Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
शिक्षा
  • त्रिविका पूर्व उपकुलपति शर्माको निधन Mar 6, 2016 ArthatantraMadhav-Pd-Sharma
    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. माधबप्रसाद शर्माको निधन भएको छ । शर्माको गएराती ३ बजे निधन भएको हो । ज्वरो आएर विरामी शर्माको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको पारिवारिक सदस्य खगेन्द्र नेपालले जानकारी दिए । ज्वरो आएपछि गत आईतबार अस्पताल भर्ना गरिएको थियोु उनले भने, शुरुमा ज्वरो आएपनि पछि निमोनियाले समस्या भयो । उनको पशुपति आर्यघाटमा ...
  • एसएलसी परीक्षाको तयारी पूरा, ६ लाखले दिँदै Mar 4, 2016 ArthatantraSLC Nepal
    भक्तपुर । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षाको तयारी पूरा भएको बताए। जनक शिक्षा सामग्री केन्द्रमा गोप्यरुपमा एसएलसीको प्रश्नपत्र छपाइसमेत बिहीबारबाट सकिएको बताउँदै उनले प्रश्नपत्रसमेत जिल्ला पठाएको बताए। उनले भने, ‘परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका लगायतकासबै सामग्री सबै जिल्लामा पठाई सकिएको छ, प्रश्नपत्र पनि अधिकांश जिल्लामा ...
  • तोकियो परीक्षाकेन्द्र ! Mar 2, 2016 ArthatantraExam
    बैतडी । स्थानीय जिल्लाको दुर्गम तल्लो स्वराडको शर्माली गाविसमा पहिलोपटक प्रवेशिकाको परीक्षा केन्द्र तोकिँदा परीक्षार्थी हर्षित भएका छन् । शर्माली गाविसको नागार्जुन उमाविमा परीक्षा केन्द्र तोकिएपछि शर्माली, महाकाली र उदयदेव गाविसका परीक्षार्थीलाई सुविधा भएको स्थानीय अभिभावक हरिष जोशीले बताए। “विगतका वर्षमा परीक्षा केन्द्र टाढा हुँदा परीक्षार्थीले खेप्नुपर्ने विभिन्न समस्या समेत यसपटक हटेको छ” उनले भने। रासस १९ फागुन २०७२, १२.००
  • एन प्याव्सनका अध्यक्ष अंग्रेजी बोल्न नजानेर धुरुधुरु रुन्थे … Mar 2, 2016 Arthatantrakarna shahi final
    कर्ण शाही नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष हुन् । साथै उनी टेक्सास इन्टरनेशल स्कूल र कलेजका संचालक पनि हुन् । प्रवेशिका परीक्षा उत्तिर्ण गरेपछि उनी इन्जिनीयरिङ पढ्न चाहान्थे । तर घरको आर्थिक अवस्था अलि कमजोर भएकाले उनको त्यो सपना पूरा हुन सकेन । ठूलो संघर्ष गरेर पनि इन्जिनियर बन्न नसकेका शाही आज कसरी इन्जिनीयर तयार पार्नेसम्म भए ? प्रस्तुत छ, अर्थतन्त्रका ...
  • सामाजिक सेवाको साथमा राष्ट्रको अर्थतन्त्रमा टेवा पुग्ने काम गरिरहेका छ… Mar 1, 2016 Arthatantraprakash pande
    विदेश जाने प्रयासमा निकै दिन भौतारिएका प्रकाश पाण्डे आज विदेश पढ्न जाने विद्यार्थीहरुलाई परामर्श दिने परामर्शदाता संस्थाहरुको संगठन नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष छन् । विदेश जाने मन भए पनि परिवारको आर्थिक क्षमत कमजोर भएका कारण रोकिएको बताउने पाण्डे कसरी इक्यानको अध्यक्षजस्तो गरिमामय स्थानसम्म आईपुगे त ? प्रस्तुत छ, अर्थतन्त्रका लागि पत्रकार नवराज कुँवरले पाण्डेसंग गरेको कुराकानीको अंश । धादिङ ...
