Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
शिक्षा
  • तलब नपाउँदा शिक्षकको दशैँ खल्लो ! Sep 26, 2017 Arthatantraschool_building
    काठमाडौ । नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठपर्वमा तलब नपाएपछि यहाँका विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाले सोचेजस्तो पर्व मनाउन नसक्ने महोत्तरी गौशाला नगरपालिका–११ कालीपुरकी शिक्षिका सुनिता कुमारीले बताए । वर्षमा एकपटक आउने पर्वमा छोराछोरीको इच्छा पूरा गर्ने कुनै छाँटकाँट नदेखिएको उनको भनाइ छ । ठूलो पर्व भए तापनि पैसाको अभावमा कुनै किसिमको तयारी नगरेको गौशाला नगरपालिकास्थित वीरेन्द्र आधारभूत विद्यालय बेलगाछीका शिक्षक चन्द्रमोहन ...
  • मौका परीक्षाको नतिजा प्रकाशित ! Sep 25, 2017 Arthatantraresult
    काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको परीक्षाको नतिजाअनुसार १ लाख १२ हजार ६ सय २२ जनाको गेडबृद्धि भएको छ । गत वर्ष भएको एसईईको बार्षिक परीक्षामा दुई भन्दा बढी विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याएका १ लाख ३४ हजार ७ सय ५६ विद्यार्थीले ग्रेड वृद्धि परीक्षा अर्थात मौका ...
  • नेपाली बाल साहित्यका अथक साधक सागर ‘मणि’ थापा ! Sep 24, 2017 ArthatantraSagarmani Thapa
    काठमाडौ । संसारमा सबैभन्दा महान् वर्ग छन् भने केवल चार वर्ग मात्र छन् । ती हुन्— १. पुस्तक लेख्ने २. पुस्तक छपाइ गर्ने ३. पुस्तक पढाउने ४. पुस्तक पढ्ने । एकछिनका लागि कल्पना गरौँ । यदि यी चार महान् वर्ग हुन्थेनन् भने आज यो विश्व कुन रूपमा गुज्रिरहेको हुन्थ्यो होला ? यदि त्यसो हुन्थ्यो भने मानिस र जनावरमा केही भिन्नता हुने थिएन ...
  • स्काउटमा राम्रो काम र आवश्यक तालिम पुरा गरेपछि अन्तराष्ट्रिय तरिकाले द… Sep 23, 2017 Arthatantrajapu sir
    रविना पौडेल,काठमाडौँ । नेपाल स्काउटका अभियन्ता तथा राष्ट्रिय प्रशिक्षक गोविन्द नारायण ज्यापुले स्काउटमा राम्रो काम र आवश्यक तालिम पुरा गरेपछि दीक्षान्त गरिने बताएका छन् । काठमाडौँ जिल्लाको यूथ भिजन क्रियूले शनिबार आयोजना गरेको विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा यूथ भिजन क्रियूका स्काउटर विश्वनाथ बानियाँलाई दीक्षान्त गराउँदै उनले सो कुरा बताएका हुन् । (हेनुस् भिडियो) https://www.youtube.com/watch?v=9KhsGLoanaQ https://www.youtube.com/watch?v=2RghwlCbOb8 कार्यक्रमका काठमाडौँ जिल्लाका समन्वय आयुक्त शिवराम ...
  • पहिलो बालमैत्री नगरपालिकाका बनेको सुनवल पुनः पहिलो बन्ने होडमा Sep 23, 2017 ArthatantraCapture
    मोहन पौडेल, सुनवल । तत्कालीन सुनवल नगरपालिकालाई २०७२ सालमा पहिलो बालमैत्री नगरपालिकाका रुपमा नेपाल सरकारले घोषणा गरेको थियो । बालमैत्री स्थानीय शासन घोषणा हुन बालमैत्री स्थानीय शासन कार्यविधिअनुसार ३९ सूचक पुरा गर्नु पर्दछ । सुनवल नगरपालिकाले भने आफैले थप दुई सूचक तथ गरेर जम्मा ४१ वटा सूचक पुरा गरेको हो । मुलुकको पहिलो बालमैत्री नगरपालिका सुनवल स्थानीय तहको पुनर्संरचनापछि पनि पहिलो ...
