Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • नारायणगढ–मुग्लिन सडक सञ्चालनमा Jun 18, 2017 Arthatantraroad expantion
    चितवन । पहिरो खसेर गए राति १ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाइएपछि आज बिहान ११ः ५० बजेदेखि सडक पुनःसञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोलामा भित्तो काटिएको ठाउँमा पहिरो खसेको थियो । राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पन्छाएर सडक पुनःसञ्चालन गरिएको थियो । सुरुमा सानो पहिरो भए ...
  • पत्रकार ढकाललाई रु तीन लाख सहयोग Jun 17, 2017 Arthatantramoney
    पोखरा । पत्रकार प्रकाश ढकालको उपचारका लागि रु ३ लाखभन्दा बढी सहयोग सङ्कलन भएको छ । श्वासप्रश्वासको समस्याबाट दश दिनअघिदेखि बिरामी ढकालको अहिले काठमाडौँको नर्भिक अस्पतालमा उपचार भइरहेको हो। उनको अवस्था अहिले सुधारोन्मुख भएको उनीसँगै रहेका पत्रकार प्रकाशचन्द्र सापकोटाले जानकारी दिए । पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भएका ढकालको उपचार त्यहाँ सम्भव नभएपछि नर्भिक अस्पतालमा सिफारिस गरिएको थियो । उनको उपचारका लागि उनी ...
  • एसइइको नतिजा सार्वजनिक,नतिजा हेर्ने तरिका जान्नुहोस् ! Jun 16, 2017 ArthatantraExam Results
    परीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । १० कक्षाको अन्तिम परीक्षा गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको थियो । यसवर्षदेखि एसइईको नाममा नतिजा सार्वजनिक भएको हो । यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार परिक्षामा सहभागि भएका ४ लाख ६२ हजार १ सय ...
  • १० तलामाथिबाट खसालेको बच्चा तल रहेका व्यक्तिले सकुशल समाते ! Jun 15, 2017 Arthatantrafire greenfel
    भीषण आगलागी भएको लण्डनको ग्रेनफेल टावरको करिब दश तल्ला माथिबाट खसालिएको एक बच्चालाई एक व्यक्तिले सकुशल समात्न सफल भएका छन् । लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले ग्रेनफेल टावरमा आगलागी भएको हो । आगलागी भएका बेला टावरको नवौं वा दशौं तलामा रहेकी एक महिलाले आफ्नो बच्चालाई तल खसालेको र तल रहेका एक व्यक्तिले बच्चालाई समात्न सफल भएको प्रत्यक्षदर्शी ...
  • अनाथ असहाय बाल सुधार संघ लाई हिमालयन बैंकको सहयोग Jun 14, 2017 Arthatantrahimalayan_bank
    काठमाडौ। हिमालयन बैंक लिमिटेडले बुढानिलकण्ठको टुसालस्थित “नेपालमा भएका अनाथ असहाय बाल सुधार संघ” का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले सहयोग स्वरुप बाल सुधार संघमा रहेका अट्ठाईस जना बालबालिकाहरुलाई विद्यालय पोशाक तथा जुत्ता प्रदान गरेको हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको हो । बैंकका तर्फबाट बैंकका प्रमुख व्यवस्थापक बिपिन हाडाले बालबालिकाहरुलाई उक्त सहयोग हस्तान्तरण गरेका ...
  •  किन हटाइएन अझै नगरबाट प्रचार सामग्री   ? Jun 14, 2017 Arthatantrapolluted3
    भक्तपुर । स्थानीय तहको निर्वाचनमा प्रयोग भएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका फोहोर भएको छ । पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएको आज ठीक एक महिना पुगेको छ । एक महिना बितिसक्दा पनि राजनीतिक दलहरुले निर्वाचनमा प्रयोग गरिएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका कुरुप बनेका हुन् । भक्तपुरमा स्थानीय तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो । जिल्लाको ...
  • थाक्रे गाउँपालिका विभिन्न संस्थासँग सहकार्य गर्न तयार Jun 14, 2017 Arthatantraambika
    धादिङ । थाक्रे गाउँपालिकाले सरकारी तथा ग्रैरसरकारी संस्थासँग विभिन्न क्षेत्रमा संगै सहकार्य गर्न तयार भएको छ । मंगलबार गाउँपालिकामा आयोजित सरकारी तथा गै्ररसरकारी निकाय र जनप्रतिनीधिहरुबीच सम्पन्न भएको अन्र्तक्रृया कार्यक्रममा संस्थासँग सहकार्य गर्ने निर्णय भएको हो । कार्यक्रममा गाउँपालिकामा कार्यरत १८ वटा ग्रैरसरकारी संघसंस्थाहरु तथा विभिन्न सरकारी शाखा कार्यालयबाट प्रदान गरिदैआएको सेवा, कार्यक्रम र प्रगतीको बारे जनप्रतिनीधिहरुलाई जानकारी गराइएको छ । सबै ...
  • काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड Jun 13, 2017 Arthatantracar todfod
    बाँके । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड भएको छ । नगरको वडा नम्बर २२ पुरैनामा भइरहेको घरदैलो कार्यक्रममा प्रमुख उम्मेदवार डा कनोडियालाई छोडी सम्पर्क कार्यालय फर्कँदै गर्दा तोडफोड  भएको हो । प्रमुख उम्मेदवारको बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीलाई त्रिभुवनचोक, नेपालगन्जमा राष्ट्रिय जनता पार्टीका नेता ललितकुमार रौनियारले ढुङ्गा प्रहार गरी तोडफोड ...
  • बस दुर्घटनाः १ बालकको मृत्यु,अन्य ५ घाइते ! Jun 13, 2017 ArthatantraRoad-Accident
    खोटाङ । खोटाङमा भएको बस दुर्घटनामा खोटाङमा ११ महिने एक शिशुको ज्यान गएको छ । सदरमुकाम दिक्तेलबाट यात्रु लिएर जयरामतर्फ जाँदै गरेको बा २ ख ७०७१ नम्बरको बस सोमबार राति हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयराममा भित्तामा ठोक्किँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका शिशु अजित बिश्वकर्माको घटनास्थलमै ज्यान गएको हो । मध्यपहाडी यातायात व्यवसायी संघमा आवद्ध बस जयरामघाटभन्दा एक किलोमिटर माथि रहेको मोडको ...
  • १५ महिनाभित्रै पूर्व–पश्चिम विद्युतीय रेलमार्ग… Jun 12, 2017 ArthatantraTRAin rail
    काठमाडौ। पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी १५ महिनाभित्रमा सम्पन्न हुने भएको छ। रेल विभागका अनुसार ०७५ को मंसिरअघि सबै खण्डको डिपिआर सम्पन्न हुनेछ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा उच्च प्राथमिकता प्राप्त रेलवे पूर्व काँकडभिट्टा (झापा) देखि पश्चिम गड्डाचौकी (कञ्चनपुर) सम्मको करिब (अध्ययनपछि लम्बाइमा थपघट हुन सक्ने) भएकाले ९४५ किलोमिटरको हुनेछ। लामो यस आयोजनाको अहिलेसम्म बर्दिबासदेखि बुटवलसम्मको २ सय ९९ किलोमिटर ...