Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • सप्तरीमा बाढीबाट डुबान;सशस्त्र प्रहरी हबलदारको  मृत्यु  Jul 2, 2017 Arthatantra8'afgdf k/]sf] /fhlj/fh eG;f/ sfof{no
 nuftf/ aiff{sf sf/0f ;Kt/Lsf] ltnf7Ll:yt 8'afgdf k/]sf] a]NxL, /fhlj/fh eG;f/ sfof{no . tl:a/ M c?0f ofbj,/fhlj/fh,/f;;
    राजविराज । विगत २ दिनदेखि अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले सप्तरीको एक दर्जन गाउँ डुबानमा परेको छ । साथै बाढीमा परेर सशस्त्र प्रहरी हबलदारको डुबेर मृत्यु भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक रामआधार यादवका अनुसार पिलाठीस्थित वेलही भन्सारमा खटिएका इलाम घर भएका सशस्त्र प्रहरी हबलदार सुमन आचार्यको मृत्यु भएको हो । त्यस्तै बाढीले ...
  • वैदेशिक रोजगारीः समस्याको कारण र विकल्प बन्दै Jul 1, 2017 Arthatantraemployment
    रामेछाप । रामेछापकी सुनिता (नाम परिवर्तन) वैदेशिक रोजगारीको सिलसिलामा २०७१ साल माघमा कुवेत गइन् । रोजगारीमा जाँदा विभिन्न सपना सङ्गालेकी उनलाई रोजगारीमा गएपछिका दिन भने सोँचेजस्ता भएनन् । श्रीमान्ले छोडेपछि माइतीमा बस्दैआएकी उनी राजधानी काठमाडौँमा रोजगारको खोजीमा आइपुगेकी थिइन् । काठमाडौँमा रोजगारीकै क्रममा साथीभाइको लहलहैमा परेर उनी ‘हाउसमेड’ अर्थात घरेलु कामदारको रुपमा कुवेत गइन् । कुवेत पुगेपछि मालिकको घरको सम्पूर्ण काम गर्नुपर्ने ...
  • एभरेष्ट इन्सुरेन्सको सेयर कारोबार खुल्यो तर कारोबार हुन सकेन ! Jun 29, 2017 Arthatantraeverest-insurance-company-ltd
    काठमाडौ । नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से)ले एभरेष्ट इन्सुरेन्सको सेयर कारोबार खुला गरेको छ । धितोपत्र बोर्डले नेप्सेलाई पत्र पठाएपछि एभरेष्टको कारोबार खुला भएको हो । संवेदनशील सूचनाहरु चुहावट गरेको आशंकामा यसअघि धितोपत्र बोर्डले एभरेष्टको सेयर कारोबारमा रोक लगाउन नेप्सेलाई निर्देशन दिएको थियो । यसरी असार ६ गतेदेखि एभरेष्टको सेयर कारोबार रोकिएको थियो । एभरेष्टको कारोबार खुला भएपनि सरकारले ब्रोकर कमिसनमा ...
  • नेपाली सेनाले बम निष्क्रिय पार्यो Jun 29, 2017 Arthatantrabombbbbbb
    कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निंगालीको दीपेन्द्र स्मृति सामुदायिक वन नजिकको काठेपुलमा राखिएको सकेट बम नेपाली सेनाको टोलीले बुधबार निष्क्रिय पारेको छ । नेपाली सेनाको निर्वाचन सुरक्षा बेसमा खटिएको टोलीले बम निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए । यसैगरी, सोही नगरपालिका–२ दोमिल्लातर्फ जाने ग्राभेल सडकमा राखेको सकेट बमसमेत नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी निरीक्षक जोराले बताए ...
  • दोस्रो चरणको निर्वाचनले पनि चम्कन नसकेको बजार ? तैपनि १०% कमाउने को ? Jun 28, 2017 Arthatantranepse_photo
    काठमाडौ। दोस्रो चरणको स्थानीय तहको निर्बाचनलाई सेयर बजारलाई चम्काउन सकेको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १.२८ अंकले घटेर १५६३.८१ अंकमा ओर्लिएको छ। दिनभरीमा १४० कम्पनीका सात लाख ९९ हजार कित्ता शेयर किनबेच भएको छ। कुल ४९ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सबैभन्दा बढि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ४ करोड ९१ लाख रुपैयाँको सेयर ...
  • काठमाडौमा फोहरबाट ग्यास निकाल्न सुरु,चौध किलोवाट बिजुली उत्पादन Jun 27, 2017 Arthatantragas from wast material
    काठमाडौ। काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो । कामपा वडा नं १२ र १९ का बासिन्दाले घरबाट निकालेको जैविक फोहरबाट वायोग्यास उत्पादन गरिनेछ । यहाँ आयोजित कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरमा पूर्णरुपमा फोहर व्यवस्थापन गर्न सके यहाँको धेरै समस्या समाधान ...
  • उपत्यकाका आधा दर्जन ठाउँ अन्धकार ! विद्युत सेवा अवरुद्ध Jun 26, 2017 ArthatantraElectricity
    काठमाडौ । सिंहदरबारस्थित के–३ सबस्टेनको ६६ केभी भूमिगत केबल पड्किदा राजधानीका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ । सिंहदरबार क्षेत्रमा मेलम्ची खाने पानीको पाइप बिछ्याउने क्रममा केवलमा क्षति पुग्दा सोमबार अपरान्ह्बाट सेवा अवरुद्ध भएको हो । खानेपानीको पाइप बिछ्याउने कामदारले सबस्टेसनको केबल खन्दा पड्किएर क्षति पुगेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘सिंहदरबार सबस्टेसनसँग जोडिने राजधानीका ११ वटा ...
  • टेलिकमले देशैभर सार्वजनिक यातायातमा निशुल्क इन्टरनेट सेवा सुरु गर्दै Jun 26, 2017 ArthatantraNTC-Logo
    काठमाडौ। नेपाल टेलिकमले सार्वजनिक यातायातमा इन्टरनेट सेवा सुरु गर्ने भएको छ। टेलिकमले साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा संचालन गर्न लागेको हो। मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोगमा ल्याउने उदेश्यसहित दुबै संस्थाबीच सम्झौंता भएको हो। सम्झौता पत्रमा टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रदीपराज उपाध्याय र साइबरनेटीक्स प्रालिका तर्फबाट अध्यक्ष ...
  • माथिल्लो कर्णाली जलबिधुत् आयोजनाबारे जान्नुहोस् Jun 26, 2017 Arthatantrahydropower-
    माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले आगामी जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) सुर्खेत शाखाले आयोजनास्थल दैलेखको डाबमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका शाखा प्रबन्धक कृष्णराज जोशीले जीएमआरले चुनावलगत्तै मुआब्जा वितरणको तयारी गरेकाले अत्याधुनिक प्रविधिसहितको एक्सटेन्सन काउन्टर स्थापना गरिएको बताए।जीएमआरले नोभेम्बर तेस्रो साता प्रभावित क्षेत्रका जग्गाधनीसँग अप्रिल महिनासम्म अधिग्रहण गरिसक्ने सम्झौता ...
  • ग्लोबल आइएमई बैंकद्धारा रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने विशे… Jun 23, 2017 Arthatantra????????????????????????????????????
    काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्बन्धि विषेश प्रस्ताव पारित गरेको छ । काठमाण्डौमा बसेको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्ता पूँजी १ अर्ब १ करोड ४ लाख रहेको छ । सभाले रिलायबल डेभलपमेन्ट बैंक लि. को १०० कित्ता शेयरलाई ...