Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • महंगींदै सुन,आईतबार तोलामा ४ सयले वृद्धि Apr 2, 2017 Arthatantragold
    काठमाडौ। सुनको भाउको ४०० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ५४,२०० रुपैयाँमा कारोबार भएको सुन आइतबार ५४,६०० रुपैयाँ पुगेको हो। चाँदीको कारोबार पनि प्रति तोला ५ रुपैयाँले बढेर ८०५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस नौं डलरले बृद्धि भएको छ। बर्षको पहिलो त्रैमास सकिएर दोस्रो सुरु हुँदा भाउ बढ्ने विगतको प्रबृत्ति अनुसार मूल्यमा चाप परेको व्यवसायीहरु बताउँछन् । सुनको भाउ अझै ...
  • अबदेखि सवारी दुर्घटनामा ज्यान लिने चालकको लाइसेन्स खारेज हुने Apr 2, 2017 ArthatantraRoad-Accident
    काठमाण्डौं । उच्च अदालत पाटनले सवारी दुर्घटनामा ज्यान लिने सवारी चालकको अनुमतिपत्र ९लाइसेन्स० खारेज गर्ने गरी कानुन बनाउन सरकारको नाममा आदेश दिएको छ । न्यायाधीशद्वय युवराज सुवेदी र डा. रवि शर्मा अर्यालको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो । चरम लापारवाहीले सवारी चलाई भएको दुर्घटना वा मनाशायपूर्वक ज्यान लिनु गम्भीर अपराध भन्दै त्यस्ता मुद्दामा कैद सजाय मात्र अपुग हुने ठहर ...
  • तामाकोशी जलबिधुुत् आयोजनाको बिजुली आउनुअगावै के–के हुँदैछ ? जान्नुहोस् Apr 1, 2017 ArthatantraTamakoshi1
    काठमाडौ। आगामी आर्थिक वर्षसम्म राष्ट्रिय प्रसारणमा २४६ मेगावाट विजुली थप हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार विभिन्न आयोजना सम्पन्न भएर यो आर्थिक वर्षमा १०५ मेगावाट विजुली प्रसारणलाइनमा कनेक्ट भइसकेको छ । यसैवर्ष थप ४५ मेगावाट विजुली प्रशारणलाइनमा जोडिने अवस्था रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । असारसम्म थप ४५ मेगावाट विजुली प्रसारणलाइनमा जोडिएपछि यो आर्थिक वर्षमा मात्रै १५० मेगावाट ...
  • माइक्रोफाइनान्सको पचाश प्रतिशत हकप्रद धितोपत्रबोर्डद्वारा पारित Mar 31, 2017 ArthatantraMICROFINANCE share
    काठमाण्डौं । फर्स्ट माईक्रोफाईनाइन्सले पूँजी वृद्धिका लागि प्रस्ताव गरेको पचास प्रतिशत हकप्रदले बिहीबार धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । फर्स्ट माईक्रोफाइनान्सलेले १३ करोड २२ लाख ५० हजार रुपैँया मूल्य बराबरको एक सय रुपैँया अंकित दरको १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निस्कासनको अनुमति धितोपत्र बोर्डबाट पाएको छ । १८ चैत २०७३, १०।००
  • मुला बिक्री गरेरै करिब १० करोड आम्दानी ! Mar 30, 2017 ArthatantraWhite_Radish Mula
    नुवाकोट । कम खर्चमा मनग्य आम्दानी गर्न सकिने भएपछि यहाँका किसान मुलाखेतीतर्फ आकर्षित भएका छन् । चालु आवको आठ महिनामा जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिएका छन् । सो परिमाणको मुला बिक्री गरी रु नौ करोड ९८ लाख भित्रिएको उनले बताए । आव २०७२/७३ मा रु सात करोडको ...
  • अब हप्तादिनमै शुन्य फाइनान्सिङमा किन्नुहोस् हुण्डाईका गाडी Mar 30, 2017 ArthatantraHyundai motors
    काठमाण्डौं । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली नयाँवर्ष २०७४ लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले बैंकको शर्त पालना गरेमा एक हप्ताभित्रनै शुन्य ब्याजमा फाइनान्सिङ सुबिधा पाउनेछन् । सम्पूर्ण हुण्डाई गाडीहरु ४ वर्ष निःशुल्क सर्भिसिङ र तीनवर्ष वारेन्टी सहित उपलब्ध प्रेस विज्ञप्तिमा जनाइएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरि १६ शोरुमहरु तथा १७ ...
  • बैंकको १०० रुपैंया अंकित १ अर्ब ५४ करोडको सेयर निष्काशनबारे जानिराख्नो… Mar 29, 2017 Arthatantrashare market profit
    काठमाडौं । नेपाल बैंकले पनि २३.७४ प्रतिशत (१०० बराबर २३.७४ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले मंगलबार नै बैंकलाई १ करोड ५४ लाख कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बैंकले १०० अंकित मूल्यको १ अर्ब ५४ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो । हाल बैंकको बिक्री प्रवन्धकको काम सिभिल क्यापिटल मार्केटले गरिरहेको बोर्डले ...
  • अब टेलिकमबाट सेवाग्राहीलाई ‘ब्यालेन्स लोन’ Mar 28, 2017 ArthatantraNTC-Logo
    काठमाडौ। नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहुँदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ । टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते सोबारे सम्झौता भई आज सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । सम्झौतानुसार उपभोक्तालाई कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा ...
  • फेरि आयो नयाँ अफर, मासिक ८.९९ प्रतिशत ब्याजदरमा रेनोल्टका गाडी किन्न स… Mar 28, 2017 Arthatantrarenault-kwid-ice-cool-white car
    काठमाडौं। रेनोल्टको नेपालको आधिकारिक वितरक एडभान्स अटोमोबाइल्सले एक्सचेन्ज कार्निभल सुरु गरेको छ। यो एक्सचेन्ज कार्निभल हाल संचालनमा रहेको नयाँ वर्षको अफर रेनोल्ट वाउ अफरसँग समन्वय गरि ल्याइएको छ। यो अफर अन्तर्गत अब न्यू एयर जम्छ किनकि एक्सचेन्जमा दम छ स्लोगान समेत ल्याएको छ। यो अफर अनुसार मासिक न्यूनतम किस्ताबन्दीमा रेनोल्टको क्वीड र डस्टर एक्सचेन्ज वा खरीद गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले ८ ...
  • ‘आज किनौ पछि तिरौं’ अफर, अब ११ हजारमै गाडी चढ्न पाइने Mar 27, 2017 ArthatantraDatsun-rediGo
    काठमाण्डौं । डाट्सन गाडीका लागि नेपालमा आधिकारिक विक्रेता पायनियर मोटोकर्पले ‘आज किनौँ पछि तिरौँ’ अफर ल्याएको छ। गाडीमा खरिदकर्ताले १० हजार ९ सय ७ रुपैयाँ मासिक रकम (व्याज र साँवाको हिस्सा) बुझाउने गरी ३० प्रतिशत रकम पहिले भुक्तानी गरे पुग्नेछ। व्याजदर ७.९९ प्रतिशतमै कर्जा पाउने कम्पनीले जनाएको छ। त्यस्तै आकर्षक नगद छुट, पुनः विक्री सुविधा, निशुल्क बिमा, निशुल्क सडक रक, फ्रि ...