Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, असाढ ११ , २०७४  |  
Sunday, June 25, 2017
विश्व अर्थतन्त्र
  • नयाँ कानून बनाइएपछि भित्रियो १६ अर्ब लगानी Apr 10, 2017 Arthatantraworld-money
    याङ्गुन। म्यानमारमा वैदेशिक लगानी भित्र्याउनका लागि म्यानमार सरकारले विशेष कानुन ल्याएको छ । सो कानुन बमोजिम म्यानमारले त्यहाँ विदेशी लगानीका लागि वातावरण पनि निर्माण गरेको जनाएको छ । म्यानमारले सन् २०१२ देखि सो कानुनको निर्माण गरेको थियो । तर त्यसलाई संसद्ले लागू गरेर कार्यान्वयन गर्न सकिरहेको थिएन ।सो कानुन सन् २०१६ को अक्टोबारमा लागू गरेको हो । त्यसयता वैदेशिक लगानी भित्र्याउन ...
  • किसानलाई दिइएको करिब चार खर्ब ९१ अर्ब रुपैयाँ ऋण मिनाहा गर्ने Apr 6, 2017 Arthatantraagriculture loan farm loan
    लखनऊ । भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले किसानलाई दिइएको करिब चार खर्ब ९१ अर्ब रुपैयाँ ऋण मिनाहा गर्ने घोषणा गरेका छन्। आदित्यनाथले मुख्यमन्त्रीको सपथ लिएपछि यही मंगलबार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई दिइएको ऋणमध्ये सो रकम मिनाहा गर्ने निर्णय गरेको हो। सरकारको यो निर्णयबाट २ करोड १५ लाख किसान लाभान्वित हुनेछन्।   २४ चैत २०७३, ७।००
  • नयाँ वर्षमा थाइल्याण्ड घुम्ने कि ? आयो ५ दिन ४ रातको प्याकेज Mar 28, 2017 ArthatantraThiland
    काठमाण्डौं । आउटलुक नेपाल टुर्स एण्ड ट्राभल्सले ५६ हजार रुपैयाँमा ५ दिन चार रातको थाइल्याण्ड टुर प्याकेज ल्याएको छ । सस्तो देखि महंगोसम्म टुर प्याकेज हुनेगरे पनि यो मध्यम रेट भएको कम्पनीका प्रबन्ध निर्र्देशक उद्धव कुमार कोइरालाले जानकारी दिए । ‘ यो ५६ हजारको प्याकेजमा काठमाडौं एयरपोर्टबाट यात्रागरेपछि फर्केर आएसम्म पर्छ तर ग्रहकलाई प्याकेज बाहिरको अन्य खर्च भने यात्रुले नै खर्चनुपर्छ’ ...
  • साढे सात प्रतिशत सेयरको भाउ चार अर्ब ३८ करोड Mar 14, 2017 Arthatantramoney
    मुम्बइ । महिन्द्रा एण्ड महिन्दा समूहले आफ्नो स्वामित्वको महिन्द्रा होलिडेज एण्ड रिसोर्ट इण्डियाको केही सेयर चार अर्ब ३८ करोड ९८ लाख नेपाली रुपैयाँमा बिक्री गरेको छ। समूहले आफ्नो स्वामित्वमा रहेको साढे सात प्रतिशत सेयर बिक्री गरेको हो। समूहले नियामकलाई सुचना दिँदै सञ्चालक समितिको स्वीकृतिपछि सेयर बिक्री गरिएको बताएको छ। तर सेयर कसलाई बिक्री गरेको भन्ने खुलाएको छैन। होटलको ६६ लाख ५८ हजार ...
  • आर्थिक मन्दीका कारण इतिहासमै मुलुकमा नराम्रो प्रभाव, नतिजा यस्तो ? Mar 8, 2017 Arthatantraeconimice 1
    ब्राजिलको आर्थिक मन्दीले विगत दुई वर्षमा इतिहासमै मुलुकको गतिविधिमा नराम्रो प्रभाव पारेको ब्राजिलले जनाएको छ । मङ्गलबार आर्थिक मन्दीबाट मुलुक प्रताडित हुन थालेको ठिक दुई वर्ष पुग्दा दक्षिण अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने ब्राजिलमा केही सुधारका सङ्केत भने देखिएका छन् । ब्राजिलको सरकारी तथ्याङ्क कार्यालयले मङ्गलबार जारी गरेको रेकर्डमा मुलुकको अर्थतन्त्र सन् २०१६ को अन्तिम तीन महिना (अन्तिम त्रैमासिक) अवधिमा ०.९ ...
