Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • यति बैंकले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने Jun 5, 2017 ArthatantraZebra-Crossing
    काठमाडौँ। यति डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने भएको छ । ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गको विशेष समन्वयमा यति डेभलपमेन्ट बैंकले दरबारमार्ग र त्यस वरपरका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गर्न लागेको हो । ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गमा आज भएको कार्यक्रममा बैंकका कामु कार्यकारी अधिकृत दिपेश लम्साल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाबीच सम्झौतापत्रमा ...
  • आइतबार सुनको भाउ तोलामा ६ सयले बढ्यो Jun 4, 2017 ArthatantraGold
    काठमाडौ।आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ। यसदिन सुन एक तोलाको ५५ हजार २ सय रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। यसअघि  शुक्रबार  प्रतितोला ५४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी चाँदी पनि प्रतितोला १० रुपैयाँ बढेको छ। आइतबार चाँदी प्रतितोला ७७५ रुपैयाँ किनबेच भइरहेको छ  ।  यसअघि शुक्रबार  चाँदी प्रतितोला ७६५ रुपैयाँमा किनबेच ...
  • बस दुर्घटनामा ३८ घाइते, चार गम्भीर ! Jun 4, 2017 ArthatantraRoad-Accident
    बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट यात्रु लिएर जिल्लाको कार्तिके देउराली जाँदै गरेको बा२ख ६४४१ नंको बस अनियन्त्रित भएर अरनिको राजमार्ग सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ...
  • कामपाका सबै वडामा निरन्तर सफा गरिने, धुलो सफा गर्न ५ वटा ब्रुमर ल्याइं… Jun 3, 2017 Arthatantrabrumar mechine
    काठमाडौँ । काठमाडौँ महानगरपालिका सबै वडामा निरन्तर सफा गरिने भएको छ । गत बिहीबारदेखि नवनिर्वाचित प्रमुख तथा उपप्रमुखसहितले ‘क्लिन द सिटी’ अभियानको सुरुआत गरेका थिए । तत्कालका लागि कामपाले बाँसबारीबाट चक्रपथतर्फ, एअरपोर्टबाट गौशालातर्फ, बल्खुबाट कुलेश्वरतर्फ र कलङ्कीबाट सोल्टी मोडतर्फ गरी चार मार्गमा सरसफाइ गर्ने योजना राखेको छ । सोअभियानअन्तर्गत सडकको धुलो बढार्ने, सडक किनारा सफा गर्नेसम्मका काम हुनेछन् । सफा गरिएको दिन ...
  • अपहरणको नाटक गर्दै छोरा र श्रीमानसंग फिरौती माग्ने एक जोडिको कथा ̷… Jun 2, 2017 Arthatantraapaharan news
    झापा । जन्म दिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै रु ३० लाख फिरौती माग्लिन् भन्ने कुनै छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै । आफू अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमान्सँग त्यति ठूलो फिरौती रकम माग्ने झापा बिर्तामोड नगरपालिका–५ निवासी बबिता बस्नेत र हाँडीखोला–७ मकवानपुर (हाल मनोहरी गाउँपालिका–४) निवासी विष्णुबहादुर गोतामेलाई प्रहरीले बिहीबार पक्राउ गरेसँगै आमाले छोरासँग ...
  • बाख्रा पालेर छिट्टै धनी हुने हो ? त्यसोभए दैनिक डेढ सय ग्राम बढ्ने जात… Jun 2, 2017 ArthatantraGoat-Farm
    बन्दीपुर(तनहुँ) । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले दैनिक डेढ सय ग्रामसम्म तौल बढ्ने बाख्राको जाति विकास गरेको छ । प्रसिद्ध अष्ट्रेलियन बोअर जातको बाख्रासँग स्थानीय खरी जातको बाख्रा संयुक्त गर्भाधान (क्रस) गराई स्थानीय मौसमअनुकुल जात विकासका लागि विगत तीन वर्षयता काम गरिरहेको नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको केन्द्रले आफ्नो अनुसन्धानमा सफलता पाएको हो । व्यवसायिक बाख्रापालकका लागि बढी उत्पादन दिने तथा ...
  • परीक्षाफल प्रकाशित ! Jun 2, 2017 ArthatantraTU Tribhubhan University balkhu
    काठमाडौ। प्राविधिक शिक्षातर्फ गतवर्ष असोजमा सञ्चालित प्रवीणता प्रमाणपत्र तहको प्रथम वर्षको चिकित्साशास्त्र अन्तर्गतका परीक्षाको नतिजा प्रकाशित भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), मध्यपुर ठिमीले जनरल मेडिसिन, ल्याब टेक्नोलोजी, डिप्लोमा इन फार्मेसी प्रथम वर्ष, डाइनोस्टिक रेडियोग्राफी, डेन्टल, अकुपञ्चर, होमियोप्याथी, आयुर्वेदको नतिजा प्रकाशन गरेको हो । रिजल्ट http://ctevt.org.np लगअन गरेर हेर्न सकिनेछ । प्रकाशित मितिः २०७४ जेठ १९
  • तपाई तयार हो ? हाईड्रोको ५ करोड ४० लाखको सेयरमा आजमात्रै हो आवेदन दिन … Jun 1, 2017 Arthatantraipo Demand
    काठमाडौ । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरिरहेको साधारण सेयर (आईपिओ) भर्ने आज अन्तिम दिन रहेको छ । गत आइतबार अर्थात् जेठ १४ गते देखि छ्याङ्दी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) निष्काशन सुरु गरेको थियो । आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरी बाँडफाँड समेत गरिसकेको कम्पनीले यसपटक सर्वसाधारण सेयरधनीका लागि पाँच लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको हो । छ्याङ्दीले ...
  • एकदिनमै ७७ मजदुरहरु मृत्युपर्यन्त अंगदान गर्न तयार,मृत एक जनाले ८ जना … May 31, 2017 ArthatantraCUPPEC PHOTO (3)
    काठमाडौ । बुधबार नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अन्तर्गतको नेपाल बिजुली पेन्टर प्लम्बर तथा र्निाण मजदुर यूनियन(क्युपेक नेपाल) आफ्नो २१ औं स्थापना दिवसको अवसरमा मजदुर एवं उनीहरु आश्रित परिवारलाई निशुल्क स्वास्थ परिक्षण तथा मृत्यु पर्यन्त अंगदान गराउने कार्यक्रम गरेको छ । कार्यक्रममा १ सय ७९जनाले निशुल्क स्वास्थ्य परिक्षण गराए भने ७७ जनाले मृत्युपर्यन्त अंगदान गर्ने भएका छन् । कार्यक्रममा क्यूपेक नेपालका ...
  • सेयरधनीलाई बैंकको १३० प्रतिशत हकप्रदको यो अवसर ! May 29, 2017 ArthatantraRight Share
    काठमाडौ। सप्तकोशी बिकास बैंकले १ सय ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको हकप्रद सेयर जारीपछि चुक्ता पुँजी ४८ करोड रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशन अनुसार तीन जिल्ला कार्य क्षेत्र रहेका यी कम्पनीहरुले असारसम्ममा चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्याउनु पर्छ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । बैंकको सेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ ...