Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
विश्व अर्थतन्त्र
  • सयौं राजनैतिक दलको बैंक खातामाथि अनुसन्धान हुँदै Dec 28, 2016 Arthatantrabank_account
    काठमाण्डौं । राजनीतिक दलको बैक खातामा करोडौ रकम जम्मा हुन थालेपछि भारतीय जाँच एजेन्सी प्रवर्तन निर्देशनालय र फाइनान्सियल इन्टेलिजेन्स युनिटका अधिकारीले भारतको १ हजार ७ सय ६१ दलमाथी अनुसन्धान शुरु गरेको छ। हजार र पाँच सयको पुरानो नोटमा प्रतिबन्ध लगाइएको अवस्था र बैकमा पुरानो रकम जम्मा गर्ने अवधी सकिएपछि पनि दलको खातामा पैसा जम्मा भएको खुले पछि दुबै जाँच एजेन्सीले दलका ...
  • नेपालको भारु साट्ने जिम्मा अब बाबा रामदेवलाई ! Nov 24, 2016 Arthatantrababa-ramdev in Nepal
    काठमाण्डौं । आजदेखि वीरगञ्जमा सुरु भएको योग शिविरमा बोल्दै योगगुरु बाबा रामदेवले नेपालमा रहेको पाँच सय र हजारको भारु नोट साट्न पहल गर्ने बताए। भारतले पाँच सय र हजारको नोटमा प्रतिवन्ध लगाएपछि नेपालीसँग रहेको भारु नोट सटही अन्यौलमा छ। उनले भारत फर्किनेवित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर नेपालीसँग रहेको भारु नोट साट्न आग्रह गर्ने बताए। मोदीले कालोधन,भष्ट्राचार र जालीनोट नियन्त्रणका लागि थालेको ...
  • एउटा व्यक्तिको सम्पत्ती १२ डलरबाट सुरु भएर २७ विलियन डलर ! Nov 22, 2016 Arthatantrasuccess-story-of-alibaba-founder-jack-ma
    ज्याक माको जन्म सन् १९६४ को अक्टोबर १५ मा भएको थियो । दक्षिणपूर्वीय चीनमा रहेको हाङजोउ भन्ने ठाउँम उनी जन्मिएका थिए । उनका एक दाजु र बहिनी थिए । त्यतिबेला चीन कम्युनिष्ट चाइनाको रुपमा एक्लिएको राज्य थियो । ज्याक माको परिवारसँग आफ्ना लागि खर्च गर्नका लागि केही पैसा पनि थिएन । स्कुल पढ्दा उनी आफ्ना अन्य समकक्षीहरुसँग प्रायः लडाइँ गरिरहन्थे । ...
  • के तिर्लान् त अमेरिकी राष्ट्रपति ट्रम्पले २५ मिलियन डलर जरिवाना ! Nov 21, 2016 Arthatantradonald trump
    वासिङ्टन डिसी । ट्रम्प अन्तर्राष्ट्रिय स्कूलले गैर क़ानूनी रूपले ठगी गरेको भनी परेको तीन वटा मुद्दामा अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ मिलियन अमेरिकी डलर बराबरको जरिवाना तिर्नुपर्ने भएको छ। डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको ट्रम्प अन्तर्राष्ट्रिय स्कूलका विद्यार्थीहरूले ट्रम्प स्कूलबाट आफूहरू ठगिएको भनी ट्रम्पविरूद्ध मुद्दा दायर गरेका थिए। डोनाल्ड ट्रम्पले आफ्ना स्कूलका पूर्वविद्यार्थीहरूलाई क्षतिपूर्ति वापत २१ मिलियन डलर तिर्नुपर्नेछ भने ...
