Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • नेपालीको वार्षिक आम्दानी बढ्यो,वार्षिक कमाई ८८,७८५ रुपैयाँ ! May 28, 2017 Arthatantraeconomic-growth-
    काठमाडौ । आर्थिक वर्ष २०७३/७४को आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षमा ६.९४ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको छ । अनुकूल मौसम, पुनर्निर्माणमा तीब्रता अनि ऊर्जा संकट समाधान भएकाले पनि अपेक्षाभन्दा पनि बढी आर्थिक वृद्धिदर हासिल हुने देखिएको अर्थमन्त्री कृष्णबहादुर महराले बताए । सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । यस्तै, प्रतिव्यक्ति ...
  • विषालु च्याउ खाँदा नौ बिरामी May 26, 2017 Arthatantrachyau
    दमक । विषालु च्याउ खाँदा झापाको कमल नगरपालिकामा दुई नाबालिकासहित नौजना बिरामी परेका छन् । घर छेउमा उम्रिएको च्याउ खाँदा गएराति कमल नगरपालिका–४ की ३३ वर्षीया विष्णु घिमिरे, १४ वर्षीय सलिना घिमिरे, १० वर्षीया सन्ध्या घिमिरे, सात वर्षीया सोनी घिमिरे, दुई वर्षीया सोनिका घिमिरे बिरामी भएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो । च्याउखाँदा सोही ठाउँकी २८ वर्षीया ...
  • भूकम्पपीडितलाई अनुदान वितरणको तयारी पूरा May 26, 2017 Arthatantrabhukampa-photo
    धनकुटा । जिल्लाका भूकम्पपीडितलाई आवास निर्माणका लागि राहत अनुदान रकम वितरण गर्ने तयारी पूरा भएको जिल्ला समन्वय समितिले जनाएको छ । धनकुटा जिल्लामा अवास निर्माण अनुदानस्वरुप सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइसमक्ष माग भएको रु नौ करोडमध्ये पाँच करोड निकासा भएको जिल्ला समन्वय समिति, धनकुटाका स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले बताए । पहिलो किस्ताबापत रु ५० हजार वितरण ...
  • वडा अध्यक्ष बन्न रेडियोबाट राजिनामा ! May 25, 2017 ArthatantraI Resign Concept
    तुलसीपुर । पत्रकार संगित बस्यालले सक्रिय पत्रकारीताबाट विश्राम लिएको घोषणा गरेका छन् । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालीका वडा नं. ९ मा वडा अध्यक्षका उमेदवार बस्यालले यस्तो घोषणा गरेका हुन् । बस्यालले रिपोटर्श क्लव दाङमा पत्रकार सम्मेलनको आयोजना गरेर रेडियो प्रकृतीको स्टेशन म्यानेजर, पत्रकार महासंघको सदस्य र प्रेस क्लव अफ दाङको अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । अहिले अवकास पछि राजतिनि ...
  • भोलि काठमाडौ उपत्यकामा सार्वजनिक बिदा May 24, 2017 ArthatantraHoliday
    काठमाडौ। सरकारले भोलि विहीबार काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो । प्रकाशित मितिः २०७४ बैशाख १०
  • कक्षा सुरु भएकको डेढ महिनामा पनि विद्यार्थीले पुस्तक पाएनन्,अझै ६ लाख … May 24, 2017 Arthatantrabook
    काठमाडौ। शैक्षिक सत्र सुरु भएको डेढ महिनामा हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव भएको छ । विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मोवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैंले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक अभाव छ । जनकशिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नभएपनि अझै ६ लाख थान पाठ्यपुस्तक आवश्यक रहेको देखिएको बताए । जनकशिक्षा शिक्षा ...
  • चुनावपछि बल्ल १० अंकले नेप्से बढ्दा कमाउनेमा को–को ? May 23, 2017 Arthatantranepse
    काठमाडौ। स्थानीय निकायको चुनावपछि पहिलो पटक नेप्सेमा सबै समुहका परिसुचक उकालो लागेका छन् । चुनावपछि लामो समय ओरालो लागेको नेप्से परिसुचकमा मंगलबार सबै समुह बढेको हो । मंगलबार बजार खुलेको केही समय सामान्य ओरालो लागेको नेप्से परिसुचक त्यता उच्च रुपमा बढेको थियो । बजार बन्द हुँदा नेप्से परिसुचक १० दशमलव ११ अंकले बढ्दै १ हजार ६ सय २६ अंकमा पुगेको छ ...
  • हाइड्रोको ३ लाख ६८ हजार कित्ता आईपिओ निष्काशन हुँदै,कहाँबाट आवेदन दिने… May 22, 2017 Arthatantraipo
    काठमाण्डौ। मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ १७ गतेदेखि तीन करोड ६८ लाख १४ हजार चार सय रुपैयाँको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा (रसुवा) का लागि एक सय रुपैयाँ अंकित मूल्यमा तीन लाख ६८ हजार १४४ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आयोजनाबाट अति प्रभावित रसुवाको तात्कालिन हाकु, डाँडागाउँ ...
  • भूकम्पपीडितको ट्याक्सीको गोलाप्रथा जेठ १३, १४ र १५ गते,१५ सय थान क कसल… May 21, 2017 ArthatantraEON-taxi
    काठमाडौ। भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितले जेठ १३, १४ र १५ गते १५ सय थान ट्याक्सीको नम्बर प्लेट पाउने भएका छन् । ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट गोला प्रथामार्फत १५ सय जनालाई ट्याक्सीको प्लेट दिइनेछ । यसअघि नै भूकम्पपीडितका यातायात ब्यवस्था विभागले ट्याक्सी वितरण गर्न आवेदन मागेको थियो । विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सार्वजनिक रुपमा कार्यक्रम गरेर गोलाप्रथा गरिने बताए । ...
  • लघुवित्तमा ५० प्रतिशत हकप्रदको अवसर May 19, 2017 ArthatantraRights-issues-
    काठमाडौ । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्माशन गर्ने अनुमति पाएको छ । बैंकले विहीबार (चैत्र ४ गते) धितोपत्र बोर्डबाट अनुमति पाएको हो । स्वरोजगार लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४९ लाख ९९ हजार तीन सय ६० रुपैयाँ बराबरको तीन लाख ४९ हजार नौ सय ९३ दशमलव ६० कित्ता ...