Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • ३४ लाख ११ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत Apr 24, 2017 ArthatantraShare Listed
    काठमाडौ । नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडमा सोमबार दुईवटा विकास बैंकको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा स्वाबलम्बन लघुवित्त  विकास बैंकको १० लाख ६६ हजार ९ सय ५० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै सोमबार नै साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको २३ लाख ४४ हजार ७ सय कित्ता सेयर सूचिकृत भएको छ । प्रकाशित मितिः २०७४ बैशाख ११
  • इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रदबारे जान्नुहो… Apr 23, 2017 ArthatantraBonus-share
    काठमाडौ। युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)ले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैशाख ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । उक्त बैठकले एक बराबर एक अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद सेयर दिने निर्णय पनि गरेको छ ।बीमा समितिको स्विकृति पछि कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । बीमा समितिले ...
  • घुस लिएको अभियोगमा तीन पक्राउ Apr 22, 2017 ArthatantraBRIBERY
    चितवन । जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालय भरतपुरका दुई कर्मचारी र एक लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालयका नासु, मनोज निरौला, कम्युटर अपरेटर प्रदीप पौडेल र लेखापढी व्यवसायी फडीन्द्रराज तिवारी छन् । उनीहरूमध्ये निरौलाले चण्डीभन्ज्याङका बिर्खलाल गुरुङको हजुरबुबाका नामको जग्गा हजुरआमाका नाममा नामसारी गर्न नाममा मणि र मनि नमिलेको भन्दै रु छ ...
  • ‘अग्नितारा पत्रकारिता पुरस्कार’ विष्टलाई Apr 21, 2017 Arthatantrareceived_10211660460940801
    काठमाडौँ, ८ वैशाख । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ जिल्ला शाखाले नेपाली पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पत्रकारलाई विभिन्न विधाका पत्रकारिता पुरस्कार प्रदान गरेको छ । काठमाडौँ शाखाको १० औँ अधिवेशनको यहाँ आज उद्घाटन गर्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले ‘अग्नितारा पत्रकारिता पुरस्कार’ पत्रकार गगन विष्टलाई प्रदान गर्नुभयो । शाखाले ‘स्व डम्बर गिरी पत्रकारिता पुरस्कार’ पत्रकार तेजेन्द्रकुमार प्रसार्इं, ‘स्व अशोक श्रेष्ठ पत्रकारिता पुरस्कार’ ...
  • अब म्याद बढ्यो,विकास बैंकको शतप्रतिशत हकप्रद बैशाख २५ सम्म भर्न पाईने Apr 21, 2017 ArthatantraRights-issues-
    काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकले १०० प्रतिशत हकप्रद सेयर भर्ने म्याद १५ दिन थप गरेको छ । अब बैकको हकप्रदमा अब वैशाख २५ गतेसम्म आवेदन दिन पाइनेछ । यसअघि डिप्रोक्सले चैत ७ देखि वैशाख १० गते सम्मका लागि १ः१ अनुपातमा सेयर बिक्री खुला गरेको थियो । डिप्रोक्सले १०० रुपैयाँ अंकित मूल्यको २५ लाख ७९ हजार २३८.४५ कित्ता सेयर बिक्री खुला ...
  • ५५ घरलाई एउटै शौचालय Apr 21, 2017 Arthatantratoilet
    काठमाडौ। गत वर्षको भूकम्पले सिन्धुपाल्चोक, तल्लो माझीगाउँका श्रीमान माझीको घर भत्कियो। घरविहीन भएपछि उनी बारीको कान्ला, बोराले बारेको छाप्रो हुँदै अहिले टिनको टहरमा बस्छन् । यो सिंगो सिन्धुपाल्चोकको कथा व्यथा हो। माझीगाउँलाई टाउको लुकाउने छत र दुई छाक जुटाउन जति गाह्रो छ, त्यो भन्दा बढी गाह्रो छ दिसापिसाब व्यवस्थापन। भूकम्पले घरसँगै शौचालय पनि भत्किएपछि माझीगाउँले खुल्ला ठाउँमा दिसापिसाब गर्न बाध्य भए ...
  • झिंगाका कारण मोरङमा स्थानीयबासी हैरान ! स्थानीयवासी विस्थापित हुने अवस… Apr 20, 2017 Arthatantraflies
    मोरङ । मोरङको धनपालथान–३ मा सञ्चालित विराट पोल्ट्री फार्मको फोहोर र त्यसबाट उत्पादित झिँगाका कारण स्थानीयवासी हैरान भएका छन् । झिँगा व्यवस्थापन नगरेका कारण स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी इन्दिरा उप्रेतीको भनाइ छ । पोल्ट्री फार्मबाट निस्केको दुर्गन्ध र झिँगाका कारण सोराभाग, रङ्गेली, बबियाविर्ता र दर्वेशाका स्थानीयवासी हैरान भएको उप्रेतीको भनाइ छ । पोल्ट्री फार्मको कुखुराको सुली मानवबस्ती नजिकै फाल्दा ...
  • क्लासिक टेकको डबल ईन्टरनेट अफर Apr 19, 2017 ArthatantraHigh resolution classic Tech Logo
    काठमाडौं । हाल सम्म ७२ जिल्लामा आफ्नो ईन्टरनेट सेवा बिस्तार गरिसकेको क्लासिक टेकले नयाँ बर्ष २०७४ को उपलक्ष्यमा द्रृत गतीको ईन्टरनेट सस्तो मल्यमा प्रदान गर्न “डबल” ईन्टरनेट अफर ल्याएको छ । उक्त अफर अन्तर्गत अब क्लासिक टेकको नयाँ बार्षिक जडानमा ग्राहकहरुले पहिलेकै सस्तो मल्यमा दोब्बर गतिको ईन्टरनेट पाउने भएका छन् । जस अन्तरर्गत १ एमबिपिएस अनलिमिटेड ईन्टरनेट लिने ग्राहकहरुले २ एमबिपिएस ...
  • आठ करोड लिएर बैंकका प्रबन्धक फरार भएपछि सिआइबीमा उजुरी Apr 19, 2017 Arthatantrahttp://www.dreamstime.com/stock-photography-thief-carrying-bag-running-away-image24443612
    पोखरा । कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् । ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा डिपोजिट नगरी ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । खनालले किर्ते हस्ताक्षर गरेर ठूला ग्रहाक र सहकारीको रकम निकाल्ने गरेको पनि अनुमान गरिएको छ । ...
  • हाईडोको ४ करोडको आईपिओ खुलेको थाहा पाउनुभयो ? हेर्नुस आवेदन दिने स्थान… Apr 18, 2017 Arthatantraipo
    राधी विद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित लमजुङ बासीका लागि साधारण सेयर (आईपिओ) निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड १० लाख रुपैयाँ बराबरको चार लाख १० हजार कित्ता साधारण सेयर सोमबार (वैशाख ४ गते)देखि निष्काशन गरेको हो । विक्री खुला गरिएको सेयरमध्ये अति प्रभावित साबिक घेर्मु गाबिस वडा नम्बर ५ का बासिन्दालाई ६० प्रतिशतले हुन आउने ...