Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • इन्स्योरेन्सको ९२ हजार कित्ता सेयर लिलामिमा छ है ! May 4, 2017 ArthatantraShare transction
    काठमाडौ । नेको इन्स्योरेन्स लिमिटेडले ९२ हजार आठ सय ९३ दशमलव ३२ कित्ता हकप्रद सेयर लिलामीमा निकाल्ने भएको छ । संस्थापक सेयरतर्फ छ हजार एक सय ६३ दशमलव ७९ कित्ता र सर्वसाधारणतर्फ ८६ हजार सात सय २९ दशमलव ५३ कित्ता हकप्रद सेयरलाई लिलाम विक्री गर्न लागिएको हो । कम्पनीले जेठ ५ गतेदेखि ११ गतेसम्म लिलामीमा सेयर विक्री गर्ने जानकारी दिएको ...
  • महाअभियोग खारेजको माग गर्दै सर्वोच्चमा रिट May 3, 2017 Arthatantrasupreme-court
    काठमाडौ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता सुुनिलरञ्जन सिंहले बुधबार दायर गरेको रिटमा महाअभियोगसम्वन्धी सबै कारबाही रोक्न माग गरिएको छ । अदालतको फैसलालाई टेकेर महाअभियोग लगाउन नसकिने भन्दै रिटमा महाअधियोग लगाउने परिपक्क आधार नै नभएको उल्लेख छ । साथै अदालतलाई स्वतन्त्र काम गर्न दिनु पर्ने, अन्यथा अदालत निर्देशित न्यायालय बन्न ...
  • देउवा र प्रचण्डलाई नागरिक अगुवा कृष्ण पहाडीको पत्र,‘अनर्थको अध्याय अन्… May 2, 2017 Arthatantrakrishna_pahadi
    काठमाडौ । नागरिक समाजका अगुवा कृष्ण पहाडिले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोगको प्रस्तव फिर्ता लिन आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पत्र लेखि महाअभियोगको प्रस्ताव फिर्ता लिन आग्रह गरेका हुन् । पछिल्लो चरणमा कार्कीले गरेका एकाध निर्णय र भावनात्मक आवेगबारे कतिपयको गुनासो वा असहमति भएपनि महाभियोगका लागि पर्याप्त आधार बन्न नक्ने पहाडीको भनाई ...
  • घुस लिने नासु पक्राउ ! May 1, 2017 Arthatantrabanking-Jel
    खोटाङ। अहेबको जागिर लगाइदिन्छु भन्दै घुस लिने जिल्ला अस्पताल खोटाङका नायब सुब्बा पक्राउ परेका छन् । अस्थायी करारमा अहेबको जागिर खान फारम भरेका १३ जना आवेदकबाट प्रतिव्यक्ति रु ३५ हजारका दरले घुस लिने अस्पतालका नायब सुब्बा केदारनाथ खनाल आइतबार पक्राउ परेका हुन् । अस्पताल परिसरबाटै पक्राउ परेका नासु खनाललाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रशासनमा बुझाएको छ ...
  • उखुको अभावले चिनी मिल समस्यामा Apr 30, 2017 ArthatantraSugar-Cane
    सिरहा । जिल्लाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिलमा चिनी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उखुको अभाव भएको छ । आवश्यकतानुसार उखु पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा चिनी उत्पादन समेत घटेको उद्योगले जनाएको छ । जिल्लाकै पहिलो र एक मात्र चिनी मिलको रुपमा सञ्चालित चिनी मिलले गत २०७३ मङ्सिर २० देखि चिनी उत्पादन गर्न थालेको छ । दैनिक २५ लाख मेट्रिक ...
  • यसरी गरियो बेचबिखनमा परेका दुई युवतीको सिमा नाकाबाट उद्धार ! Apr 30, 2017 Arthatantrahuman trafficing news
    तस्बिर गूगल डटकमबाट कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका दुईजना युवतीको शनिबार साँझ उद्धार गरेको छ । काठमाडौँबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको बा३ख ४१६८ नंको बसमा जाँदै गरेका सिन्धुपाञ्चोककी अन्दाजी २२ वर्षीया र सोलुखुम्बुकी ३० वर्षीया युवतीको सीमा नाकाबाट उद्धार गरिएको हो । “उद्धार गरिएका एकजना युवतीलाई लामाको कपडा पहिराई धर्मशालामा पठाउने बहानामा ...
  • धादिङको लापा र तिप्लिङमा टेलिकमको बिटिएस टावर जडान Apr 28, 2017 ArthatantraTipling-BTS
    काठमाडौ। नेपाल टेलिकमले उत्तरी धादिङको लापा र तिप्लिङमा विटिएस स्थापना गरेको छ । टेलिकमले ती दुई ठाउँको बिटिएस टावरबाट बैशाख १३ गतेदेखि सेवा आरम्भ गरेको हो । लापा र तिप्लिङ पुग्ने नेपाल टेलिकम पहिलो सेवा प्रदायक कम्पनी पनि बन्न सफल भएको छ । । लापामा स्थापित विटिएसबाट दार्खा, सेर्तुङ, झार्लाङ्का करिव तीन हजार घरधुरीका बासिन्दाहरुलाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा ...
  • इन्स्योरेन्सले पायो १०० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति Apr 27, 2017 ArthatantraShare rights
    काठमाडौ । एनबी इन्स्योरेन्सले १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । एनबीले २७ करोड रुपैयाँको २७ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले अब केही समयभित्रै सेयर बिक्री खुला गर्नेछ । हकप्रदमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेड गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ छ ...
  • तोलामा चार सयले घट्यो सुन Apr 26, 2017 ArthatantraGold
    काठमाडौ । बुधबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँ घट्दा ५४ हजार सात सय रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार भने सुन प्रतितोला ५५ हजार एक सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रकाशित मितिः २०७४ बैशाख १३
  • सेयरधनीहरुलाई फाईनान्सको शतप्रतिशत हकप्रदको अवसर खुल्यो ! Apr 25, 2017 Arthatantrashare percent hundred
    काठमाडौ । ललितपुर फाइनाइन्सलाई धितोपत्र बोर्डले शतप्रतिशत हकप्रद निष्काशनको अनुमति प्रदान गरेको छ । फाईनाइन्सले १८ करोड ७९ लाख ४५ हजार चार सय रुपैँया बराबरको १८ लाख ७९ हजार ४५४ कित्ता हकप्रद निष्काशनको अनुमति पाएको हो । फाईनाइन्सको प्रतिकित्ता एक सय रुपैंया अंकित मूल्यका सेयर निष्काशनको जिम्मा ग्लोबल आईएमई क्यापिटलले पाएको छ । हाल फाइनाइन्सको चुक्ता पूँजी १८ करोड ७९ लाख ...