Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
विश्व अर्थतन्त्र
  • माइकल ज्याक्सनले मरेपछि पनि कमाए ८२.५ करोड डलर तर कसरी ? Oct 21, 2016 Arthatantramicheal jackson
    काठमाण्डौं । विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय गायक माइकल ज्याक्सनको निधन भएको ७ बर्ष भैसकेको छ । उनलाई पप गीतका त राजा नै भनिन्थ्यो । माइकलको जस्तो गीत गाउने शैली र उनको नृत्यको स्टेपको दिवाना संसारभर नै छन् । माइकलको निधन भएको ७ बर्ष भयो, तर उनको आम्दानीमा गिरावट आएको छैन । फोर्ब्स  म्यागेजिनले निकालेको ‘मृतक सेलिब्रेटी’को सूचीमा माइकलले ८२.५ करोड ...
  • आफ्नो भविष्यलाई सोच्दै क्रिस्टियानो रोनाल्डोले खोले दोस्रो होटल ! Oct 4, 2016 Arthatantrachristiano ronaldo's hotel
    काठमाण्डौं । पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आइतबार पोर्चुगलको लिस्वनमा आफ्नै होटलको उद्घाटन गरेका छन् । फुटबलपछिको व्यवसायका लागि रोनाल्डोले आफ्नै होटल खोलेका हुन्। होटलको उद्घाटनमा बोल्दै उनले भविष्यको लागि पनि सोच्नुपर्ने र आफूसँग फुटबल खेल्नका लागि करिब १० वर्षभन्दा धेरै समय बाँकी नभएकाले  भविष्यतर्फ सोच्न थालेको र होटल खोलेको बताएका छन् । उनको होटलको नाम पेस्टना सिआरसेभेन लिस्वोअ रहेको ...
  • एक रिक्सा चालकका छोरा गोबिन्दले यसरी बदले भाग्य ! Sep 28, 2016 Arthatantragovinda jaysawal story cover
    ‘म एकदमै निश्चित छु कि जति पनि युवाहरु छन् जो गरिबी र अभावका बीचमा हुर्किरहेका छन्, उनीहरुले जुनसुकै काम सजिलै सम्पन्न गर्न सक्छन् किनकी उनीहरुसँग त्यो हिम्मत र आँट छ ।’ यो भनाई एक रिक्सा चालकका छोराको हो, जो भारतीय प्रशासनिक सेवाको ४७४ जनामध्ये उत्कृष्ट ५० मा ४८ भित्र पर्न सफल भए र सन् २००६ देखि हरेक गरिब एवं हेपिएका भनेका ...
  • नेपाली समाज टेक्सासद्धारा भूकम्प प्रभावित ८ जिल्लामा ११ विद्यालय निर्… Aug 30, 2016 Arthatantra
    नेपाली समाज टेक्सस अमेरिकाले भूकम्प अति प्रभाबित ८ जिल्लाका ११ वटा विद्यालयको भवन निर्माण गरी रहेको छ । समाजले आफ्नै प्रत्यक्ष रेखदेखमा ती बिद्यालय भवन निर्माण गरिरहेको छ । बिद्यालय निर्माणका लागि प्रस्ताव मागे बमोजिम प्रकृया पुरा गरी निवेदन दिएकाहरुको गहन अध्ययनपश्चात् छनोट गरि विद्यालय निर्माणमा समाजले सहयोग गर्दै आएको छ । यसका लागि विद्यालयको तर्फबाट १५ हजार डलर समाजको ...
  • कन्डक्टरकी छोरी यसरी बनिन् रातारात करोडपति ! Aug 19, 2016 ArthatantraShakshi Mallik wrestler
    काठमाण्डौं । रियो ओलम्पिकमा भारतलाई पहिलो पदक दिलाउने साक्षी मलिक रातारात करोडपति बन्न पुगेकी छिन्। साक्षीले बुधबार राती भारतलाई महिला कुस्तीमा कास्य दिलाएकी थिइन्। साक्षीका पिता सुखबीर नयाँ दिल्लीस्थित डिटिसीको बसमा कन्डक्टर छन्। उनले रियोमा भारतलाई पहिलो पदक दिलाएपछि हरियाणा सरकारले २ करोड ५० लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ। २३ वर्षीया साक्षीले ५८ केजी मुनिको स्पर्धामा रेपचेजको आधारमा भएको ...
  • आठ कम्पनीहरु जो सबै ग्यारेजबाट सुरुवात गरिए र संसारभरी उदाए Jul 27, 2016 Arthatantragoogle garage
    भनिन्छ, सानो कुराबाट नै ठूलो कुराको सुरुवात हुन्छ । अहिले हामीले जनि पति ठूला कम्पनीहरु देखेका छौं, इतिहास भन्छ उनीहरुले सुरुवातका समयमा एउटा सानो आइडिया र कामप्रतिको लगावबाट नै सुरुवात गरेका थिएन । उनीहरुलाई एकैचोटी सफलता मिलेको थिएन, न त उनीहरुले सुरुवातका दिनदेखि नै यति प्रसिद्धि पाएका थिए । आज हामीले संसारभर चिनिएका आठ कम्पनीहरु बारे यहाँहरुलाई जानकारी दिने विचार ...
  • नेपाली कम्पनीे अन्तर्राष्ट्रिय सेयर बजारमा प्रवेश, ५ लाख डलर सेयरको बि… Jun 30, 2016 ArthatantraSagoon.com share
    काठमाण्डौं । नेपाली सामाजिक सञ्जाल सगुन डटकमले इच्छुक तथा योग्य लगानीकर्ताहरुको लागि अन्तर्राष्ट्रिय बजारमा साधारण सेयर निष्काशन गरेको छ । अमेरिककाको राजधानी वासिङ्टन डीसीमा अवस्थित सगुन डटकम अमेरिकामा बसोबास गर्दे आएका नेपालीले स्टार्टअप कम्पनीको रुपमा स्थापना गरेको सामाजिक सञ्जाल हो । सगुनले यसमा लगानी गर्न चाहने योग्य लगानीकर्ताहरुलाई कम्तीमा पाँच हजार डलर लगानी गर्ने अवसर प्रदान गरेको हिजो यहाँ आयोजित एक ...
  • इयुबाट बेलायत निस्कने भएपछि घट्यो पाउण्डको मूल्य ! Jun 24, 2016 ArthatantraEU UK referendum
    लण्डन । २८ देशको समूह युरोपियन युनियनबाट बेलायत रहनुहुन्छ कि हुन्न भन्ने विषयमा हिजो बिहीबार भएको जनमत संग्रहमा बेलायत इयुमा रहनुहुँदैन भन्ने पक्षमा ५२ प्रतिशत मतदान भएपछि बेलायती मुद्राको पछिल्लो ३१ वर्षमै कम अवमूल्यन हुन पुगेकोछ । शुक्रवार पाउण्ड डलरको तुलनामा ११ प्रतिशतले अवमूल्यन भएको छ। पाउण्ड पछिल्लो ३१ वर्षको सबैभन्दा तल्लो तहमा पुगेको हो। बिहिवार ब्रेक्जिटको परिणाम सार्वजनिक हुनु पहिले ...
  • नेपालको अर्थतन्त्रमा तेस्रो धक्का लाग्ने, के होला अब ? Jun 16, 2016 Arthatantraworld-money
    काठमाण्डौं । विश्व बैंकले नेपालको अर्थतन्त्रमा तेस्रो धक्का लाग्ने चेतावनी दिएकोछ । भूकम्प र भारतले लगाएको नाकाबन्दीलाई पहिलो र दोस्रो धक्का रुपमा व्याख्या गर्दै विश्व बैंकले नेपाल भित्रने रेमिटेन्स घट्न सक्ने र त्यसको निकै ठूलो असर अर्थतन्त्रमा पर्ने भन्दै यसलाई तेस्रो धक्का हुने चेतावनी दिएको छ । बैंकले हिजो बुधबार नेपाल डेभलपमेन्ट अपडेट सम्बन्धी अध्ययन सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो ...
  • सात सय प्रतिशत मूल्य बृद्धि, अब संकटकाल ! May 15, 2016 Arthatantralossesimage
    काठमाण्डौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले मुलुकमा संकटकाल घोषणा गरेका छन्। अमेरिकी जासुसी संस्थाले कुनै पनि समय दक्षिण अमेरिकी मुलुक भेनेजुएला विघटन हुनसक्ने सार्वजनिक गरेको केही घन्टामै संकटकाल घोषणा भएको हो। भेनेजुएला चर्को महँगी, खुम्चिँदै गएको अर्थव्यवस्था, कहालीलाग्दो खाद्य असुरक्षा तथा लोडसेडिङबाट गुज्रिरहेको छ। स्थिति यतिसम्म कि राष्ट्रपतिले बिजुली खपत कम होस् भनेर महिलालाई कपालमा हेयर ड्रायरसमेत नचलाउन निर्देशन दिएका छन्। यस ...