Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • भदौ १६ देखि ललितपुर मोबाइल एक्स्पो,मोबाइल खरिदमा ७०% सम्म छुट Aug 25, 2017 ArthatantraLogo-of-Mobile-Expo-2074
    काठमाडौ। ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुको ललितपुरकै सबैभन्दा भव्य र ठूलो चौथो एक्स्पो आयोजना गर्ने भएको छ । कम्पनीले यहि भदौ १६ गते मंगलवारदेखि भदौ २६ गतेसम्म आयोजना हुने गरी ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गर्ने जानकारी दिएको छ । कम्प्लेक्समा नै रहेको टेलि ...
  • प्राधिकरण र टेलिकमबीच माथिल्लो त्रिशूली थ्रि ‘बी’ को पिपिए Aug 24, 2017 ArthatantraHydro Trisuli Galchhi
    काठमाडौ । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्रि ‘बी’ जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । प्राधिकरण र आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीबीच गत मंगलबार पीपीएमा हस्ताक्षर भएको हो । प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले हस्ताक्षर गरेका थिए । सम्झौता ...
  • धार्मिक पर्यटनको विकासमा एकजुट हुन राष्ट्रपतिको जोड Aug 23, 2017 ArthatantraBidhya Bhandari
    भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक पर्यटनको विकासका लागि एकजुट हुनुपर्ने बताएकी छन् । भक्तपुरको डोलेश्वर महादेव मन्दिरको श्रावणी मेला समापन तथा डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको नवौं वाषिर्कत्सवमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले देश विकास निर्माणका लागि महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा पनि अब महिलाहरुको अग्रसरता अपरिहार्य भएको बताइन । मंगलबारका दिन केदारनाथको शिर ...
  • नेप्सेमा ३ बैंकको २ करोड ७ लाख कित्ता सेयर सूचिकृत Aug 21, 2017 ArthatantraShare Listed
    काठमाडौ । नेप्सेमा ३ वटा बैंकको २ करोड ७ लाख ९९ हजार ४२०.२ कित्ता हकप्रद र बोनस सेयर सूचीकृत भएको छ । सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको १ करोड ९९ लाख १९ हजार ४२३.६ कित्ता हकप्रद सेयर रहेको छ । त्यसैगरी, ज्योति विकास बैंकको ७ लाख ७२ हजार ४७.६ कित्ता हकप्रद सेयर र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १ लाख ७ हजार ...
  • हिमालयन बैंकले खुलायो एकै पटक ५ शाखा Aug 20, 2017 Arthatantrahimalayan bank
    काठमाडौं । हिमालयन बैंकले साउन २७ गतेदेखि देशका विभिन्न ५ स्थानमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले लम्की (कैलाली), लमही (दाङ्ग) श्रीनगर (सल्यान), बर्दिवास (महोत्तरी) तथा हिले (धनकुटा)मा आफ्ना नयाँ शाखाहरुवाट कारोवार शुरु गरेको छ । नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४७ पुगेको छ । पकाशित मितिः २०७४ भदौ ४
  • फाइनान्सको एफपिओमा सबैलाई १० कित्ता शेयर निश्चित Aug 18, 2017 Arthatantrafpo
    काठमाडौ। पोखरा फाइनान्सले जारी गरेको एफपिओमा ७२ करोड ६० लाख रुपैयाँ बराबरको आवेदन परेको छ। ४८ हजार पाँच सय आवेदनबाट उक्त रकम बराबरको आवेदन परेको एनआइबिएल क्यापिटलले जानकारी दिएको छ। फाइनान्सले एक सय रुपैयाँ फेस भ्यालुमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० रुपैयाँमा एफपिओ जारी गरेको थियो। हिजोदेखि आवेदन बन्द भएको छ। फाइनान्सले ९ लाख ८३ हजार छ सय ८२ कित्ता एफपिओ ...
  • बिजी मलमा सुरु भयो ‘मनसुन फेस्ट सेल’, ५० प्रतिशतसम्म छुट Aug 17, 2017 Arthatantra????????????????????????????????????
    काठमाडौ । काठमाडांको गोगंबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा ‘मनसुन फेस्ट सेल’ सुरु भएको छ । १७ दिने यो योजना अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन ‘मनसुन फेस्ट सेल’ को आयोजना गरिएको मलले जानकारी दिएको छ । ‘मनसुन फेस्ट सेल’ भदौ १ ...
  • बाढीको कारण ६ सय परिवारको उठिबास Aug 17, 2017 Arthatantracc flod
    काठमाडौं । कोसीको पानी नेपाली भूभागमा छिरेका कारण सप्तरीको भारदहदेखि तिलाठीसम्मको करिब एक सय ६० वर्गकिलोमिटर क्षेत्र डुबानमा परेको तथ्य फेला परेको छ । यसबाट ६ सय परिवारको उठिबास भएको छ भने हजारौं बिघा जमिनमा लगाइएको धानबाली सखाप भएको छ । भारतले बनाएको पश्चिमी तटबन्ध (भारदहदेखि तिलाठीसम्म)राखिएका ६ वटा जलद्वार (स्लुइस गेट) बाट कोसीको पानी नेपाली भूभागमा छिरेको हो । यी जलद्वारबाट ...
  • बाढीपीडितका लागि चेम्बरले एक करोड बराबरको राहत दिने, डिजास्टर रिलिफ से… Aug 16, 2017 Arthatantranepal chember of commerce
    काठमाडौ । नीजि क्षेत्रको पुरानो संगठन नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो पीडितहरुका लागि राहत स्वरुप एक करोड एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ। चेम्बरको मंगलबार बसेको आकस्मिक बैठकले देशका विभिन्न भूभागमा आएको अविरल वर्षाले उत्पन्न भीषण बाढीपहिरो पीडितका लागि उक्त रकम बराबरको नगद एवं जिन्सी दिने निर्णय गरेको हो । यस्तै दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितहरुका लागि राहत पुर्‍याउन ...
  • प्रहरीमा जागीर खुल्यो,१ हजार १ सय ७२ जनालाई अवसर Aug 15, 2017 ArthatantraNepal_Police_
    काठमाडौ। नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुलाएको छ । मंगलबार एक सूचना प्रकाशन गर्दै नेपाल प्रहरीले विभिन्न पदमा गरी १ हजार १ सय ७२ जना जनशक्ति माग गरेको छ । प्रहरी निरीक्षकमा ९१ जनाको माग गरिएको छ । ९१ जनामध्ये ४९ जना खुल्ला तर्फबाट छनौट गरिनेछ । २ जना अमर तथा अशक्त प्रहरीको परिवार,१२ जना आदिबासि जनजाति ,१२ जना दलित ८ ...