Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
शिक्षा
  • ५४ प्राथमिक विद्यालय शिक्षकविहीन Oct 23, 2017 ArthatantraTeaching
    इनरुवा । सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन रहेको पाइएको छ । जिल्लाका आधारभूत तहका प्राथमिक विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नभएका कारण शिक्षक अभाव रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा २०६५/६६ मा दर्ता भएका अधिकांश विद्यालय शिक्षक दरबन्दी अभाव रहेको हो । अधिकांश विद्यालयमा दरबन्दी अभावमा पठनपाठन हुन छोडेको छ भने केही विद्यालयले छात्रवृत्ति, भौतिक पूर्वाधारको कमिसन, खाजा कार्यक्रम, ...
  • विद्यालय भवन पुनःनिर्माण Oct 22, 2017 Arthatantraschool construction
    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविको कक्षा कोठा भवन पुनःनिर्माण गरिएको छ । रु एक करोड १५ लाखको लागतमा आठ कोठे भवन पुनःनिर्माण गरिएको व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालले जानकारी दिए । दुई तले भूकम्प प्रतिरोधात्मक क्षमताको भवन अपांग मैत्रीसमेत छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ३५८ जना विद्यार्थी अध्ययनरत छन् । नयाँ र सुविधा ...
  • शिक्षाप्रति आकर्षण बढाउन सांसद विकास कोषबाट छात्रालाई साइकल Oct 20, 2017 Arthatantracycle
    रौतहट । विना विभागीय मन्त्री प्रभुु साहकोे सांसद विकास कोषको लगानीमा ९५ जना छात्रालाई रु छ लाख बराबरको साइकल वितरण गरिएको छ । महिलालाई शिक्षाप्रति आकर्षण बढाउन र टाढाबाट विद्यालय आउने छात्रालाई सहयोग गर्न मावि सिम्रा भवानीपुरमा कक्षा ८ र ९ मा अध्ययनरत ती छात्रालाई साइकल वितरण गरिएको हो । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युुरो सदस्य वहीद अन्सारी, केन्द्रीय सदस्य त्रिभुुवन ...
  • सरकारी दरबन्दी नहुँदा, चौंरीपालेर विद्यालय सञ्चालन Oct 18, 2017 Arthatantrayak pachthar
    म्याग्दी । सरकारी दरबन्दी नहुँदा विद्यालय सञ्चालन गर्न कठिन भएपछि म्याग्दीका दुईवटा विद्यालयले संयुक्त रुपमा लगानी गरी चांैरीपालेर त्यसबाट हुने आम्दानीे शिक्षकलाई तलब खुवाउने र भौतिक तथा शैक्षिक पूर्वधारमा खर्च गर्ने गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको पाउद्वार मावि र वडा नं–८ को हिमाञ्चल मावि नागीले चौंरीपालन गरी त्यसको आम्दानीले विद्यालय सञ्चालन गर्दै आएको हो । खयरबराह क्षेत्रमा चौंरीपालन गरी चौंरीको ...
  • पाठ्यक्रममा भाषा, संस्कृति, पहिचान विषय समावेश गर्न माग Oct 15, 2017 ArthatantraA hand about to write on linen paper with a fountain pen on a wooden desk.
    नवलपरासी । लोक वार्ता परिषद् नेपालको सातौँ राष्ट्रिय सम्मेलनले स्थानीयस्तरका विभिन्न भाषा संस्कृति, पहिचानलगायत विषय पाठ्यक्रममा समावेश गर्न सरकारसँग माग गरेको छ । असोज २२ गतेदेखि कपिवस्तुबाट शुरु भएको सम्मेलनको सत्र नवलपरासीमा आएर आठबुँदे नवलपरासी घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको हो । सम्मेलनमा लुम्बिनी अञ्चलका कपिलवस्तु, रुपन्देही र नवलपरासीमा रहेका ऐतिहासिक, पुरातत्विक, कला, संस्कृति, भाषालगायत विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गरी ...
  • पोखरा स्वास्थ्य प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सञ्चालन गर्ने Oct 13, 2017 ArthatantraHealth Check Up
    काठमाडौ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी कार्य प्रारम्भ गर्नको लागि सैद्धान्तिक सहमति लिएको छ । प्रतिष्ठानको आज सम्पन्न प्रथम सभाले नयाँ कार्यक्रम सञ्चालन गर्ने सहमतिका साथै आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित योजना तथा कार्यक्रमसहितको वार्षिक बजेट पारित गरेको हो । बैठकमा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान ...
  • स्काउट ज्याम्बोरेटको उपराष्ट्रपति पुनले उदघाटन गर्ने Oct 12, 2017 ArthatantraNepal_Scouts
    विराटनगर । उपराष्ट्रपति नन्दबहादुर पुनले विराटनगरमा हुने तेस्रो क्षेत्रीय स्काउट ज्याम्बोरेट (भेला)को भोलि असोज २७ गते उद्घाटन गर्ने कायक्रम रहेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न ३५ जिल्लाका करिब तीनहजार ५०० स्काउटर बालबालिकाले असोज २६ देखि ३० गतेसम्मको भेलामा सहभागिता जनाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त ज्याम्बोरेटमा १३ देखि १६ वर्ष उमेर समूहका स्काउटर विद्यार्थी बालबालिकाले सहभागिता ...
  • विद्यालयका बस चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने Oct 9, 2017 Arthatantrabus
    काठमाडौ । विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालकलाई पनि विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र ...
  • सामुदायिक विद्यालयका लागि समुदायबाटै रु एक करोड संकलन Oct 6, 2017 ArthatantraSchool-
    म्याग्दी । म्याग्दीको ग्रामीण क्षेत्रमा रहेको एक सामुदायिक विद्यालयको तह थप गर्न समुदायले रु एक करोड जुटाएका छन् । मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको भीम माविको स्तरवृद्धि गर्ने उद्देश्यले सञ्चालित चन्दा संकलन अभियानमार्फत सो रकम जुटेको हो । विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा डेढ वर्षसम्म सञ्चालित अभियानका क्रममा समुदायबाट रु एक करोड जुटाइएको प्रअ डम्मरबहादुर घर्तीले जानकारी दिए । २०७३ ...
  • डिभी चिट्ठाको फर्म खुलेको थाहा पाउनुभयो ? फर्म भर्न के–के ? Oct 5, 2017 Arthatantradv-lottery-2019
    काठमाडौ । अमेरिकाले सन् २०१९ का लागि डाइभर्सिटी भिसा (डिभी) चिट्ठाका लागि फर्म खुला गरेको छ । अमेरिकाले नेपाली समय अुनसार मंगलबार राति पौने १० बजेदेखि डिभीका लागि फर्म खुला गरेको हो । नेपालमा रहेको अमेरिकी दूतावासले विज्ञप्ति निकालेर डिभीको फर्म खुला भएको र आउँदो कात्तिक २१ गते राति पौने ११ बजेसम्म फर्म भर्न सकिने जानकारी दिएको हो । डिभीको आवेन ...