  • अब छिटै नै नेपालमा भएका ५०० र १००० दरको भारु साटिने ! Nov 18, 2016 ArthatantraIndian Rupees
    काठमाण्डौं । बैंकिङ प्रणाली वाहिर रहेको ५०० र १००० दरको भारु साटिने भएको छ। राष्ट्र बैंकको सकृयतामा भएको छलफलमा भारतीय दूतावासले अधिकतम भारु साट्ने संकेत गरेको हो। भारु कसरी र कुन प्रकृयाबाट साट्ने भनेर राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा बैंकरहरुसहितको एक कार्यदल बनाएको छ। त्यो कार्यदलले आवश्यक प्रकृया तय गरेर भारु सटहीको मोडालिटी दूतावास मार्फत भारत सरकारलाई पठाउने ...
  • बजारमा आइपुग्यो आइफोन–सेभेन, मूल्य ९१ हजारदेखि १ लाख ३५ हजासम्म ! Nov 14, 2016 Arthatantraiphone 7
    काठमाण्डौं । नेपालमा बहुप्रतिक्षित एप्पल आइफोन– सेभेनको बिक्री सुरु भएको छ । एप्पलको नेपालको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालिले आइफोन–सेभेनको नेपालमा बिक्री सुरु गरेको हो । कम्पनीले हिजो आइतबारदेखि आइफोन–सेभेनको बुकिङ खुला गरिसकेको र आउँदो शुक्रबार काठमाडौंको बजारमा सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीले आइफोन–सेभेनको मूल्य न्यूनतम ९१ हजारदेखि १ लाख ३६ हजार रुपैयाँसम्म तोकेको छ । कम्पनीले ३२ ...
  • अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी ! Nov 9, 2016 Arthatantradonald trump
    काठमाडौ । चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् । बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् । ट्रम्पले २७९ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् । राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक ...
  • आज अमेरिकामा राष्ट्रपति निर्वाचनःआर्थिक मुद्दा निर्वाचनको प्रमुख एजेन्… Nov 8, 2016 ArthatantraAmerica president election 2016
    काठमाडौ । ४५ औं अमेरिकी राष्ट्रपतिको निर्वाचन मंगलबार हुँदैछ । सन् १८४५ मा सुरु भएको प्रचलनअनुसार नोभेम्बर महिनाको पहिलो मंगलबार अमेरिकी राष्ट्रपतिको निर्वाचन हुने गर्दछ । ३३ राज्यसहित डिस्ट्रिक अफ कोलम्बियामा पहिले नै मतदान सुरु भएको र झन्डै ४ करोडले मतदान गरिसकेको तथ्यांक सार्वजनिक भएका छन् । निर्वाचनको दिन मंगलबार थप आठ करोडले मतदान गर्ने अपेक्षा छ । दुई ठूला ...
  • अन्तर्राष्ट्रिय सेयर बजारमा प्रवेश गरेको सगुनले खुलाउँदैछ २ अर्बको मिन… Oct 26, 2016 ArthatantraSagoon.com share
    काठमाण्डौं । सामाजिक सञ्जाल सगुनले २ अर्ब रुपैयाँ बराबरको मिनि आइपिओ खोल्ने भएको छ । यसका लागि सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ। सगुनले मिनि-आईपिओमा प्रति सेयर मुल्य २३ डलर तोकेको छ। दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ई–कमर्स सञ्जालको विस्तारका लागि मिनि आइपिओ ...
  • पिन नम्बर परिवर्तन गर्नुहोला है तपाईको कार्ड ह्याक भएको हुनसक्छ ! Oct 23, 2016 ArthatantraATM card
    काठमाण्डौं । भारतीय विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको आशङ्कामा आफ्ना ग्राहकहरुलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न सरकारी स्वामित्वमा सञ्चालित स्टेड बैंक अफ इन्डियालगायतका बैंकहरुले आग्रह गरेका छन्। बैंक अधिकारीले हजारौँ कार्डको पिन नम्बर परिवर्तन गर्न आग्रह गरेका छन् भने कैयौँ अन्य कार्डलाई ह्याक भएको आशङ्कामा ब्लक गरिदिएको बताइएको छ। एटीएम नेटवर्कमा भाइरसको प्रभावका कारण समस्या ...