  • खडेरीले २७ लाख जनता भोकमरीको चपेटामा, खाद्यान्नको मूल्य आकासिँदै Mar 6, 2017 ArthatantraDrought khaderi jagga jamin land krishi
    केन्या । संयुक्त राष्ट्रसङ्घ मानवीय मामिला सङ्कटकाल व्यवस्थापन शाखा प्रमुखले केन्या खडेरीबाट आक्रान्त बनेको र यसबाट करिब २७ लाख मानिसमा खाद्यान्न र पिउने पानीसमेतको सङ्कट आएको भन्दै विश्व समुदायलाई सहयोगका लागि आग्रह गरेका छन्। राष्ट्र सङ्घीय उक्त संस्थाका प्रमुख स्टेफेन ओ ब्रेइनले शनिबार नैरोवीमा एक विज्ञप्ति जारी गर्दै विश्वले केन्यामा खडेरीबाट आक्रान्त बनेका केन्याली तथा अफ्रिकी क्षेत्रका जनताको जीवन सुरक्षाका राहतका ...
  • २५ लाख मूल्य बराबरको छात्रवृत्तिको यो अफर तपाईलाई काम लाग्न सक्छ Feb 21, 2017 Arthatantrascholarships
    काठमाण्डौं । न्यूयोर्कस्थित टेक्नोलोजी कम्पनी फ्यूज मेसिन्सले नेपाली विद्यार्थीलाई २५ लाख मूल्य बराबरको आर्टिफिसियल इन्टेलिजेन्स छात्रवृत्ति  प्रदान गर्ने भएको छ। २०१७ देखि सुरु हुने यस छात्रवृत्ति कार्यक्रम एक वर्षसम्म लागू हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा छ। नेपाली सफ्टवेर इन्जिनियरलाई आर्टिफिसियल इन्टेलिजेन्स, नेचुरल ल्याङ्गवेज प्रोसेसिङि र मेसिन लर्निङ्ग जस्ता प्रविधिमा दक्ष बनाउन यो कार्यक्रम ल्याइएको कम्पनीले जानकारी दिएको छ। फ्यूज मेसिन्सले यो ...
  • पूजा गर्न जाँदा सुनचाँदीका गरगहना पाईने मन्दिरमा पुग्नुभएको छ,छैन भने … Feb 16, 2017 Arthatantramahalaxmi temple india
    खासमा मन्दिरमा भगवानको दर्शन गरिसकेपछि पुजारीहरुले भक्तजनलाई फूल तथा प्रसाद दिन्छन् । तर भारतमा एउटा यस्तो मन्दिर छ जहाँ भक्तजनलाई फूल तथा प्रसादको साटो सुनचाँदीका गहना दिइन्छ । हो, भारतको मध्यप्रदेशस्थित रतलाममा रहेको महालक्ष्मीको मन्दिर सायद दुनियाको एउटा मात्र यस्तो मन्दिर हो जहाँ प्रसादको रुपमा दर्शनार्थीले सुनचाँदीका गहना पाउँछन् । वर्षमा केही दिन उक्त मन्दिरमा कुबेरको दरबार लाग्छ । त्यस समयमा ...
  • सगुनको २ करोड डलर बराबरको मिनी आइपिओ खुल्यो Feb 9, 2017 Arthatantraipo Demand
    काठमाण्डौं । सामाजिक सञ्जाल सगुनको सेयर बिक्री खुला भएको छ। सर्वसाधारणबाट २ करोड डलर संकलन गर्ने उद्देश्यले सगुनले अनलाइन प्रणालीमार्फत सेयर बिक्री खुला गरेको हो। बिहिबारदेखि संसारका जुनसुकै स्थानमा रहेका व्यक्तिले यसमा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ। एक हप्ताअगाडि मात्रै संयुक्त राज्य अमेरिकाको धितोपत्र कारोबार आयोगले सगुनलाई सेयर निश्कासनको स्वीकृति दिएको थियो । उक्त स्वीकृति पश्चात कम्पनीले ग श्रेणीको ८ ...
  • विदेश अध्ययन गर्न जान चाहनुहुुन्छ ? हेर्नुहोस् कुन देश जान कति लाग्छ ख… Feb 1, 2017 Arthatantrastudy abroad education school
    काठमाण्डौं । युवाहरूमा अध्ययनका लागि विदेश जाने चलन बढ्दो छ। ‘स्टुडेन्ट भिसा’ मा विदेश पठाउन परामर्श दिँदै आएका संस्थाहरूका अनुसार प्लस–टु पास गरेकादेखि पिएचडी गरेका विद्यार्थीसम्म विदेश जान खुट्टा उचालिरहेका छन्। तर, राम्रो परामर्शको अभावमा पैसा गुमाएको वा विदेश पुगेर दुःख पाएकाहरूको संख्या पनि उत्तिकै छ। युवाहरूको यो बढ्दो अभिरुचिसँगै उनीहरूलाई परामर्श दिन १ हजार ५ सय वटा कन्सल्टेन्सी शिक्षा ...