Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • बाढी पिडितलाई आफुखुसी राहत बाँड्न नपाईने Aug 14, 2017 ArthatantraHome_ministry_nepal
    काठमाडौ। सरकारले बाढी पीडितलाई राहत वितरणमा एकद्वार नीति लागू गरेको छ । यससँगै एनजीओ,आईएनजीओ तथा विभिन्न संघ संस्थाले आफूखुसी राहत वितरण गर्न पाउने छैनन् । सोमबार बसेको दैवी प्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री जनार्दन शर्माले राहत वितरणमा एकद्वार नीति अपनाइने भन्दै एनजीओ,आईएनजीओलाई आफूखुसी राहत बाँड्न नदिन निर्देशन दिए । मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ । अब ...
  • वर्षाले तराईमा मच्चायो बितण्डा, पीडामाथि झन् पीडा थपिँदै Aug 13, 2017 Arthatantraaaaflod
    काठमाडौं । अविरल वर्षाका कारण हाल तराई डुबानमा परेको छ । पूर्वका झापा, मोरङ, सुनसरी र सप्तरीको आधा भाग नै डुबानमा परेको छ । पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेशकुमार भट्टराईका अनुसार झापा, मोरङ, सुनसरी र सप्तरीलगाएतका तराई बेगमा बाढीका कारण हाल सम्म ३ दर्जन भन्दा बढीको मृत्यु भइसकेको छ भने , १५ भन्दा बढी  बेपत्ता छन् । डुबेर तथा बाढीले ...
  • ६७ किलोमिटर माईलेज दिने बाईक किन्ने कि ! बजारमा आयो Aug 11, 2017 Arthatantratvs stricker
    काठमाडौ। टिभिएस मोटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टिभिएिस स्ट्राइकर १२५ मोटरसाइकल सार्वजनिक गरेको छ । नयाँ मोटरसाइकलको विक्रि सुरुवातसँगै नेपाली बजारमा टिभिएस मोटरको प्रभाव अझ बलियो हुने विश्वास कम्पनीले गरेको छ । जगदम्बा मोर्टसका प्रवन्ध निर्देशक शाहिल अग्रवाल तथा नायक निखिल उप्रेतले नयाँ मोटरसाइकलको काठमाडौमा सार्वजनिक गरे । टिभिएस स्ट्राइकर कम इन्धन खपतमा उच्च क्षमतामा चल्ने हुँदा नेपाली बाटोमा ...
  • भारतमा पहिलो पटक दक्षिण एशियाली युवा सम्मेलन हुँदै Aug 10, 2017 Arthatantrasouthasain youth sammalen
    काठमाडौ। अन्तर्राष्ट्रिय युवा समितिको आयोजनामा पहिलो पटक दक्षिण एशियाली युवा सम्मेलन हुने भएको छ । रपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर पहिलो पटक भारतको उडिसा राज्यको भुवनेश्वर शहरमा आगामी सेप्टेम्बर १७ देखि २१ सम्म गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष डा.केके सिंहले दक्षिण एशियाका युवाहरुलाई युवाको समस्या समाधानका लागि आठ वटै देशका युवामन्त्रीलाई राखेर सम्मेलन आयोजना ...
  • बिहिबार ह्वत्तै बढ्यो सुनचाँदीको भाउ Aug 10, 2017 Arthatantragold price design nepal
    काठमाडौ । नेपाली बजारमा बिहिबार सुनको भाउ तोलामा ५ सय रुपैंयाले बढेको छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैंयाले बढेको छ । बुधबार ५४ हजार ४ सय रुपैंयामा किनबेच भएको सुन बिहिबार ५४ हजार ९ सय रुपैंयामा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बुधबार प्रतितोला ७५३ रुपैंयामा किनबेच भएको चाँदी बिहिबार प्रतितोला ७५० रुपैयामा पुगेको छ । प्रकाशित ...
  • तपाईलाई जागिर चाहियो ? त्यसोभए भृकुटीमण्डप जानुस् ! Aug 10, 2017 Arthatantrajob-and-carrer-fair
    काठमाडौ। बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुँदैछ । यही शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको अवसर दिलाउनका लागि फेयर आयोजना गर्न लागेको फेयरका कार्यक्रम संयोजक शंकर भट्टराईले जानकारी दिए । उनले एउटै छानामुनि जागिरको अवसर जुटाउनका लागि फेयर गर्न थालेको बताए । ‘बेरोजगार ...
  • शिक्षामा सरकारको खर्बौ लगानी,बालुवामा पानी ! Aug 10, 2017 ArthatantraEducation concept
    काठमाडौ । विद्यालय क्षेत्र सुधार कार्यक्रम एसएसआरपी असफल भएका बेला सरकारले लागु गरेको त्यही प्रकृतिको एक खर्ब दस अर्ब रुपैयाँको विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडिपी पनि असफल हुने चेतावनी शिक्षाविद्हरुले दिएका छन् । एएसडिपी संघीयताको भावनाविपरित आएकाले सफल हुन नसक्ने उनीहरुको भनाई छ । एएसआरपी ७.२ अर्ब खर्च भएको थियो भने एसएसडिपीमा एक खर्ब दस अर्ब छुट्याईएको छ । शिक्षा क्षत्रे ...
  • तिब्बत एयरलाइन्सको चेङ्दु–काठमाडौ उडान सुरु Aug 9, 2017 Arthatantratibbet airlines
    काठमाडौ ।तिब्बत एयरलाइन्सले मंगलबारदेखि चेङ्दु–काठमाडौं उडान थालेको छ। कम्पनीले साताको चार दिन उडान गर्नेछ। कम्पनीका अनुसार सोमबार,मंगलबार,विहिबार र शनिबार उडान गर्नेछ। कम्पनीका अनुसार जहाजमा ८ वटा विजनेश क्लास र १ सय २० वटा इकोनोमी क्लासको सीट हुनेछ । कम्पनीले नेपालमा टिकट बिक्रीका लागि हिमालय एयरलाइन्सलार्इ आधिकारिक बिक्रेता नियुक्त गरेको छ। प्रकाशित मितिः२०७४ साउन २५
  • खसी बोका बिक्री गरेझैँ नेपाली कामदार खाडीमा बिक्री हुन्छन्ः प्रतिवेदन Aug 8, 2017 Arthatantraforeign-employment-from-Nepal-1
    काठमाडौ। खाडीमुलुकमा कति संख्यामा नेपाली कामदार रहेका छन् भन्ने यकिन जानकारी नेपालका कुनै निकायसित छैन । खाडीमुलुकमा अवैध ढंगले पुर्याइका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थल र बाँकी भारत, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी मुलुक पुग्ने गर्दछन् । व्यवस्थापिका–संसद्, अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा गठित उपसमितिले खाडीमुलुकको स्थलगत अनुगमन निरीक्षणपछि तयार पारेको प्रतिवेदनमा सो अवस्था औँल्याउँदै साउदी अरब, ...
  • दिवंगत आत्मालाई सम्झिएर गाईजात्रा मनाइँदै, उपत्यकामा आज सार्वजनिक विदा Aug 8, 2017 ArthatantraA deceased person's photograph is displayed behind as Nepalese Hindu boys in festival attire line up during "Gai Jatra," or Cow Festival, in Katmandu, Nepal, Thursday, Aug. 22, 2013. Members of Nepal’s Newar Comunity celebrate the festival in memory of their family members who died the preceding year, believing that the cow will guide them in their journey to heaven. (AP Photo/Niranjan Shrestha)
    काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर ...