Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • के तपाई तयार हुनुहुन्छ ? आठ कम्पनीहरु ल्याउँदैछन् अर्बौंको सेयर Mar 8, 2016 Arthatantra
    काठमाण्डौं । आठवटा कम्पनीहरुले प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि सेयर निस्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् । करोडौंको सेयर निस्कासन गर्न लागेका यी कम्पनीहरुको १ अर्ब रुपैयाँ बराबरको सेयर खुल्ने भएकोछ । सेयर निस्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आएका कम्पनीहरु यस प्रकार छन् : अरुण काबेली पावर– यो कम्पनीले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको सेयर निस्कासन गर्न लागेको छ। ...
  • यस कारण आवश्यक छ पर्यटन विश्वविद्यालय Mar 7, 2016 ArthatantraTashi Lakpa Sherpa
    हाम्रो देश आफैंमा एउटा पर्यटन विश्वविद्यालय हो । तर यसलाई संस्थागत गर्ने र वैधानिकता दिने काम राज्य पक्ष र व्यवसायीले गर्न नसकेको अवस्था छ । मेरो बुझाईमा यहाँ धेरै विदेशीहरु पढ्न, थेसिस गर्न आउँछन् । उनीहरु यहाँ आउनुको पछाडी हाम्रो प्रकृति, वातावरण र सम्पदा देखेर आएका हुन् । र उनीहरुले सोध कार्य पुरा गरेर आफ्नै देश फर्कन्छन् । हामीले यसलाई ...
  • को को हुन् नेपालका सर्वाधिक ५ धनी ? जो विश्वमै चर्चित छन् Mar 7, 2016 Arthatantratop 5 rich man in nepal
    हामीले धेरैको मुखबाट सुन्ने गर्छौं हाम्रो देश पो गरिब त यहाँका मान्छे त जति पनि धनी छन् नि ! साँच्चै नै, हाम्रो देशका अधिकांश नागरिकहरु धनी छन्, जसले गर्दा विश्वमै चर्चित छन् । के तपाईलाई थाहा छ नेपालका सबैभन्दा धनी ५ व्यक्ति को को हुन् ? हेर्नुहोस् नेपालका सर्वाधिक ५ धनी जो विश्वमै चर्चित छन् : ५. आदित्य झा जनकपुरको मध्यमवर्गीय परिवारमा ...
  • बहालवाला मन्त्रीकोसहित १५ दल खारेज, कुन कुन परे खारेजीमा ? Mar 6, 2016 ArthatantraPrem bdr shingh
    काठमाडौं । निर्वाचन आयोगले खानेपानी तथा सरसफाईमन्त्री प्रेम बहादुर सिंहको पार्टी खारेज गरेको छ । लगातार तीन वर्ष सम्म आय–व्यय विवरणको प्रतिवेदन पेस नगरेको भन्दै सिंहको समाजवादी जनता पार्टी सहित १५ वटा राजनीतिक दल दर्ता खारेज गरिएको हो । निर्वाचन आयोगले दल खारेज गर्नुको कारण उल्लेख गर्दै भनेको छ ‘ऐन २०६३ को दफा २४ को उपदफा १ बमोजिम तीन बर्ष सम्म ...
  • प्रधानमन्त्रीको चीन भ्रमण : बूढीगण्डकीलाई सहुलियतको ऋण माग्ने Mar 6, 2016 ArthatantraBudhigandaki Hidro power Tannel 3
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लागेको चीन भ्रमणका क्रममा बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउन चीन सरकारसँग सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराइदिन आग्रह गर्ने भएको छ । विस्तृत आयोजना प्रतिवेदन(डिपिआर)समेत तयार भइसकेको सो आयोजनालाई मुलुकको विद्युत् सङ्कट समाधान गर्ने महत्वपूर्ण आयोजनाको रुपमा लिँदै तत्काल निर्माण प्रक्रिया सुरु गर्न सरकारका तर्फबाट चीन सरकार समक्ष आग्रह गर्न लागिएको ऊर्जा मन्त्रालयका प्रवक्ता डा ...