  • इ क्यानको निर्वाचन सम्पन्न, प्रकाश पाण्डे विजयी Feb 28, 2016 ArthatantraPrakash Pandey
    काठमाण्डौं । नेपाल शैक्षिक परामर्श संघ (इ–क्यान)को अध्यक्षमा प्रकाश पाण्डे निर्वाचित भएका छन् । हिजो सम्पन्न निर्वाचनमा जम्मा २ सय ५७ मत खसेको थियो । प्रतिद्वन्दी सरोजकुमार बस्नेतलाई २८ मतले हराउँदै विजयी भएक पाण्डेले १ सय ४२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी बस्नेतले १ सय १४ मत प्राप्त गरे । यसैगरी, प्रथम उपाध्यक्षमा राजेन्द्र रिजालले १ सय २८ मत प्राप्त गरी ...
  • अब सम्पत्ति विवरण नबुझाउने शिक्षक कारवाहीमा Feb 25, 2016 ArthatantraTeacher
    इलाम । समयमै सम्पत्ति विवरण नबुझाएका कारण इलामका २४ जना शिक्षकले पाँच हजार जरिवाना तिर्नुपर्ने भएको छ। जिल्ला शिक्षा कार्यालयले बारम्बार सम्पत्ति विवरण बुझाउन शिक्षकहरूलाई निर्देशन दिएपनि विवरण नबुझाएका कारण जनही रु पाँच हजार जरिवाना तिर्नुपर्ने भएको हो। जिल्लामा एक हजार ५०० भन्दा बढी शिक्षक कार्यरत रहेपनि २४ शिक्षकले विवरण बुझाउन अटेर गरेका हुन्। शिक्षा मन्त्रालयले ८० शिक्षकले सम्पत्ति विवरण नबुझाएको ...
  • अब घर बसी बसी उच्च शिक्षा Feb 24, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले आउँदो शैक्षिक सत्रदेखि खुलारदूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्न सकिने व्यवस्था गरेको छ । विद्यालयमा नियमित उपस्थित नभई घरमै बसेर अध्ययन गर्न पाउने व्यवस्थाले कामदार, गृहिणी, पेसाकर्मीका लागि उच्च माध्यमिक तहको शिक्षामा पहुँच सहज हुनेछ । दुर्गम, शैक्षिक, सामाजिक र आर्थिक कारणले पिछडिएका वर्गले समेत खुलारदूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्ने अवसर ...
  • अनौपचारिक शिक्षा कार्यक्रमको सवा करोड रोक्का Feb 23, 2016 ArthatantraEducation
    धनुषा । जिल्ला शिक्षा कार्यालय धनुषाले कार्यक्रम सञ्चालन नगरेको भन्दै झन्डै एक सय गैरसरकारी संस्थाकोे एक करोड १८ लाख रोक्का गरेको छ । गत वैशाखदेखि असारसम्म सञ्चालन गरिएको भनिएका साक्षर अभियान नेपालअन्तर्गत अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन नगरेको शिक्षा कार्यालयको दाबी रहेको छ । तत्कालीन जिल्ला शिक्षा अधिकारी शङ्कर कार्कीले काम नगरेको संस्थाको रकम निकासा नगर्न निर्देशन दिएका थिए । छानविन गर्दै ...
  • धनुषामा किशोरी शिक्षामा भ्रष्टाचार भएको खुलासा Feb 21, 2016 ArthatantraEducation
    धनुषा । जिल्लामा विद्यालय नगएका किशोरीका लागि सञ्चालित किशोरी शिक्षामा व्यापक भ्रष्टाचार भएको खुलासा भएको छ । विद्यालय जानबाट वञ्चित रहेका १० देखि १६ वर्ष उमेरका किशोरीलाई शिक्षा दिने उद्देश्यले गत वैशाखदेखि सञ्चालनमा ल्याइएको किशोरी शिक्षा अपेक्षाकृत रुपमा प्रभावकारी हुन नसकेको पाइएको छ । दलित, मुस्लिम, जनजातिसहित विद्यालय जानबाट वञ्चित किशोरीलाई आधारभूत तहअन्तर्गत अनौपचारिक शिक्षाका रुपमा किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरिएको ...