ...
  • आउँदैछ भारी मात्रामा सेयर, हेर्नुहोस् कुन बैंकको कति ? Mar 29, 2016 Arthatantrashare info
    काठमाण्डौं । नयाँ वर्षसँगै सेयर बजारमा वाणिज्य बैंकहरुको १६ अर्बभन्दा बढी रुपैयाँको सेयर जारी हुने भएकोछ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नियामक नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा बाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने घोषणा गरेपछि नयाँ वर्षमा १६ अर्ब सेयर जारी हुने भएको हो । चुक्ता पुँजी बढाउनुपर्ने दबाबमा रहेका १२ वटा वाणिज्य बैंकहरुले १६ अर्ब रुपैयाँभन्दा ...
  • तेल नदिने पम्पलाई कारवाही गरिने, हिजो मात्र २६ लाख लिटर पेट्रोल आयात Mar 29, 2016 Arthatantra
    काठमाण्डौं । पेट्रोल पम्पहरुले तेल नभएको साइनबोर्ड झुण्ड्याउन थालेपछि अनावश्यक हल्ला चिर्न आयल निगमले थानकोट डिपोबाट सोमबार ६ लाख लिटर पेट्रोल दिएको छ भने तेल नदिने पेट्रोलपम्पलाई कारवाही गरिने बताएकोछ । सामान्य समयमा पेट्रोलको माग तीन लाख लिटर मात्रै हो तर बजारमा अनावश्यक हल्ला फैलिएपछि निगमले दोब्बर परिमाणमा पेट्रोल दिएको हो । अहिले भारतबाट सहज रुपमा पेट्रोल आइरहेको पनि निगमले जानकारी ...
  • हेर्नुहोस मनमोहक २० तस्विर, लुम्बिनीदेखि स्वर्गद्वारीसम्म … Mar 28, 2016 Arthatantra1 Lumbini
    शब्द तस्विर : रामेश्वर कार्की/हरिशरण न्यौपाने १.यो पहिलो तस्विर भैरहवा, लुम्बिनीमा अवस्थित भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । इ.पू.६२३ मा यहाँको सुन्दर र पवित्र बगैंचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो । यो पावनभूमी अहिले संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरुकाबीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो ...
  • कर नतिर्ने ४६ कम्पनीको नाम कालोसूचिमा ! Mar 27, 2016 ArthatantraVAT
    काठमाण्डौं ।  आन्तरिक राजस्वले कम्पनीको नाम सहित सार्वजनिक सूचना जारी गरेर करदातालाई राजस्व बुझाउन आग्रह गरेको छ । मूल्य अभिबृद्धि कर(भ्याट) र आयकर बक्यौता राख्ने ४६ कम्पनीलाई राजस्व बुझाउन आग्रह गरिएको हो । पाँच लाख देखि चार करोड रुपैयाँसम्म कर बक्यौता राखेका कम्पनीको नाम राजस्व कार्यालयले सार्वजनिक गरेको छ । सबैभन्दा बढी नेशनल हाइड्रोले चार करोड दुई लाख रुपैयाँ कर बक्यौता ...
  • सेयर किन्दै हुनुहुन्छ ? बैंकमा गर्नुहोस् लगानी, आज मात्र १ अर्ब १४ करो… Mar 27, 2016 Arthatantranepse_photo
    काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक २० दशमलव १९ अंकले उकालो लागेको छ भने दिनभरमा १ अर्ब १४ करोडको कारोबार भएकोछ । आइतवार सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक बढ्दा समग्र बजारमा सकारात्मक प्रभाव परेको हो । आज बैंकिङ समूहको परिसुचक सवैभन्दा बढी ३६ दशमलव ५४ अंक्ले उकालो लागेको छ । त्यस्तै होटल समुहको परिसुचक ८ दशमलव ...
  • कर नतिर्ने होटलको दायरामा हायात र र्याडिशन पनि Mar 26, 2016 Arthatantrastar hotel
    काठमाडौं ।  कर नबुझाउने होटललाई कारवाहीको प्रक्रिया शुरु गरेपनि अधिकांश होटल करको दायरामा आएक छैनन् । काठमाडौं  महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार कारवाही शुरु गरेपनि अधिकांश नाम चलेका होटलहरुले अझै आलटाल गरिरहेको छन् । ‘ ह्यायात,याक एन्ड यती,र्याडिशन, एभरेष्ट,सांग्रिला र मल्ल होटलले हालसम्म सवारी र घरजग्ग कर तिरेका छैनन्,’ उनले भने ‘कारवाही शुरु गरेपछि व्यावसायिक कर मात्र तिरेका ...