Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
समाज
  • सुन किन्ने हो ? आज ५ सयले घट्यो Apr 9, 2017 ArthatantraGold
    काठमाडौ । सुनको मूल्य आइतबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । आइतबार सुन प्रतितोला ५४ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार सुन तोलाको ५४ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
  • एक सय वर्षका बृद्ध मतदानको पर्खाइमा Apr 8, 2017 Arthatantravote election
    मोरङ । पछिल्लो स्थानीय निर्वाचन हुँदा मोरङ पथरी शनिश्चरेका मानबहादुर भित्रिकोटी ८५ औं वसन्त पार गर्दै थिए। अहिले उनी उमेरले एक शताब्दी अर्थात् एक सय वर्ष काटिसकेका छन्। मतदान गर्न जाँदा हजुरबाले बोकेर लगेका ज्ञानेन्द्रबहादुर भित्रिकोटी २० वर्षका युवा भएका छन्। मतदानपछि त्यही वर्ष जन्मिएकाको उमेर पनि १८ वर्ष नाघिसकेको छ। पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो । त्यसयता भएको ...
  • के तपाईलाई पनि +21 वा यस्तै नचिनेको नम्बरबाट मिस कल आएको छ ? थाहा पाइर… Apr 7, 2017 ArthatantraSocial media on smartphone
    काठमाडौँ ।के तपाईँको नम्बरमा पनि +21 वा यस्तै नचिनेको नम्बरबाट मिस कल आएको छ ? केही दिनदेखि धेरै जनाले सामाजिक सञ्जालमा यस्तो नम्बरबाट फोन आएको र अन्यौल भएको उल्लेख गरेका छन्। रातो नम्बरको आतंकबाट मुक्त भएको केही महिनापछि नै फेरि यो नयाँ फन्डा सुरु भएको छ। खासमा यो के हो त ?  यो वाङ्गिरी स्क्यामको रुप भएको देखिएको छ। के हो त ...
  • नेपालीहरुको उपभोग्य खर्च ११ गुणा बढी Apr 7, 2017 Arthatantrashopping-cart- food grocery
    काठमाण्डौं । गएको दुई दशकमा नेपालीहरुको उपभोग्य खर्च ११ गुणाभन्दा बढीले बढेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०५२/५३ को तुलनामा ०७२/७३ मा सो परिणामले बढेको देखिएको छ। गएको आर्थिक वर्ष प्रतिव्यक्तिवार्षिक उपभोग खर्च ७० हजार ६ सय ८० रुपैयाँ रहेको छ। जुन आव ०५२/५३ मा ६ हजार ८ सय २ रुपैयाँ रहेको थियो। व्यक्तिको क्रय शक्ती बढेको र मूल्य ...
  • हिमालय एअरलाईन्सले बेशाख १५ देखि दुुबई उडान गर्ने Apr 6, 2017 ArthatantraHimalayan-Daily-Direct-Flight-Mn
    काठमाडौ। हिमालय एअरलाईन्सले आगामी वैशाख १५ गतेदेखि काठमाण्डौँ–दुबई–काठमाण्डौँमा प्रत्यक्ष उडान शुरु गर्ने भएको छ । दोहा, क्वालालम्पुरर याङगुनको नियमित उडान पछिदुबई, हिमालय एअरलाईन्सको नयाँ उडान गन्तव्य हुनेछ । दैनिक सेवाको सुरुवात सँगै हिमालय एअरलाईन्सले तिन वटा एअरबस ए–३२०–२१४ मध्थे एउटा एअरबस यस मार्गमा सच्चालन गर्ने छ । जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमीक्लास नियमित आधारमा विभाजित गरिएको कम्पनीले ...
  • दैनिक परेको असिना पानीले एकै जिल्लामा करिब १० करोडको क्षति Apr 6, 2017 ArthatantraRain
    कास्की । यहाँ विगत केही दिनदेखि परेको असिना पानीले करिब १० करोडको क्षति भएको छ। जिल्ला कृषि कार्यालय कास्कीले दिएको जानकारी अनुसार कास्कीका विभिन्न क्षेत्रमा लगाएको तरकारीबाली र मकै खेतीमा असिना पानीले क्षती पुर्‍याएको छ। असिना पानीले २६ हेक्टरमा लगाएको मकै खेतीमा करिब ४ करोडको क्षेती पुर्‍याएको जिल्ला कृषि कार्यालय कास्कीका प्रमुख लोकेन्द्र बोहोराले जानकारी दिए। उनले २६ हेक्टरमा ३० प्रतिशत ...
  • बैंकको ७० प्रतिशत हकप्रद पाउन चाहनुहुन्छ ? बुक क्लोजको मिति थाहा पाउनु… Apr 5, 2017 Arthatantrabank_1
    काठमाण्डौं ।  गरिमा विकास बैंकले ७० प्रतिशत हकप्रद निष्काशनको लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । धितोपत्रबोर्डबाट हकप्रद निष्काशनको लागि स्वीकृति पाएछि बैंकले यहि चैत्र ३० गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकको हकप्रद लिन ईच्छुक लगानीकर्ताले चैत्र २९ गतेसम्म सेयर खरिद गरि सक्नुपर्नेछ । यसका लागि बैंकले कुल ९० लाख ७६ हजार दुई ...
  • बोक्सी धपाउन भन्दै आगो खेलाउँदा झाँक्री आफैं जले Apr 4, 2017 ArthatantraDhami
    सोलुखुम्बु । बिरामीको उपचारमा झाँक्रीले बोक्सी धपाउने भन्दै आगो खेलाउँदा अनुहारमा आगो लागेर गम्भीर घाइते भएका छन् । सोताङ गाउँपालिका घर भएका झाँक्री कर्णबहादुर नेपालीले गएराति महाकुलुङ गाउँपालिका–४ गुदेलमा एक बिरामीको उपचार गराउने क्रममा मुखमा पेट्रोल राखी आगो नचाउँदै गर्दा अकस्मात अनुहारमा परेको आगोले जलेर उनी बेहोस भई ढलेका थिए । अनुहार जलेका नेपालीको गुदेल स्वास्थ्य चौकीमा उपचार भइरहेको गुदेल स्वास्थ्य ...
  • आवेदन दिने ठाउँ थाहा पाउनुहोस्, ६० प्रतिशत हकप्रदको मौका नगुमाउनुहोस् Apr 4, 2017 ArthatantraShare rights
    काठमाण्डौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले बैशाख ७ गतेदेखि ६० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैँया अंकित मूल्यका दरले ८५ लाख १५ हजार पाँच दशमलव छ कित्ता हकप्रद जारी गर्न लागेको हो । हकप्रद निष्काशन जेठ १० गते बन्द हुनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल ईभेष्ट रहेको छ । बैंक जनता बैंकमा विलय हुँदैछ ...
  • भूकम्प प्रभावित थप १७ जिल्लाले आजदेखि पाउँदैछन् पहिलो किस्ता Apr 3, 2017 ArthatantraEarthquake
    काठमाण्डौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आजदेखि भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि अनुदान बापतको पहिलो किस्ता बितरण सुरु गर्ने भएको छ। लाभग्राही सूचीमा समावेश भएकाहरुलाई प्राधिकरणले घर बनाउन दिने तीन लाख अनुदानमध्ये पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ बितरण गर्न लागेको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। गोविन्दराज पोखरेलले आज कास्कीको लुम्लेबाट अनुदान बितरण सुरु गर्दैछन्। कास्कीका साविकका ३४ ...