Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
शिक्षा
  • एडिबीले सरकारलाई दियो १३ अर्ब २२ करोड रुपैयाँ, सदुपयोग होला त ? Dec 2, 2016 ArthatantraADB
    काठमाण्डौं । एसियाली विकास बैंक (एडिबी)ले विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सरकारलाई रु १३ अर्ब १६ करोड ५४ लाख सहुलियत ऋण उपलब्ध गराउने भएको छ । बैंकले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनका निम्ति आवश्यक पर्ने नीति निर्माण एवम् कार्यान्वयनका लागि क्षमता विकास गर्न रु पाँच करोड ४४ लाख प्राविधिक सहायतासमेत उपलब्ध गराउने छ । विगतदेखि नै सञ्चालित विद्यालय क्षेत्र विकास ...
  • स्नातकोत्तर उत्तीर्ण युवा जसले जागिर खोज्नुभन्दा कृषिमा रमाउनु उपयुक्त… Dec 1, 2016 Arthatantrafarmer_nepal
    कञ्चनपुर । छब्बीस वर्षीय हरेन्द्र बोहरा काठमाडौँको शङ्करदेव क्याम्पसबाट स्नातकोत्तर पढाइ सकेर दुई वर्षअघि घर फर्किए। ५८ प्रतिशतभन्दा बढी अङ्क ल्याएर स्नातकोत्तर गरेका बोहरा घर फर्किएर कृषिलाई व्यावसायिक बनाए। कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ मौवाफाँटाका बोहरा अहिले दूध बिक्रीबाट मासिक ७० हजार रुपैयाँ कमाउँछन्। यसका साथै, उनले भैँसीपालन, केराखेती, बाख्रापालन, माछापालन र आँपखेती गरिरहेका छन्। बोहराले दुई बिगाहा खेतमा केराखेती, १५ कठ्ठामा ...
  • परीक्षाफल प्रकाशित(स्नातक र स्नातकोत्तर तह दुवै) Nov 25, 2016 ArthatantraTribhuwan University TU
    काठमाडौ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ जेठ–असारमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीनवर्षीय स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । त्रिवि सङ्गठन तथा शैक्षिक प्रशाससम्बन्धी नियम २०५० अनुसार परीक्षामा मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क १४०३३६, १४०३८६, २०१००३४, ३२६००२५, ३६३०००२, र ६३१०००३ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको ...
  • वैदेशिक रोजगारको लागि श्रम इजाजत अब यसरी आफै भर्नुहोस् अनलाईनबाट ! Nov 25, 2016 Arthatantraonline work
    काठमाण्डौं । वैदेशिक रोजगारीमा जानेहरुका लागि सरकारले अब अनलाइन सिस्टमबाटै श्रम इजाजत लिने प्रणालीको सुरुवात गर्ने भएको छ । अबको १० दिनभित्र यस्तो सुविधा सहितको अनलाइन सिस्टम सुरुवात गरिने विभागले बताएकोछ । अनलाइन सिस्टम सुरु भएपछि श्रमका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउँबाट पनि अनलाइन आवदेन गर्न सकिनेछ । सबै प्रक्रिया टुंगिएपछि श्रम स्वीकृतिको स्टीकरका लागि मात्रै कामदारहरुले पासपोर्ट लिएर विभागमा ...
  • अर्थ समितिले पारित गर्यो बाफिया, हेर्नुहोस् के के छन् नयाँ प्रावधान ! Nov 22, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । लामो विवादपछि संसद्को अर्थ समितिले बैंक तथा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक (बाफिया) पारित गरेको छ । पारित भएको विधेयक अनुसार बैंक तथा वित्तीय संस्था सन्चालनमा आएको १० बर्षपछि संस्थापक सेयर साधारणमा सेयरमा परिणत हुनेछ । सोमबार उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालको उपस्थितमा चार घण्टाको छलफलपछि बाफियामा देखिएको विवाद टुंगो ...
  • के तपाईसँग मागिएको व्यहोरा छ, छ भने खुल्यो है जागिर ! Nov 21, 2016 Arthatantravacancy
    काठमाण्डौं। हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले विभिन्न पदमा ४० जना कर्मचारी माग गरेको छ। कम्पनीमा जागिर खान इच्छुकले ३० दिनभित्र आवेदन दिइसक्नु पर्छ। हेटौंडा सिमेन्टले राति पनि खट्न सक्ने कर्मचारी माग गरेको हो। नौं तहको उपप्रबन्धक एक जना, ८ तहको सहायक प्रबन्धक दुई जना, सात तहको वरिष्ठ अधिकृत एक जना, ६ तहको प्रशासकीय अधिकृत तीन जना, पाँच तहको वरिष्ठ सहायक दुई जना ...
  • सरकारले प्राविधिक शिक्षामा लगानी बढाउनेः मन्त्री पौडेल Nov 20, 2016 ArthatantraDhani ram Paudel
    चितवन । शिक्षामन्त्री धनीराम पौडेलले सरकारले प्राविधिक शिक्षामा लगानी बढाउने बताएका छन् । स्कुल अफ हेल्थ साइन्स भरतपुरले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री पौडेलले रोजगारमूलक शिक्षा भएकाले प्राविधिक शिक्षामा सरकारले लगानी बढाउन लागेको बताए । प्राविधिक शिक्षा पढाइका लागि कहाँ कसरी लगानी बढाउन सकिन्छ भन्ने विषयमा गुरुयोजना निर्माणको काम भइरहेको उनले उल्लेख गरे । प्रतिस्पर्धी शिक्षाको आवश्यकता रहेको भन्दै उनले परिस्थितिअनुसार पाठ्यक्रम स्तरीय ...
  • प्रस्तावित नयाँ सहकारी विधेयक अन्योलमा ? संशोधन होला कि खारेज ! Nov 18, 2016 Arthatantrasahakari
    काठमाण्डौं । प्रस्तावित नयाँ सहकारी विधेयकका विभिन्न १३ प्रावधानमाथि ६७ सांसदले संशोधन प्रस्ताव राखेका छन्। व्यवस्थापिका संसद् अर्थ समितिको आजको बैठकमा सो विधेयकको सैद्धान्तिक पक्षमाथि समितिमा छलफल सकिएको छ । विशेष गरी ग्रामीण अर्थतन्त्र र विपन्न नागरिकको आयस्तर उकास्ने आधारका रुपमा रहेको सहकारीको दायरालाई परिवर्तित सन्दर्भमा समसामयिक बनाउन आफूहरुले संशोधन प्रस्ताव राखेको उनीहरुले बताए । छलफलमा संशोधनकर्ता सांसदले आ–आफ्नो धारणा राखेका ...
  • परीक्षाफल प्रकाशन ! Nov 17, 2016 ArthatantraTribhuwan University TU
    काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएल एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । प्रकाशित मितिः २०७३ मंसिर २
  • परीक्षाफल प्रकाशित Nov 16, 2016 ArthatantraTribhuwan University TU
    काठमाडौ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७३ साल वैशाख÷जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को इतिहास, मैथिली र नेपाल भाषा विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । प्रकाशित मितिः २०७३ मंसिर १