Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
विश्व अर्थतन्त्र
  • टेलिभिजन कार्यक्रम चलाएरै अर्बपति ! के हो त रहस्य ? Mar 15, 2016 Arthatantrabillionaire-oprah-winfrey
    ओप्रा विन्फ्रे लोकप्रिय टेलिभिजन कार्यक्रम द ओप्रा विन्फ्रे शोबाट चर्चित छिन् । आजको दिनमा उनलाई अरु कुनै परिचय दिइरहनु जरुरी छैन । विश्वकै एक प्रभावशाली महिला, अरबपति, व्यवसायी, अभिनेत्री, चलचित्र निर्मात्री एवं निर्देशक लगायतका परिचय उनले बनाएकी छिन् । तर यहाँसम्म आउन उनले थुप्रै कष्ट र चुनौतिहरुको सामना गर्नु परेको थियो । सन् १९५४ जनवरी २९ मा मिसिसिपीमा एकल आमाबाट उनको ...
  • बन्यो पानी जहाज: एक साता बिताउन साढे ११ लाख Mar 14, 2016 ArthatantraOA_Cutaway_Poster_v3.jpg
    फ्रान्स । १२४ फिट लामो, आइफेल टावर जत्रै अग्लो, समुद्रमा चल्ने विश्वकै सबैभन्दा ठूलो पानीजहाज हार्मोनी अफ द सी तयार भएको छ। दुई लाख २७ हजार टन गह्रौं यो पानी जहाजको गत साता सेन्ट नजाइरेमा उद्घाटन गरियो। न्युयोर्क सेन्ट्रल पार्कको सानो रुपमा तयार गरिएको यो जहाजमा १८ वटा डेक छन् भने यहाँ १० हजार ५८७ वटा प्लान्ट तथा २० फिटसम्म अग्ला ...
  • दैनिक १ डलरमा काम गर्ने महिला कसरी भइन् विश्वकै धनी ! Mar 13, 2016 Arthatantrazhou-qunfei
    फोब्र्स म्यागजिनले केही दिन अघि मात्र २०१६ का धनीहरुको नाम सार्वजनिक गरेकोछ । यसका साथै १० विशेष धनीहरुको नामावली पनि सार्वजनिक गरेकोछ । यो नाममा सबैभन्दा पहिलो १ नम्बरमा छिमेकी देश चीनकी एक महिला पर्न सफल भएकी छिन् । जोउ कुन्फेई, सन् २०१५ मा चीनकी सबैभन्दा धनीहरुमध्ये ८ नम्बरमा, टेक्नोलोजीको क्षेत्रका सबैभन्दा धनी मध्ये ३० नम्बरमा रहेकी जोउ सन् २०१६ मा ...
  • सात हजार करोड नतिरेपछि १७ बैंक सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँदै Mar 9, 2016 ArthatantraIndian Rupees
    नयाँ दिल्ली । बैंकको सात हजार करोड भारु नतिरेपछि भारतका चर्चित उद्योगपति विजय माल्यालाई विदेश जान रोक लगाउनु पर्ने माग गर्दै भारतका बैंकहरुले अदालतमा मुद्दा दायर गरेका छन् । माल्या विरुद्ध १७ वटा बैंकले मंगलबार भारतको सर्वोच्च अदालतमा उजुरी दायर गरेका हुन्। ऋण तिर्न नसकेपछि माल्या देश छोडेर भाग्ने डर बैंकहरुलाई छ । यही कारण माल्या देशबाट बाहिर जान रोक लगाउन ...
  • कति बलियो छ नेपाली रुपैयाँ ? Mar 1, 2016 Arthatantraworld-money
    काठमाण्डौं। नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ११ पैसा र विक्रिदर २९ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९९ पैसा र विक्रिदर ३० रुपैयाँ १५ पैसा छ भने युएई दिरहम एकको खरिददर २९ रुपैयाँ ७२ पैसा र विक्रिदर २९ रुपैयाँ ८९ पैसा तोकेको छ । मलेसियन ...