  • अपाङ्ग तथा विपन्न परिवारकी बालिकालाई बेटर-नेपालको सहयोग Sep 22, 2017 ArthatantraBetter Nepal
    दाङ्ग । मिसन बेटर नेपाल अन्र्तगत बेटर दाङ्ग च्याप्टरले अपाङ्ग तथा अशक्त बालिका रामकली वि.क.को परिवारलाई सहयोग प्रदान गरेको छ । बबई गाउँपालिका वडा नंं.४ स्थित बस्दै आएकी रामकली १८ वर्षकी भएतापनि उनी हिडडुल गर्न, बोल्न समेत सक्दिनन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएको परिवारलाई हापुरेकै स्थानीय विद्यालय ग्रेट आईडियलको हलमा झण्डै १० हजार बरारको लत्ताकपडा, खाद्यान्न लगायतको सामाग्री हस्तान्तरण गरिएको ...
  • स्ववियु सभापतिको कोठामा तोडफोड र आगजनी Sep 21, 2017 Arthatantraagajani fire todfod
    पोखरा । इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका स्ववियु सभापति इन्द्र पौडेलको कोठामा तोडफोड र आगजनी भएको छ । कलेजको होस्टलमा बस्दै आएका पौडेल गएराती साथीकोमा सुत्न गएको मौका पारेर तोडफोड र आगजनी भएको बताइएको छ । एमाले निकट अखिलका नेतासमेत रहेका पौडेलले इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका नेविसंघ सभापति अमन भुसालसहित १५/२० जनाको टोलीले तोडफोड र आगजनी गरेको बताएका छन् ...
  • संविधान दिवसका अवसरमा असहाय बालबालिकालाई शैक्षिक समाग्री Sep 20, 2017 Arthatantrabalbalika bijauri
    बिजौरी । सामाजीक अभियन्ताहरुको संस्था ‘आज अरुको लागि’ नामक ग्रुपले मंगलवार बिजौरीमा संविधान दिवस मनाएको छ । संविधान दिवसको अबसरमा गु्रपले विजौरी स्थित श्री असहाय बालविकास नेपाल दाङमा रहेका १४ जना बालबालिकालाई शैक्षिक सामग्री तथा फलफूल वितरण गरेको हो । गु्रपका अध्यक्ष प्रिया बस्नेतको अध्यक्षता एवं श्री असहाय बालविकास नेपाल दाङका अध्यक्ष विष्णु चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा असहाय बालविकास संस्थाका कृष्ण ...
  • सार्वजनिक स्कुल डुवाउने खेल खेल्दै तीन दल एकै ठाउँमा Sep 19, 2017 Arthatantraschool
    काठमाडौ । प्रमुख तीन दल शिक्षा ऐनमा झेल गरेर अस्थायी शिक्षकबाट बढी नै मात्रामा स्थायी पूर्ति गर्ने कसरतमा लागेको खुलासा भएको छ । अस्थायी शिक्षक दरबन्दीलाई खुल्ला प्रतिस्पर्धामार्फत पूरा गर्नुको साटो दलहरु मिलिभगतमा ७५ प्रतिशत आन्तरिक पदपूर्तिद्वारा पूर्ति गर्ने कसरतमा लागेका छन् । सोमबार भएको खुलासाअनुसार त्यसका लागि तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सहमतिको नजिक पुगेको उल्लेख ...
  • विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठन गराउन कागती खेती ! Sep 18, 2017 Arthatantraleamon
    मोरङ । सुन्दा अचम्म लाग्न सक्छ । तर यो बास्तविक घटना हो । मोरंगको एउटा विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठन गराउन कागती खेती सुरु गरिएको छ । मोरङकोे बुढीगंगा गाउँपालिका–६ मा रहेको कोयलपुर गछिया खोला किनारमा लटरम्मै कागती फल्न सुरु गरेका छन् । झण्डै दुई वर्ष पहिला सिरुघारी रहेको यो खोला किनारमा यसरी कागती फल्दा भनेर कमैले सोचेका थिए होलान् । ...