Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • भक्तपुरको पलासेंस्थित काठमाडौ फन्भ्याली पुनः सुचारु Mar 25, 2016 Arthatantraktm fun valley photo
    रसिला होमागाई, भक्तपुर । सुर्यबिनायक चोकबाट चार किलोमिटरको दुरीमा रहेको काठमाडौं फन भ्याली गर्मी मौसमको आगमनसँगै आज शुक्रबारबाट पुन संचालनको आएको छ । भक्तपुरको पलासँेमा अवस्थित काठमाडौं फनपार्क सञ्चालनमा आएपछि उपत्यका र काभ्रे बासीको मनोरञ्जनको गर्ने स्थानको थप भएको छ । आज शुक्रबारलाई भने संञ्चालनको पहिलो दिन भएकाले ५० प्रतीशत छुट दिएको फन भ्यालीले जानकरी दिएको छ । फन भ्याली बढ्दो ...
  • ग्याँसको मूल्य स्वचालित गरिँदै, उपभोक्ता मारमा पर्ने Mar 25, 2016 ArthatantraGas
    काठमाण्डौं । आयल निगमले केही दिनभित्रै खाना पकाउने ग्यासको अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य बढ्दा बढ्ने र घट्दा घटाउने स्वचालित मूल्यका लागि आपूर्तिमन्त्रालयसँग राय मागेर कार्यान्वयनमा ल्याउने भएकोछ । स्वचालित मूल्य कार्यान्वयनमा आएमा महिनैपिच्छे ग्यासको मूल्य घटबढ हुनेछ । केही दिनभित्रै ग्यास स्वचालित मूल्यमा ल्याएमा उपभोक्ताले एक सिलिन्डर ग्यास १० रुपैयाँ सस्तोमा पाउनेछन् । तर अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्नासाथ उपभोक्ताले पनि सोही ...
  • सुरुङमार्ग निर्माणबाट यसकारण हटाइए लालकृष्ण केसी ? Mar 24, 2016 Arthatantramadhya bhotekoshi
    काठमाण्डौं । काठमाण्डौं कुलेखानीहेटौंडा सुरुङमार्ग निर्माण गर्ने नेपाल पूर्वाधार विकास कम्पनीका उपाध्यक्ष तथा सञ्चालक लालकृष्ण केसीलाई हटाइएको छ । कम्पनिको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई पदबाट हटाएको हो । कम्पनीको उद्देश्य अनुसार अध्यक्ष एवं कम्पनीलाई प्राविधिकरुपमा सहयोग एवं सुझाब उपलब्ध गराउन नसकेको भन्दै उनलाई पदबाट बर्खास्त गरिएको बताइएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्षलाई आवश्यक सहयोग र कम्पनीलाई प्राविधिक ...
  • दाताले सर्त राखेर हामीलाई हैटी बनाउन खोजेको ? Mar 24, 2016 Arthatantrasotto paryatan mantri
    हरिशरण न्यौपाने । प्यूठान (खलंगा) । पर्यटनमन्त्री आनन्द पोखरेलले भूकम्पपछिको पुननिर्माण सरकारको पहिलो प्राथमिकतामा रहेको भन्दै दाताहरुको सर्तलाई सरकारले नमान्ने र दाताहरुलाई पनि सर्त नराख्न चेतावनी दिए । नेपाल पर्यटन बोर्ड र सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालको संयुक्त आयोजनामा लुम्बिनीदेखि प्यूठानको स्वर्गद्वारीसम्म आन्तरिक पर्यटन प्रबद्र्धनको फार्म टुर अन्तर्गत प्यूठानको सदरमुकाम खलङगामा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले सो कुरा बताएका हुन् । उनले ...
  • संसारका उत्कृष्ट २५ गन्तव्य मध्ये काठमाडौं २३ नम्बरमा Mar 23, 2016 Arthatantrakathmandu
    काठमाडौं । संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको ट्रिप एडभाइजरु ले यो वर्ष (सन् २०१६) का लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ। यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो । पहिलो स्थानमा भने बेलायतको लन्डन सहर परेको छ । दोस्रोमा टर्कीको इस्तानबुल सहर छ । काठमाडौंले अस्ट्रेलियाको सिड्नी र हंगेरीको बुडापेस्टलाई उत्कृष्ट ...
