Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • धादिङमा अब रुखबाटै १५ हजार टिप्न पाईने,कसरी टिप्ने ? पढ्नुहोस् ! Aug 7, 2017 ArthatantraThakre lemon plant1
    रबिना पौडेल,धादिङ । १ मुख ३ रुख, के भनेको होला भन्ने लाग्नसक्छ ? यो एक नारा हो । यो एक घरमुली अर्थात् एक मुखलाई आधार मानेर प्रतिघर ३ वटा रुख दिने अभियान हो । यो नारा मात्रै होईन धादिङ जिल्लाको थाँक्रे गाउँपालिकाले आफ्नो बजेट नीति तथा कार्यक्रम अन्तर्गत एक मुख ३ रुख भन्ने अभियान संचालनमा ल्याएको छ । आईतबार एक कार्यक्रम ...
  • आज चन्द्रगहण लाग्ने,के–के गर्नुहुँदैन ? Aug 7, 2017 Arthatantrachandra-grahan
    काठमाडौ। सन् २०१७ को पहिलो चन्द्रग्रहण आज सोमबार लाग्दैछ । नेपालमा सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ । यो चन्द्रग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देशमा तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण यूरोपबाट देख्न सकिन्छ । चन्द्रग्रहण राति ११ बजेर ७ मिनेटमा सुरु भए पनि दिउँसो २ बजेदेखि नै कुनै पनि भोजन ...
  • भारतमा निर्मित नयाँ रिनीग्रेड ३०० सिरीज बाइकको बिक्री शुरु Aug 6, 2017 Arthatantra4
    काठमाडौँ ।आई.एम.ई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था आई.एम.ई अटोमोटिभ्स्प्रा.लि ले भारतको उत्तराखण्ड, काशीपुरमा अवस्थित युएमको विश्वस्तरीय सुविधायुक्त फ्याक्ट्रीमा निर्मित नयाँ रिनीग्रेड ३०० सिरीज बाइकको बिक्री शुरु गरेको छ । आइएमई अटोमोटिभ्सले युएमबाइकको ३०० सिरीज को रिनीग्रेड कमान्डो ३०० र रिनीग्रेड स्पोर्टस एस ३०० मोडेलहरुको बाइकको होटल ¥याडिसनमा आइतबार आयोजित एक “पत्रकार सम्मेलन” मार्फत पहिलो पटक कमरसियल्ली बिक्री ...
  • तपाईको जग्गा छैन ? अब घडेरी किन्न सरकारले नै दुई लाख अनुदान दिने Aug 6, 2017 Arthatantraland plot jamin
    नुवाकोट। भूकम्प प्रभावित लाभग्राही सूचीमा परेका तर, जग्गा नभएका भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरुप रु दुई लाख दिने सरकारको निर्णय भए पनि नुवाकोटमा त्यसको आकर्षण निकै कम देखिएको छ। भूमिहीन भएर आवास निर्माण गर्न जग्गा खरिदका लागि संकलन शुरु गरेको तीन महिनामा एक थानमात्र निवेदन परेको छ। आवास निर्माण लाभग्राही सूचीमा समावेश भएको तर, आफ्नै नाममा जग्गा नभएका पीडितलाई घर बनाउन ...
  • समलिङ्गी जोडी शाही र योगीले विवाह दर्ता प्राप्त गरेपछि यसरी साटे खुशी Aug 6, 2017 Arthatantrathird gender marriage
    काठमाडौ । गत बैशाख २४ गते समलिङ्गी विवाह गरेकी मनीका शाहीले हजारौ संख्यामा रहेका तेस्रो लिङगीहरुले सम्मानजनक तरिकाले जीवन जिउन पाउनुपर्ने बताएकी छिन् । शनिबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यस्ते बताएकी हुन् । डढेल्धुरा स्थायी घर भएका रमेशनाथ योगीसँग विवाह गरेपछि श्रीमतीको नाता प्रमाणित भएपछि आयोजना गरिएको पत्रकार सम्मेलन गरेर शाहीले तेस्रो लिङ्गीहरुले मुलुकमा सम्मानजनक तरिकाले बाँच्न ...
  • साझा बसको सेवा नै बन्द गराइदिने चेतावनी Aug 4, 2017 Arthatantrasajha_bus
    बनेपा । काभ्रेपलाञ्चोकको साँगाबाट पनि साझा यातायातको बस सञ्चालनमा आएपछि स्थानीय यातायात व्यवसायीले त्यसलाई बन्द गराउने चेतावनी दिएका छन् । काभ्रे मिनीबस व्यवसायी समितिको बिहीबार नगरकोटमा भएको ३९ औँ साधरणसभामा उनीहरुले साझा यातायातको बस सेवा धुलिखेलबाट पनि सञ्चालन हुने सम्भावना भएकाले यातायात व्यवसायीले एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए । उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य तथा यातायात व्यवसायी सुरकृष्ण वैद्यले साझा यातायातले ...
  • ५०% सम्म छूट सहित केएल टावरमा विग अफर सेल सुरु Aug 3, 2017 ArthatantraKL Tower big sale
    काठमाडौ । चुच्चेपाटी, चाबहिलस्थित केएल टावर मलमा साउन १९ गते विहीबार देखि विग अफर सेल सुरु भएको छ । वार्षिक रुपमा हुदै आएको सेल मेला तीन सातासम्म संचालन हुनेछ । नजिकिँदो चाडबाडमा नेपालीको किनमेल संस्कृतिलाई ध्यानमा राखेर मेला अयोजना गरिएको टावरले जनाएको छ । एक्काईस दिनसम्म सञ्चालन हुने मेलामा कुनै पनि सामानको खरिदमा उपभोक्ताले ५० प्रतिशतसम्म छूट पाउने मेलाका संयोजक हिरामणि ...
  • प्रहरीका ११ डीआईजीको एआईजीमा बढुवा Aug 3, 2017 ArthatantraSingha-Darbar
    काठमाडौ । सरकारले नेपाल प्रहरीका ११ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो । बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि बढुवाको बाटो खुलेको थियो । एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार ...
  • २०% बोनसपछि सेयर मूल्य समायोजन Aug 2, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ । बुधबार फेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २०.६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ५२७ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ रहने छ । प्रकाशित मितिः २०७४ साउन १८
  • सिम कार्ड फोरजी सिममा परिवर्तन  सेवा  निःशुल्क  Jul 31, 2017 ArthatantraNcell-logo1
    काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरज) र लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप १० शहरमा विस्तार गर्ने भएको छ । यी मंगलबारदेखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको हो । एनसेलको फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा र दमौलीमा उपलब्ध छ । पछिल्लो सेवाविस्तार सँगै एनसेलको फोरजी सेवा देशका विभिन्न ...