  • ३२ हजारबढी बालबालिकालाई अध्ययनमा सघाउँछिन् तेस्रो धनी महिला Feb 26, 2016 ArthatantraDoris
    फोब्र्स म्यागजिनका अनुसार उनी आफ्नो क्षमता र लगनशीलताको आधारमा बनेकी अमेरिकाकी तेस्रो धनी महिला हुन् । उनीसँग २ दशमलव ८ अर्ब सम्पत्ति रहेकोछ । विश्वकै धनीमा भने उनी २ सय २७औं स्थानमा पर्छिन् । सान फ्रान्सिस्कोमा जन्मिएकी डोरिस र उनका श्रीमान् डोनाल्ड दुबैजनाका परिवार एक अर्काका साथी थिए । उनीहरुका बुवाआमा दुबै एक अर्काको राम्रो साथी भएका कारण उनीहरु पनि बालककालदेखिकै ...
  • बेइजिङ बन्यो अर्बपतिहरुको शहर Feb 26, 2016 ArthatantraBeijing
    बेइजिङ । अमेरिकालाई पछि पार्दै चीन धेरै अर्बपतिहरुको देश बनेको छ भने बेइजिङले पहिलो पटक अर्बपतिको संख्यामा न्युयोर्कलाई पछाडि पारेको छ । अहिले बेइजिङमा एकसय जना अर्बपति बस्छन् भने न्यूयोर्कमा ९५ जना अर्बपति बस्ने गरेको हालै चीनको हुरुन रिसर्च फर्मको नयाँ अध्ययनले देखाएको छ। त्यस्तै चीनकै साङ्घाई सहर धेरै अर्बपति बस्नेमा पाँचौ नम्बरमा आएको छ । हुरुन रिसर्च फर्मले पछिल्लो पाँच ...
  • ओबामाले गरे हस्ताक्षर, अमेरिकासँग अब नेपालको २५ अर्बको व्यापार Feb 25, 2016 ArthatantraObama
    काठमाण्डौं । राष्ट्रपति बाराक ओबामाले आज बिहीबार नेपाली उत्पादनलाई अमेरिकामा निर्यात गर्दा लाग्ने भन्सार छुटसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरसँगै अब नेपालले २५ अर्ब रुपैयाँको नेपाली तयारी पोशाक भित्र्याउने बाटो खुलेकोछ । ओबामाले गरेको हस्ताक्षसँगै नेपालबाट अमेरिका निर्यात हुने ६६ प्रकारका सामाग्रीमा भन्सार छुट पाएकोछ । ३० दिनपछि लागु हुने यो विधेयक अनुसार नेपालले च्यादर गलबन्दी, कार्पेट, गार्मेन्टका उत्पादनदेखि व्यापारको लागि ...
  • कसरि सफल भए बिल गेट्स फोर्ब्सको सुचिमा १६ पटकसम्म अग्रपङ्तिमै रहन ? Feb 16, 2016 ArthatantraBill Gets
    फोर्ब्सको धनीहरुको सुचिमा माइक्रोसफ्टका मालिक बिल गेट्सको नाम फेरी पहिलोमा आएको छ । ७९.२ अरब डलरको साथ संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन् बिल गेट्स् । पछिल्लो २१ वर्षमा उनी १६ पटकसम्म फोर्ब्सको सुचिमा अग्रपङ्तिमै रहन सफल भएका छन् । यो सुचिमा उनी पश्चात दोस्रोमा मेक्सिकोका कालरेस स्लिम हेलु र तेस्रोमा अमेरिकाका वारेन बफेट  छन् । ५९ बर्षमा पाइला टेकिसकेका गेट्सको पुरा ...
  • यी हुन् तेल र ग्यास बेचेर अर्वपति भएकी मोडेल Feb 15, 2016 ArthatantraArbapati
    काठमाडौं । कुनैबेला मोडलिङमा चर्चित एउटी एकल महिला हाल विश्वकै धनाढ्य बनेकी छन् । पहिले आफ्नै पेसाबाट नाम र दाम कमाएकी तिनले श्रीमान्को निधनपछि पनि त्यसलाई निरन्तरता दिएकी छन् । पहिले एउटा मात्रै पेसा थियो उनको । पछि विवाहपछि अर्को पेसाप्रति उनी आकर्षित भइन् । अझ श्रीमान्को निधनपछि उनको काँधमा आएको जिम्मेवारी तेल र ग्यास कम्पनी सञ्चालन ‘वेल म्यानेज’ का साथ ...