Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
शिक्षा
  • एसएलसीको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा ! Jun 16, 2016 ArthatantraExam
    काठमाण्डौं । यस वर्षको प्रवेशिका परीक्षा एसएलसीको परीक्षाफल प्रकाशित भएको छ । नतिजा अनुसार, ग्रेडिङ सिस्टमका आधारमा ४ लाख २५ हजार विद्यार्थी ११ कक्षा पढ्नका लागि उत्तीर्ण भएका छन् । एसएलसीको रिजल्ट यी सरकारी साइटहरुमा हेर्न पाइनेछ- शिक्षा मन्त्रालयको साइट http://moe.gov.np शिक्षा विभागको साइट http://doe.gov.np परीक्षा नियन्त्रण कार्यालय, सानो थिमि http://soce.gov.np नेपाल टेलिकमको साइट http://slc.ntc.net.np २ असार २०७३, ३।००
  • एसएलसी नतिजा आज, कति ल्याउनेले के पढ्न पाउने ? Jun 16, 2016 ArthatantraSLC Nepal
    काठमाण्डौं ।  एसएलसीमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) २ ल्याएका विद्यार्थीले मात्रै विज्ञान समूहका विषय पढ्न पाउने भएका छन्। कान्तिपुर दैनिकमा समाचार छ। बुधबार उच्च माध्यामिक शिक्षा परिषदको बोर्ड बैठकले कक्षा ११ मा कुन विषय पढ्न कति जीपीए चाहिने भन्ने तय गरको हो। जीपीए भनेको अक्षरमा गरिएको विद्यार्थीको मूल्याकंन स्तरीकरणको आनुसांख्यिक मान हो। परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा लिएको एसएलसी परीक्षाको पुरै ...
  • तीन दिनभित्र एसएलसी परीक्षाको नजिता आउने Jun 15, 2016 ArthatantraSLC Nepal
    काठमाण्डौं ।  परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशित गर्ने भएको छ।लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल प्रकाशित गर्न लागेको पनिकाले यहि असार २ वा ३ गतेभित्र नतिजा प्रकाशित गर्ने भएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले सकभर २ नभए ३ गते भित्र परीक्षाफल प्रकाशित गर्ने तयारी भएको बताए। परीक्षा सञ्चालन समितिको बैठकमा नियन्त्रक काप्रीले २ वा ३ गतेभित्र परीक्षाफल ...
  • यात्रा गर्दा वाईफाईसँगै अब निःशुल्क किताब पनि पढ्न पाइने ! Jun 14, 2016 Arthatantrabiddhutiye bus1
    काठमाण्डौं । महानगर यातायातमा यात्रा गर्दा वाईफाईको सुविधासँगै अब निशुल्क किताब पनि बढ्न पाइने भएको छ । ‘क बाट’ नामक एनजिओले महानगरका बसमा सानो आकारमा लाईब्रेरी बनाइदिने भएपछि यात्रा गर्दा यस्तो सुविधान थपिने भएको हो । महानगरका ३९ वटा बस मध्ये एक बा ४ ख १३६ मा पुस्तकालय सुरु गरिएको छ । सानो आकारको पुस्तकालयमा विभिन्न विधामा नयाँ र पुराना लेखकका ...
  • नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन चैत २३ देखि ! Jun 12, 2016 ArthatantraNepal student union NSU
    काठमाण्डौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को ११ औं महाधिवेशन आउँदो साउन २३ गते काठमाडौंमा हुने निश्चित भएको छ । साउन २३ गतेदेखि २५ गतेसम्म हुने महाधिवेशनका लागि आइतबार भृकुटीमण्डप बुक गरिएको छ । समाज कल्याण परिषदकी लेखा शाखा प्रमुख दुर्गा गौतमले नेविसंघको पत्रका आधारमा साउन २२ गतेदेखि २५ गतेसम्मका लागि भृकुटीमण्डपको हल र चौर बुकिङ गरिएको जानकारी दिइन् ...
