Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
विश्व अर्थतन्त्र
  • नेपालको आर्थिक बृद्धिदर ५.५ हुने मुद्रा कोषको प्रक्षेपण Jan 23, 2017 ArthatantraInternational_Monetary_Fund_logo.svg
    काठमाण्डौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आईएमएफको टोलीले जनवरी ११ देखि २३ सम्म नेपालको भ्रमण गरेर अर्थमन्त्री, गभर्नर, निजी क्षेत्र लगायतसँग छलफल गरेको छ । र, चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर सरकारको लक्ष्य भन्दा एक प्रतिशत कम हुने प्रक्षेपण गरेको छ । सरकारले आर्थिक वर्ष २०७३/०७४ मा ६.५ प्रतिशत आर्थिक बृद्धि ...
  • तीतेपाती लगायतबाट बनेको सुगन्धित तेल युरोप र अमेरिकी बजारमा Jan 20, 2017 Arthatantrabanaspati oil
    रोल्पा । जिल्लामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ। यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका अधिकृत विजय श्रेष्ठले दिए। उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, पामारौजालगायतका सुगन्धित तेलको उत्पादन गर्दै आएको भएपनि दुई वर्षदेखि जडिबुटी प्रसोधन ...
  • पाँच हजार लिएर सेयर बजार छिरेका व्यक्तिले कमाए दुई अर्ब अमेरिकी डलर भन… Jan 19, 2017 Arthatantrashare success
    भारतीय सेयर बजारका एक चर्चित नाम हो- राकेश झुनझुनवाला । सन् १९६० मा जन्मेका झुनझुनवालाले २५ वर्षको उमेरदेखि नै सेयर बजारमा लगानी गर्न थालेका थिए । झुनझुनवालाले पहिलो पटक सन् १९८५ मा पाँच हजार रूपैयाँ पुँजीबाट लगानी सुरु गरेका थिए । पुँजी सानो भए पनि सपना ठूलो बोकेर लगानी दुनियाँमा प्रवेश गरेका उनको सम्पति अहिले दुई अर्ब अमेरिकी डलर भन्दा ...
  • विश्वको आधा सम्पत्ति आठ व्यक्तिको कब्जामा, हेर्नुहोस् कुन देशका नागरिक… Jan 16, 2017 Arthatantraworld map
    लन्डन। डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले विश्वका आधा जनसङ्ख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको र यस असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको जानकारी दिएको छ। विश्वका सबैभन्दा गरिब ३.६ अर्ब जनताको बराबर सम्पत्ति अमेरिकाका छ, स्पेनका एक तथा मेक्सिकोको एक व्यापारीको कूल सम्पत्ति बराबर रहेको उक्त संस्थाले उल्लेख गरेको छ। फोर्ब्सले प्रकाशन गरेको अरबपतिको सूचीबाट ...
  • १५ वर्षमा घर छाडेर हिंडेका युवक ३७ वर्षमै खर्बपति Jan 15, 2017 ArthatantraPromotion concept
    सुकुम्बासीबाट खर्बपति बन्ने सपना थोरैका लागि मात्रै विपनामा परिणत हुन सक्छ । सुकुम्बासीबाट पनि खर्बपति बनिन्छ भन्ने कतिपयलाई त पत्याउनसमेत गाह्रो विषय हो । खर्बपति बन्ने कुनै सपना नदेखेका सुकुम्बासी कसरी खर्बपति बन्न सक्लान् ? सहजै पत्यार नलाग्न सक्छ । तर, एकजना भारतीय नागरिक सुकुम्बासीबाटै खर्बपति बनेका छन् । उनको नाम हो अम्बारिस मित्र । उनले खर्बपति बन्ने सपनामा समेत देखेका ...