  • सरकारी प्रावधान हट्यो, भूकम्प पीडितले अब आफूखुशी घर बनाउन पाउने Mar 6, 2016 ArthatantraHouse Map
    काठमाडौं । भूकम्प पीडितको घर निर्माणमा ढिलाइ हुने कारण देखाउँदै सरकारले पीडितले सरकारी अनुदानमा बनाउने घर तोकिएकै नक्शाको बनाउनुपर्ने व्यवस्था हटाएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले यसबारे जानकारी दिएका छन् । यसअघि सहरी विकास मन्त्रालयले तयार गरेको नक्शाकै आधारमा घर बनाउने प्रावधान राखेको थियो । यो व्यवस्था हटेसँगै भूकम्प पीडितले ...
  • सुनबारे थाहा पाउनुहोस रोचक जानकारी Mar 5, 2016 Arthatantragold
    काठमाडौँ । विश्वभरको सुन मागमध्ये १० प्रतिशतमात्र औद्योगिक प्रयोजनका लागि मात्र हुने गरेको छ, बाँकी सुन लगानी र गरगहनाका लागि हुने गर्दछ । विश्वमा सुन परिषद् (वर्ल्डगोल्ड काउन्सिल)का अनुसार सुनको कुल मौज्दातमा अहिले वार्षिक १.५ प्रतिशतले वृद्धि भइरहेको छ । चीनले करिब ३ सय ५० टन सुन वार्षिक रुपमा उत्पादन गरिरहेको अनुमान छ । सबैभन्दा बढी सुन उत्पादन गर्ने मुलुक दक्षिण अफ्रिकालाई उछिन्दै ...
  • कुलेखानी जलाधार : विकास भन्दै, नियम मिच्दै Mar 5, 2016 Arthatantrakulekhani
    सुरजकुमार भुजेल, मकवानपुर कुलेखानी जलाधार क्षेत्रलाई संरक्षण तथा व्यवस्थापन गर्नका लागि विनियोजन हुने बजेटको दुरुपयोग हुने गरेको छ । मुलुककै “पावर ब्याकअप” को रुपमा रहेको कुलेखानी जलासयको संरक्षणका लागि भनेर आउने विद्युत रोयल्टीको रकम दुरुपयोग हुने गरेको हो । विद्युत उत्पादनमा सहयोग गरे वापत जलाधार क्षेत्रको संरक्षण तथा विकास गर्नका लागि पठाउने गरेको बजेट जलाधार क्षेत्र कमजोर पार्नका लागि खर्च भइरहेको ...
  • बंगलादेशद्वारा ऊर्जा सहकार्यको प्रस्ताव, ८० हजार मेगावाट उत्पादन गर्न … Mar 4, 2016 ArthatantraTransmission Tower
    काठमाडौँ । बङ्गलादेशका सूचना तथा सञ्चारमन्त्री हसनुल हक इनुले बङ्गलादेशलाई ऊर्जाको आवश्यकता रहेको र त्यसका लागि नेपालसँग प्रस्ताव गरिसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज बिहान आयोजना गरेको साक्षात्कारमा उनले दुई देशबीच ऊर्जाका आदानप्रदान गर्न सकिने सम्भावना रहेकाले यसतर्फ दुई देशका सरकारले तत्कालै पहल थालनी गर्नुपर्नेमा जोड दिए। उनले गङ्गा, ब्रह्मपुत्र र मेघना नदी ९जिबिएन० बेसिनबाट ८० हजार मेगावाट विद्युत् उत्पादन ...
  • वचतकर्ता ठगिनसक्ने भन्दै सहकारीलाई सर्कुलर Mar 4, 2016 Arthatantrasahakari Cooperative
    झापा । स्थानीय डिभिजन सहकारी कार्यालयले ठूला कारोबार गर्दै आएका जिल्लाका २८ वटा सहकारी संस्थालाई ‘कलेक्टरमार्फत बचतकर्ता नठगिउन्’ भन्दै सचेत गराएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०को चन्द्रगढीस्थित सेवा केन्द्रका कलेक्टर राम पाठकले बचतकर्ताबाट केही महिनाअघि सङ्कलित लाखौँ रकम ठगी गरेको खुलासा भएपछि केन्द्रीय निकायको निर्देशनानुसार डिभिजन सहकारीले अन्य सहकारीलाई समेत सचेत गराउँदै पत्र पठाएको हो । डिभिजन सहकारी कार्यालय झापाका ...