Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • सेन्चुरीको ७४ लाख ७० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत Jul 31, 2017 ArthatantraCentury Bank logo
    काठमाडौ। सेन्चुरी कमर्सियल बैंकको ७४ लाख ७० हजार ६५२.७५ कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मा सूचिकृत भएको छ । सगरमाथा फाइनान्स कम्पनी प्राप्तिपछि थपिएको सेयर सोमबार सूचिकृत भएको बैंकले नेप्सेले जनाएको छ । प्रकाशित मितिः २०७४ साउन १६
  • टाटा मोटर्सको एस होपर टिपर नेपाली बजारमा Jul 31, 2017 Arthatantratata moter
    काठमाडौ। सिप्रदी ट्रेडिङले टाटा मोटर्सको एस होपर टिपर नेपाली बजारमा ल्याएको छ। कम्पनीका प्रमुख संचालन अधिकृत राजेश गिरीले बढ्दो शहरीकरण,जनसंख्याको चाप,पूराना र साँघुरा सडकमा फोहोरमैला संकलनका लागि टिपर विकल्प भएको बताए । फोहोर मैला व्यवस्थापन संघका पदाधिकारीले रिक्सामा फोहोर उठाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । घर–घर बाट फोहोर संकलनगर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संकलित फोहोरलाई सजिलै लोड अनलोड ...
  • फाइनान्स पढेकालाई सेनामा जागीरको अवसर Jul 30, 2017 ArthatantraRead-Braille,child
    काठमाडौ। नेपाली सेनाले प्राविधिकतर्फ ३९ अधिकृत पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सेनाले खुला तथा समावेशी रुपमा पदपूर्तिको सूचना प्रकाशन गरेको हो। पदपूर्तिका लागि गरिएका विज्ञापनमा पाइलट, हवाई इन्जिनियर, एमबिबिएस डाक्टर, प्राड अधिकृत, लेखा, रेडियो तथा प्रकाशन, स्टिल फोटोग्राफी, छापाखाना तथा प्रकाशन र सम्पादनमा जनशक्ति पदपूर्तिका लागि आह्वान गरेको हो। सवैभन्दा बढी लेखा अधिकृत माग गरेको छ। लेखामा महिला २, आदिवासी ...
  • विवादको घेरामा आईजीपी अर्याल, यस्तो छ अर्याल माथिका आरोप Jul 29, 2017 Arthatantraigp
    काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई काजमा तान्न अनि प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सर्वेन्द्र खनाललाई ट्राफिक प्रहरी महाशाखा पठाउन मुख्यालयमा पत्र पठाएको स्रोतले जनाएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश ...
  • काउली र गोलभेंडा खाँदा बिचार गर्नुस् है ! अधिक विषादी भेटियो Jul 28, 2017 Arthatantravegetables
    काठमाडौ। भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ काउली र गोलभेडातरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ । जसकारण उपत्यकाका उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य ...
  •  आज जनै लगाएर नागपञ्चमी मनाइदै Jul 28, 2017 Arthatantranagpanchami janai purnima
      काठमाण्डौं । जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ धारण गर्ने र रक्षा सुत्र बाँध्ने प्रचलन छ तर, २०७४ सालमा भने तपाईंलाई नागपञ्चमीकै दिन यी सब काम गर्नुपर्ने हुन्छ । २०७४ सालको पात्रोमा साउन १३ गते नागपञ्चमी र २३ गते जनैपूर्णिमा उल्लेख छ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् साउन २४ गते गाईजात्रा छ । तर २३ गते जनैपूर्णिमाको दिन चन्द्र ग्रहण परेको छ ...
  • नागपञ्चमी र रक्षा बन्धन भोलि; हल्लाको पछि नलाग्न ज्योतिषहरुको आग्रह Jul 27, 2017 Arthatantradharmik news 11
    काठमाडौं । नेपाल पचाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषदले नागपञ्चमी र रक्षा बन्धन एउटै दिनमा परेको विषयलाई लिएर उत्पन्न सामाजिक हल्लाहरु सबै भ्रम भएको दाबी गरेको छ। रिपोर्टर्स क्लब नेपालमा नेपाल पचाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषदले पत्रकार सम्मेलन गरेर नागपञ्चमी र रक्षा बन्धन एउटै दिनमा परेको विषयलाई लिएर कालसर्प योग नामक संस्थाले भ्रम फैलाएकोमा आपत्ति प्रकट गर्दै गलत ...
  • घोडासवारी गर्दै हिंडेको कुकुरको भिडियो भाइरल बन्यो (हेर्नुहोस् भिडियो) Jul 27, 2017 Arthatantradog
    अहिले एउटा कुकुरको घोडसवारीको भिडियो भाइरल बनिरहेको छ ।वास्तवमा बफादार जनावर कुकुरले प्रायः अनौठा अनौठा हरकतहरु गरिरहन्छ । कहिले आफै नुहाएका त कहिले नाचेका भिडियोहरु इन्टरनेटमा देख्न पाइन्छ । अहिले चाहिँ एउटा कुकुरले घोडा चढेर घोडालाई हिँडाइरहेको भिडियो सोसल मिडियामा आएको छ ।अमेरिकाको टेक्सासमा खिचिएको भिडियो हो यो । बेली नामक १० वर्षको उक्त कुकुरले गरेको घोडसवार निकै रोचक छ । अझ ...
  • ४ कम्पनीको ९८ लाख कित्ताभन्दा बढि सेयर नेप्सेमा सूचिकृत Jul 26, 2017 ArthatantraShare Listed
    काठमाडौ। बुधबार विभिन्न ४ कम्पनीको ९८ लाख ७९ हजार ४५१.९९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा ९५ लाख १ हजार ७८९.७९ कित्ता साधारण सेयर र ३ लाख ७७ हजार ६६१.२ कित्ता बोनस सेयर गरी उक्त सेयर सूचिकृत भएको हो । नेप्सेमा ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सेयर सूचिकृत भएको हो । रिलायवल डेभलपमेन्ट बैंकको प्राप्ति पश्चात ...
  • नेप्सेमा १२ करोड कित्ताभन्दा बढि सेयर सूचिकृत Jul 25, 2017 ArthatantraShare Listed
    काठमाडौ। लक्ष्मी इक्विटी फण्डको १२ करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले कारोबारका लागि मंगलबार नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । प्रकाशित मितिः २०७४ साउन १०