  • अन्तर्राष्ट्रिय मुद्रा कोषको टोली नेपालमा, बैंकका अधिकारीहरुसँग भेटघाट… Jan 13, 2017 ArthatantraInternational_Monetary_Fund_logo.svg
    काठमाण्डौं । नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको अध्ययन गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को टोली नेपाल आएको छ। टोलीले नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँग भेटघाट तिब्र पारेको छ। जेरार्ड जे. अलमेकिन्डर्सको नेतृत्वमा सात सदस्यीय टोली ‘आर्टिकल-IV’ मिसनका लागि नेपाल आएको हो। उनीहरु १३ दिनसम्म नेपालमा रहने छन्। आइएमएफले आफ्ना सदस्य राष्ट्रहरुमा हरेक बर्ष त्यहाँको वस्तुस्थिति बुझेर उपयुक्त राय बनाउन टोली पठाउने गरेको छ। ...
  • डेनमार्क र नर्वेद्वारा आफ्ना नागरिकलाई नेपालमा भ्रमण गर्न सिफारिस Jan 10, 2017 Arthatantra5-Places-to-visit-Nepal-in-summer
    काठमाण्डौं । स्केन्डीनेभियन देशहरू डेनमार्क र नर्वेमा लोकप्रिय पर्यटक म्यागजिनहरुले आफ्ना नागरिकलाई सन् २०१७ मा भ्रमण गर्नुपर्ने एशियाका पहिलो देशमा नेपाललाई सिफारिस गरेका छन्। डेनमार्कको झन्डै ५ दशक पुरानो टुरिष्ट बुक प्रकाशकहरुको संगठन लोन्ली प्लानेटले आफ्ना नागरिकलाई सिफारिस गरेको विश्वका टप टेन देशहरुमा नेपाल पाँचौं नम्बरमा रहेको छ। पर्यटक प्रिय एशियाली देश नेपालसँगै अरू घुम्नुपर्ने देशको सूचीमा क्यानाडा, कोलम्बिया, फिनल्याण्ड र ...
  • भारतले नेपालसँग वार्ता गर्दै, के साटिएला त ५ सय र हजारका ३ करोड ३२ लाख… Jan 8, 2017 ArthatantraIndian Rupees
    विराटनगर । नेपालीसित रहेका भारु पाँच सय र एक हजारका नोटको व्यवस्थापन गर्न भारतले नेपाल सरकारलाई वार्ताका लागि बोलाएको छ।भारतमा प्रतिवन्धित भारुको सटही गर्ने समय सकिएपछि नेपाललार्इ वार्तामा बोलाएको हो। भारतमा गत आइतबार नै भारु सटहीको समय सकिएको थियो । भारतको विदेशमन्त्रालयले नेपाल सरकारलाई पत्र लेखेर  वार्ताका लागि बोलाएको हो । गभर्नर डा।चिरञ्जीवी नेपालले विराटनगरमा आयोजित पत्रकारसँगको भेटमा उनले यो जानकारी ...
  • नेपाली लप्सीका परिकार अमेरिकासम्म, १० मेट्रिक टन माग Jan 6, 2017 ArthatantraLapsi
    पर्वत । जिल्लामा उत्पादित लप्सीका परिकार अमेरिका पठाउने गरिएको छ । मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा उत्पादित लप्सीको १० वटा परिकार अमेरिका पठाउन थालिएको हो । लप्सीको माडा, अचार, क्यान्डी, तितौरा, जामलगायत परिकार उद्योगले गत वर्षदेखि अमेरिका पठाउन थालेको हो । पन्ध्र वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले गत वर्ष लप्सीको विभिन्न परिकार करिब तीन सय किलो ...
  • सन् २०१७ मा २५ लाख विदेशी पर्यटक भित्र्याउने योजना Jan 3, 2017 ArthatantraTourist in nepal
    काठमाण्डौं । श्रीलङ्काले सन् २०१७ मा २५ लाख विदेशी पर्यटकलाई स्वागत गर्ने लक्ष्यसहित पर्यटकीय क्षेत्रको सुरधाका कार्यक्रम हिजो सोमबार सार्वजनिक गरेको छ । सन् २०१६ मा २० लाख पर्यटक भित्र्याउन सफल भएको जानकारी गराउँदै श्रीलङ्काली पर्यटनमन्त्री जोन अमरातुङ्गाले सन् २०१७ को अन्त्यसम्म २५ लाख विदेशी पाहुनालाई स्वागत गरिने जानकारी दिए । सन् २०१६ मा श्रीलङ्का आउने अधिकांश पर्यटक अर्थात १८ लाख पर्यटक ...