  • विधेयकले शिक्षालाई गुणस्तरीय बनाउँछ– शिक्षामन्त्री Jun 11, 2016 Arthatantragiriraj-mani-pokharel
    भक्तपुर । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसद्ले केही दिन अगाडि पारित गरेको शिक्षा विधेयकले नेपालको शिक्षालाई गुणस्तरीय बनाउन सहयोग मिल्ने बताउनुभएको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–११ काक्राबारीस्थित सरस्वती माविको स्वर्णजयन्ती कार्यक्रममा आज बोल्दै उहाँले शिक्षा विधेयकले शिक्षाको आम मुद्दालाई सम्बोधन गरी समग्र शिक्षाको परिवर्तनलाई टेवा पु¥याउने विश्वास व्यक्त गर्नु भयो । अब शिक्षालाई रोजगारीसँग जोड्नका लागि पारित शिक्षा विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने ...
  • सिन्धुपाल्चोकमा सरभाईभर्स नेपालद्धारा बिद्यालयभवन हस्तान्तरण Jun 6, 2016 ArthatantraSchool-
    काठमाडौं । सरभाईभर्स नेपालले सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.बि.स. स्थित सुर्योदयप्रा.बि. को भवन निर्माण सम्पन्न गरि बिद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । गतबर्ष बैशाख १२ गते पश्चात् गएको भुकम्पबाट क्षतिग्रस्त भएको बिद्यालयहरुको पुननिर्माणमा सकृय रहँदै आएको यस संस्थाले सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा र कालीकागा.बि.स मा ४ वटा बिद्यालयहरु पुननिर्माणमा गरि हस्तान्तरण गरि सकेको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अम्बरबहादुर ठकुरीको सभापतित्वमा भएको ...
  • अब १२ कक्षा पढेपछि एसएलसी परीक्षा ! Jun 5, 2016 ArthatantraSLC Nepal
    काठमाडौं । शिक्षा ऐनमा संशोधन भएपछि एसएलसी परिक्षासमेत परिवर्तन भएको छ । व्यवस्थापिका संसद्ले शिक्षाऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पास गरिएपछि शिक्षा क्षेत्रमा महत्वपूर्ण परिवर्तन भएको छ । ऐन संशोधनसँगै अब देशको परिक्षा प्रणाली व्यवस्थापन गर्ने छुट्टै निकाय रहने भएको छ । ९ देखि १२ कक्षासम्मलाई माध्यमिक तह मानेर कक्षा १२ मा हाल भइरहेका प्रवेशिका परीक्षा हुनेछ । हाल कक्षा १० लाई आधार बनाएर ...
  • चर्को शुल्क, कमजोर पढाई Jun 4, 2016 ArthatantraSchool-
    काठमाडौँ । ललितपुरको ग्रीनतारा नर्सिङ कलेजमा प्रमाणपत्र नर्सिङ पहिलो बर्षमा ४० जनाले परीक्षा दिएका थिए ।  सिटीईभिटी परीक्षा नियन्त्रण कार्यालयले एक साताअघि सार्वजनिक गरेको नतिजामा नौ जनामात्रै उत्तीर्ण भए । अरु सबै बेसिक साइन्स विषयमा अनुत्तीर्ण भए । यस्तै, चितवनकै ओसिस मेडिकल कलेजमा ३९ जनाले परीक्षा दिएकोमा पाचँ जना मात्रै उत्तीर्ण भए ।  प्रिन्सिपल शर्मिला गजमेरका अनुसार गत वर्ष एक जना ...
  • विद्यालयका लागि करिब २ करोड रकम सहयोग ! Jun 3, 2016 ArthatantraSchool-
    सोलुखुम्बु । भूकम्पले पूर्ण क्षति पु¥याएको विद्यालय भवनको पुनःनिर्माणका लागि हिमाली गाविस चोरीखर्क–९ सानोगुमेलास्थित जनसेवा निम्न माध्यमिक विद्यालयको १२ कोठे भवन निर्माणका लागि चाइनाको एभरेष्ट फ्यूचर फाउन्डेसनले रु एक करोड ९८ लाख आर्थिक सहयोग उपलब्ध गराएकोछ । गत वर्ष वैशाख १२ गतेको भूकम्पले तीन वटा भवनमा पूर्ण क्षति पु¥याएपछि विद्यालयको पठनपाठनमा समस्या भइरहेको थियो । बिहीबार विद्यालयमा भएको एक कार्यक्रममा एभरेष्ट ...