Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • मुग्लिन–नारायणगढ सडक आजदेखि पुनः बन्द ! May 18, 2017 Arthatantraroad expantion
    चितवन । चितवनको मुग्लिन–नारायणगढ सडक आयोजनाले आजदेखि पुनः ६ घन्टा बन्द गरेर काम गर्ने भएको छ । वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख २५ देखि जेठ ३ गतेसम्म १० दिन बन्द नगरेको आयोजनाले आजदेखि नियमितरुपमा सडक बन्द गरेर काम गर्न लागेको हो । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार आजदेखि हरेक दिन विहान १० देखि ४ बजेसम्म सडक बन्द गरेर काम ...
  • ३ बाणिज्य बैंकसहित ९ बैक तथा वित्तिय संस्थाको करोडौं कित्ता सेयर नेप्स… May 17, 2017 ArthatantraShare Listed
    काठमाडौ । नौ वटा बैंक तथा वित्तीय संस्थाले आफ्नो हकप्रद सेयर, बोनस सेयर तथा थप नयाँ सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत गराएका छन् । मंगलबारतीन वटा वाणिज्य बैंक, दुई वटा विकास बैंक, तीन वटा फाइनान्स र एउटा लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयर नेप्सेमा सूचिकृत गराएका छन् । स्टान्डर्ड चार्टड बैंक लिमिटेडले २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओ ...
  • इन्जिनियर ठानेर बिहे गर्दा १० पास परेपछि…. May 12, 2017 ArthatantraWedding
    काठमाडौ। इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन) को करिब एक वर्षअघि रमेशप्रसाद तिमिल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरु साथी बने । तिमिल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’ का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरु भेटघाट गर्न थाले । मिठा ...
  • लगानीकर्ताहरु ५ वर्षसम्म कुनै लाभाँश पाउनुभएको छैन ? त्यसोभए लिन जानुस… May 12, 2017 ArthatantraDividend
    काठमाडौ । बैंक अफ काठमान्डू (बीओके) ले पाँच वर्षसम्म पनि लाभांश नलिएका लगानीकर्तालाई १ महिनाभित्र सम्पर्क गरेर नगद लाभांश बुझ्न बोलाएको छ । बैंकको साधारणसभा भएको मितिले पाँच वर्ष पुग्दासम्म पनि नलिएको लाभांश बुझ्न बिओकेले लगानीकर्तालाई एक महिनाको समय दिएको हो । बिओकेको सेयरसम्बन्धी काम गर्ने सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नक्सालबाट यो लाभांश लिन पाइने जानकारी गराएको छ । ...
  • बजेट जेठ १५ मै ! May 11, 2017 ArthatantraCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 95
    काठमाडौ। सरकारले जेठ १५ मै बजेट ल्याउने भएको छ । निर्वाचन आचारसंहिताका कारण यसवर्ष समयमै बजेट नआउने आशंका बढिरहेका वेला सबै अन्योल चिर्दै सरकारले जेठ १५ मै बजेट ल्इाउन लागेको हो । बजेट जेठ १५ मैलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । बैक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ को कार्यान्वयन सुरु भएको सन्दर्भमा कारोबारले सञ्चालकबाटै बाफिया कार्यान्वयनलाई लेखेको छ ...
  • स्टान्डर्ड चार्टर्डको एफपिओ नपरेको पैसा जेठ १ गतेदेखि फिर्ता हुने May 10, 2017 Arthatantrastandard-chartered-bank-nepal
    स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको एफपिओ नपरेको पैसा जेठ १ गतेदेखि फिर्ता हुने भएको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जेठ १ गतेदेखि पैसा फिर्ता दिने जानकारी दिएको हो । एनएमबि क्यापिटले विभिन्न २२ वटा बैंकमा खाता हुने आवेदको पैसा खतामै फिर्ता हुने बताएको छ । तर बैंकको नाम भने खुलाइएको छैन । स्टान्डर्ड चार्टर्डले गत चैत्र ...
  • भोट हाल्ने दिन बैशाख ३१ गते पानी पर्ने सम्भावना ! May 9, 2017 ArthatantraCloude in ktm
    काठमाडौ। मौसमविदहरुले स्थानीय चुनावको मतदान गर्ने दिनसम्म पनि पानी पर्नसक्ने पूर्वानुमान गरेका छन् । हिजोदेखि नै परिरहेको पानीले कतिपय जिल्लामा चुनाव प्रचार प्रसारको काम प्रभावित भएको छ । चितवनमा पानीसँगै परेको चट्याङले माओवादीका एक उम्मेदवारको मृत्यु भएको छ । मौसमविद समिर श्रेष्ठका अनुसार पानी पार्ने मौसमी प्रणाली बैशाख ३१ गतेसम्म नै सक्रिय रहने भएकाले भोट हाल्ने दिन पनि पानी पर्नसक्ने सम्भावना ...
  • अब पिक आवरमा बिजुलीको प्रतियुनिट १२ रुपैयाँ ४० पैसा May 8, 2017 Arthatantraelectricity
    काठमाडौ। नेपाल विद्युत् प्राधिकरणले बढी विद्युत् माग हुने समयमा विद्युत् उपलब्ध गराउने जलविद्युत् प्रवद्र्धकलाई प्रतियुनिट १२ रुपैयाँ ४० पैसा उपलब्ध गराउने भएको छ । प्राधिकरणले प्रस्ताव गरेको नयाँ विद्युत् खरिद दरअनुसार मंसिर १६ देखि जेठ १५ गतेसम्म सो महसुल उपलब्ध गराउने भएको हो । जलाशययुक्त आयोजना निर्माणका लागि प्रोत्साहित गर्ने लक्ष्यका आधारमा प्राधिकरणले जेठ १६ गतेदेखि मङ्सिर १५ सम्म प्रतियुनिट ...
  • सवारी दर्ता प्रदेशबाट,लाईसेन्स स्थानीय तहबाट May 7, 2017 Arthatantrasawari
    काठमाडौ । संघीयता कार्यान्वयनमा आएसँगै सवारीसाधन दर्ता प्रदेश सरकारले गर्ने भएका छन् । हाल सवारीसाधनको दर्ता अञ्चल यातायात कार्यालयहरूले गर्दै आएका छन् । तर, अञ्चल कार्यालयबाट वितरण हुँदै आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भने स्थानीय सरकार (स्थानीय तह)बाट दिने सम्बन्धमा छलफल भइरहेको छ । प्रदेश गठन भएपछि सवारीसाधन दर्ता हुने व्यवस्था मिलाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । अञ्चल तथा ...
  • ४ वर्षमा नेपाली सेनाले फास्ट ट्र्याक बनाईसक्नेगरी जिम्मा May 5, 2017 Arthatantrafast-trak 1
    काठमाडौ। सरकारले काठमाडौं–निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चार वर्षमा निर्माण गरी सक्ने गरी फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने, ‘सेनाको व्यवस्थापनमा नेपालकै पैसामा नेपाल सरकारले नै निर्माण गर्ने भएको हो ।’ बैठकले प्रधानसेनापतिले तोकेको जर्नेलको संयोजकत्वमा निर्देशक ...