Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • अब चोरीको मोबाइलबाट लाग्दैन कल, चल्दैन इन्टरनेट Mar 3, 2016 ArthatantraSocial media on smartphone
    काठमाडौं । अर्थमन्त्रालयले मोबाइलको व्यापारलाई प्रोत्साहन गर्न र राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन सूचना तथा सञ्चार मन्त्रालयमार्फत ‘मोबाइल ट्रयाकिङ’ प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान (आइएमइआइ) र उपकरण पहिचान दर्ता प्रणाली (इआइआरएस) लागू गर्न आज निर्देशन दिएका छन् । उनले सूचना तथा सञ्चार मन्त्री शेरधन राई, सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलिया, दूर सञ्चार ...
  • उपत्यकाका सडक फेरि विस्तार हुने, घरहरु भत्काइँदै Mar 2, 2016 ArthatantraKathmandu Road Expansion
    काठमाण्डौं । उपत्यका विकास प्राधिकरण र काठमाण्डौं महानगरपालिका मिलेर उपत्यकाको सडक विस्तारको काम फेरि सुरु गरेका छन् । यसपटक सडक विस्तारको काम उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रहरुमा केन्द्रित रहेकोछ । सातदोबाटो गोदावरीसम्म, साँखु सुन्दरीजलसम्म, चावहिलदेखि साँखुसम्म, जोरपाटिदेखि सुन्दरिजलसम्म, कलंकी नागढुङ्गादेखि नैकापसम्म, जडिबुटी पेप्सिकोला टाउनप्लानिङ हुँदै खहरेसम्म, खहरेदेखि एयरपोर्टहुँदै बाग्मतिपुलसम्म, बसुन्धारा सामाखुसीहुँदै टोखासम्म, उपत्यकाका सम्पुर्ण नदिकिनारहरुको सडक विस्तार गर्ने विषयको निर्णय भइसकेको र ...
  • किन गरे हरिकृष्णले महान्यायाधिवक्ताबाट राजिनामा ? Mar 2, 2016 ArthatantraHari-Krishna-Karki
    काठमाण्डौं । महान्यायाधिवक्ता हरिकृष्ण कार्कीले हिजो आफ्नो पदबाट राजिनामा दिएका छन् । न्यायाधिवक्ता हरिकृष्ण कार्कीले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति भण्डारीले पनि हिजोकै मितिबाट लागु हुने गरी राजीनामा स्वीकृत गरेकी छिन्। साथै राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ता कार्कीलाई उक्त पदमा रही कार्यसम्पादन गरेको प्रति धन्यवादसमेत व्यक्त गरेकी छिन्। वर्तमान सरकारले नै कार्कीलाई महान्यायधिक्तामा ...
  • जव पर्यटन राज्यमन्त्रीले कड्किँदै भने, किन चाहियो पर्यटन मन्त्रालय ? Mar 1, 2016 Arthatantrabalbahadur mahat
    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले पर्यटन मन्त्रालयको बजेट जिल्ला विकास समितिको मातहतबाट खर्च गर्ने भए मन्त्रालय र विकास समिति गठन गर्न आवश्यक नभएको बताए । राष्ट्रिय पर्यटन व्यवसायी संगठन केन्द्रिय सचिवालयको आयोजनामा पर्यटन तथा संस्कृति सम्बद्ध विकास समितिका पदाधिकारीहरुसंग गरिएको अन्तक्र्रियामा मन्त्री महतले कड्किँदै भने ‘तपाईहरुको मर्का मैले बुझेको छु ।’ समितिका पदाधिकारीहरुले आफुलाई जिम्मेवारी मात्र ...
  • किन दायर गर्यो अख्तियारले सनतकुमार बस्नेत माथि भ्रस्टाचारको मुद्धा ? Feb 29, 2016 ArthatantraSanat basnet
    काठमाडौँ । सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सनतकुमार बस्नेतसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ ।  सशस्त्र प्रहरी महानिरीक्षक हुँदा सामान ढुवानीमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।  उनी २०६६ वैशाखदेखि ०६८ साउनसम्म सशस्त्र प्रहरी महानिरीक्षक थिय । अख्तियारले सामान ढुवानी नगरी सञ्चालनमै नभएका ट्रान्सपोर्टहरुको झुट्ठा बिल बनाएको आरोपपत्रमा जनाएको छ । अख्तियारले बस्नेतसँग ...