  • यस्तो छ ज्ञवालीसंग लुम्बिनी विकासका तस्विर … Mar 22, 2016 Arthatantrapradip gwali photo
    गुल्मी । नेकपा एमालेका सचिव एवं पूर्व पर्यटन मन्त्री प्रदिप ज्ञवालीले लुम्बिनी विकासका केहि तस्विरहरु सार्वजनिक गर्दै दश वर्षे योजना बनाएर पर्यटनको विकासमा लाग्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । गुल्मी जिल्लाको पर्यटन विकासका सम्भावना, चुनौति र प्रयासहरु विषयक कार्यक्रममा पूर्व पर्यटन मन्त्री ज्ञवालीले कमलको फूल र पात आकारको लुम्बिनी शहरको परिकल्पना सहित त्यस क्षेत्रको विकासबारे धारणा राखेका हुन् । सोसाइटी अफ् ...
  • ‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ को अभियानमा नयाँ शक्ति Mar 19, 2016 Arthatantra
    काठमाडौं । नयाँ शक्ति नेपालले काठमाडौंलाई सफा गर्ने अभियान थालेको छ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पशुपतिनाथ क्षेत्रबाट सरसफाइ अभियानको उद्घाटन गरेका हुन् । सफाई अभियानमा सहभागी डा. भट्टराईले पशुपतिनाथ क्षेत्र परिसरको भष्मेश्वर इलाकामा मध्यपान गरेर अत्यधिक फोहोर गरेको पाउनुका साथै ब्रह्मनाल क्षेत्रमा मृतकका लुगाकपडा राम्ररी व्यवस्थित नगरेको पाइएको बताएका छन् । उक्त स्थानलाई सफा बनाउन सम्बन्धित निकायलाई ध्यान दिन पनि ...
  • चार करोड डलर लगानीको काबेली ‘ए’ ३ बर्षमा निर्माण पुरा हुने Mar 19, 2016 Arthatantra
    काठमाडौं । काबेली ए जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ । बुटवल पावर कम्पनी अन्तर्गतको काबेली इनर्जीले निर्माण गर्न लागेको सो जलविद्युत आयोजना निर्माणका लागि अन्तरराष्ट्रिय विकास संस्थाले ४ करोड अमेरिकी डलर लगानी गर्नेछ । आयोजनामा लगानी गर्ने विषयमा गत वर्ष मंसिरमा सरकारले विश्व बैंकसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी र काबेली ...
  • अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारलाई पौने २३ अर्ब ऋण Mar 18, 2016 ArthatantraPokhara international airport
    पोखरा । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैङ्कमार्फत नेपालले प्राप्त गर्ने २२ अर्ब ७४ करोड ९२ लाख १० हजार ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यो ऋण स्वीकार गरेपछि पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण अघि बढाउन वित्ती स्रोत जुटेको छ। सरकारले विमानस्थल निर्माणका लागि ठेकेदार समेत छनोट गरिसकेको छ। पोखरासँगै एशियाली विकास बैंकको सहयोगमा भैरहवामा पनि क्षेत्रीय अन्तराष्ट्रिय ...
  • पुननिर्माणका लागि २६ सय प्राविधिक माग, अनलाईन आवेदन दिन सकिने Mar 18, 2016 ArthatantraHouse Map
    काठमाण्डौं । भूकम्पका कारण क्षति भएका घर पुनर्निर्माणमा सहयोग पुर्‍याउन सरकारले इन्जिनियर सहित झण्डै २६ सय जना प्राविधिक जनशक्ति माग गरेको छ। शहरी विकास तथा भवन निर्माण बिभागले शुक्रबार सूचना प्रकाशित गरी आवास, वस्ती विकास, सार्वजनिक भवन तथा सहरी पूर्वाधार पुनर्निर्माणका लागि केन्द्र र जिल्ला स्तरमा काम गर्ने इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्‍जिनियर गरी २५ सय ७१ जना माग ...