  • भिड्लान् त ज्वाईं ससुरै महामन्त्रीमा, केसीले किन छाडे संस्थापन ? Feb 28, 2016 Arthatantraarjun kc gagan
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी सुशील कोइरालाको निधनअघिसम्म संस्थापनका विश्वासिला नेता मानिन्थे । उनले संस्थापनलाई पार्टीका महत्वपूर्ण निर्णयहरुमा साथ पनि दिने गरेका थिए । तर आसन्न १३ औँ महाधिवेशनबाट भने केसी कंग्रेस बरिष्ठ नेता शेरबहादुर देउवातिर गएका छन् । देउवा पक्ष उनलाई महामन्त्री बनाउन लगभग तयार भईसकेको छ । तर उनीमाथी एउटा सर्त देउवा पक्षले अघि सारेको छ ...
  • अब पूर्व स्वीकृति बिना घर बनाउन नपाइने Feb 28, 2016 ArthatantraHouse Home
    काठमाण्डौं । पुनर्निर्माण प्राधिकरणले पूर्वस्वीकृतिबिना व्यक्तिगत घर निर्माण र रकम वितरण गर्न रोक लगाएको छ । प्राधिकरणले शुक्रबार एक सूचना प्रकाशित गरी स्वीकृतिबिना घर बनाउनु र रकम वितरण गर्नु गैरकानुनी हुने भन्दै रोक लगाएको हो । यो सूचनापछि गैरसरकारी संस्थाहरूले पनि घर र अन्य संरचना आफूखुसी निर्माण गर्न पाउने छैनन् । ‘पुनर्निर्माण र पुनस्र्थापनाको काममा गैरसरकारी संस्थाहरूको सहयोग परिचालन गर्न छुट्टै ...
  • अबको राजनीति आर्थिक समृद्धि तर्फ Feb 27, 2016 Arthatantramukunda nyaupane final
    मुकुन्द न्यौपाने  नेकपा एमाले स्थायि कमिटी सदस्य एवं उद्योग व्यवसाय विभाग प्रमुख राजनीति अर्थ व्यवस्थाको केन्द्र हो । जुन देशको अर्थ व्यवस्था जुन स्तरमा हुन्छ त्यहाँको राजनीति पनि त्यही स्तरमा हुन्छ । अझ हामी कम्युनिष्ट पार्टीमा माक्र्सबादलाई जोडेर हेर्ने हो भने हामीले साम्यवादको परिकल्पना गर्यौं । माक्र्सको परिभाषामा साम्यबादमा त राजनीतिक व्यवस्था नै हुँदैन । तर अर्थव्यवस्था भने हुन्छ । हामी किन ...
  • कथा : मलाई बचाएर आएको काले आफै कसरी मृत्युको मुखमा पुग्यो Feb 27, 2016 ArthatantraNavaraj kunvar
    नवराज कुँवर  बिहान ६ बजेको समाचार पढ्नको लागि म ५ बजेभित्र कार्यालय पुगिसक्नुपथ्र्यो । अन् एयर भएकाले समयको निकै महत्व थियो । पौष महिनाको समयमा जाडोमा ५ बजे पुरै अँध्यारो हुन्थ्यो । चरम विद्युत संकट र भारतीय नाकाबन्दिका कारण कालोबजारीमा किनेर तेल हाल्नुपर्ने भएकाले जेनेरेटरबाट प्रसारित विद्युत फारु गर्नुपर्ने वाध्यता थियो । त्यसैले अफिसको गेट र बाहिरपट्टि बत्ति पनि बालिदैन थियो ...
  • एयर काष्ठमण्डप : ल्याण्डिङका क्रममा दुर्घटना, दुई पाइलटको घटनास्थलमै न… Feb 26, 2016 Arthatantraair-kasthamandap
    काठमाण्डौं । एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना हुँदा विमानका दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । कालिकोटको चिलखाया गाविस वडा नम्बर २ का फोर्स ल्याण्डिङका क्रममा विमान दुर्घटनामा परेको बताइएकोछ । परबाट बाङ्गिँदै बाङ्गिँदै आएको प्लेन हेर्दा हेर्दै ढल्किएर गहुँबारीमा जोतिएर दुर्घटना भएको प्रत्यक्षदर्शी बताएका छन् । एकजना पाइलटलाई निकाल्दा निकाल्दै मृत्यु भएको हो प्रत्क्षदर्शीहरुले जानकारी दिएका छन् । विमानका ...