Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • अब जति सेकेण्ड कुरा गर्यो उतिको मात्र पैसा तिरे पुग्ने ! Mar 18, 2017 Arthatantratransportation and vehicle concept - man using phone while driving the car; Shutterstock ID 152527814; PO: aol; Job: production; Client: drone
    काठमाडौं । टेलिकम क्षेत्रको नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरण (एटीए)ले मोबाइल पल्स अवधि घटाएको छ । प्राधिकरणले बैशाख १ गतेबाट अनिवार्य कार्यान्वयन गर्ने गरी दूरसञ्चार सेवा प्रदायकलाई परिपत्र गरेर पल्स अवधि घटाउन निर्देशन दिएको छ । मोबाइल तथा टेलिफोन प्रयोगकर्ताले कुराकानी नगरेको समयको पनि पैसा तिर्नुपरेको गुनासो आएपछि पल्स अवधि घटाएर कुरा गरेको अवधिको मात्रै पैसा तिर्ने व्यवस्थासहितको नयाँ पल्स अवधि ...
  • स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र Mar 17, 2017 Arthatantravote election
    काठमाडौ। निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र हुने तय गरेको छ । पचहत्तरै जिल्लामा फरक फरक सङ्ख्यामा दलले निर्वाचनमा भाग लिने भएपछि सानाठूला गरी विभिन्न छ आकारका मतपत्र बनाउने तयारी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । स्थानीय तहका निर्वाचनका लागि सबैभन्दा बढी काठमाडौँमा ४७ र सबैभन्दा कम मनाङमा सात दल दर्ता भएका छन् । आयोगले शनिबारदेखि ...
  • के तपाई पशुपालन या खेती गर्ने सोचमा हुनुहुन्छ ? छ भने यो लेख तपाईका ला… Mar 17, 2017 Arthatantraagriculture-insurance
    कृषि क्षेत्र अहिलेको आम्दानीका हिसाबले उर्बर र फराकिलो क्षेत्र हो । नेपाल कृषि प्रधान देश भनेर हामीले सुन्दै आएको पनि हो, यो हामीलाई थाहा भएकै विषय हो ।  यति हुँदा हुँदै पनि कृषि क्षेत्रप्रति निराशा भइरहेको अवस्थामा आएको कृषि बीमा कार्यक्रममा पछिल्लो समयमा बल्ल कृषकहरुको चासो बढ्न पुगेकोछ । कृषि बीमाले गर्दा कृषकहरु आकर्षित भइरहेको समाचार जिल्ला जिल्लाबाट आइरहेकोछ । यस्तो अवस्थामा ...
  • भेडाको ऊन तथा मासुबाट १० करोड बढी आम्दानी Mar 17, 2017 Arthatantrasheep veda bhed vheda
    काठमाण्डौं ।  जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेका अनुसार उत्तरी भेगका २१ वटा गाविसमा रहेका ८१ वटा गोठमा करिब २० हजार भेडाबाख्रा रहेका छन् । उक्त स्थानको भेडाको ऊन तथा मासुबाट १० करोड बढी आम्दानी भएको छ । घुम्ती गोठमा पालिएका भेडाबाट वार्षिक २०० मेट्रिक टन मासु उत्पादन हुन्छ । भेडाको मासु प्रतिकिलो रु ५०० का दरले बिक्री ...
  • आकासियो सुन र चाँदी, आजै तोलामा ७ सयले बढ्यो सुन Mar 16, 2017 Arthatantragold price share
    काठमाण्डौं । दुई साताभन्दा बढी समयसम्म ओरालो लाग्दै गएको सुनको मूल्य बिहीबार एक्कासी बढ्न पुगेकोछ । बिहीबार एकै दिन प्रतितोला ७ सय रुपैयाँले सुन महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार प्रति तोला ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ५३ हजार ९ सय रुपैयाँ पुगेको छ। त्यस्तै, आज चाँदीको  भाउ पनि बढ्न पुगेको छ। बुधबार प्रतितोला ७ ...
  • विकास बैंकको आइपिओ रद्द, बदलियो रणनीति Mar 15, 2017 Arthatantrastop sign share market
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा थप नयाँ सेयर निष्काशनको अनुमति मागेको महाकाली विकास बैंकलाई बोर्डले एफपीओ निष्काशनका लागि अनुमति नदिए पछि संस्थापक सेयर साधारणमा रुपान्तरण गर्ने भएकोछ । बैंकले १३ दशलमव ७१ प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरण गर्ने भएको हो । बैंकले आठौं वार्षिक साधारण सभाबाट एफपीओ पारित गरी धितोपत्र बोर्डमा दुई लाख ३६ हजार तीन सय ६७ कित्ता थप नयाँ ...
  • अब मासिक १३ हजारमै पूरा हुन्छ कार चढ्ने सपना Mar 14, 2017 Arthatantrarenault-kwid-ice-cool-white car
    काठमाण्डौं । बैंक तथा वित्तीय संस्थाले उच्च ब्याजदर लिएर पनि हायर पर्चेज कर्जा नदिइरहेको बेलामा रेनोल्ट गाडीले भने नयाँ अफर सार्वजनिक गरेको छ । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक विशाल ग्रूप अन्तरगतको एडभान्स अटो मोबाइल्सले रेनोल्ट वाउ अफर सार्वजनिक गरेको हो । एड्भान्स मोटर्सले क्विड तथा डस्टरका लागि नयाँ अफर ल्याएको हो । कम्पनीले ‘मेक योर न्यू इयर अ रेनोल्ट वाउ ...
  • पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभीको संक्रमण Mar 13, 2017 ArthatantraMonkey
    काठमाण्डौं । पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो । ३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गरेको थियो । जसअनुसार ...
  • तपाईले उत्पादन गरेको सुन्तला बढि मूल्यमा बेच्ने भए यसो गर्नाैस् ! Mar 12, 2017 ArthatantraOrange tree 1
    म्याग्दी । म्याग्दीका कृषकले बेमौसममा बेच्नका लागि सुन्तला भण्डारण गर्न थालेका छन् । घार–७ बिरौटा र हिस्तान–९ दोसल्लेका कृषकले अनुकूलित तापक्रमयुक्त भवन (सेलार स्टोर)मा सुन्तला भण्डारण गरेका हुन् । भण्डारण गरिएको सुन्तला बेमौसममा बढी मूल्यमा बिक्री गर्न सकिने बिरौटा बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष ठाकुरप्रसाद बरुवालले बताए । बिरौटामा रहेको सेलार स्टोरमा यस वर्ष १५ कृषकले तीन हजार किलोग्राम सुन्तला भण्डारण गरेका ...
  • आईएमईबाट पैसा पठाउँदा गाडी पाउने क्षेत्रीलाई सम्मान Mar 11, 2017 Arthatantraime
    काठमाडौं । आईएमईमार्फत् पैसा पठाउँदा निसान सन्नी ब्राण्डको गाडी उपहार स्वरूप प्राप्त गर्ने आईएमई सेवाग्राही ज्ञानबहादुर क्षेत्रीलाई आईएमईले सम्मान गरेको छ । कतारस्थित रिया मनी ट्रान्सफरको संजालमा आवद्ध नेशनल एक्सचेन्जबाट क्षेत्रीले गत महिना नेपाली रुपैयाँ १ लाख २० हजार रुपन्देहीस्थित आफ्नो घरमा पठाएका थिए । बुटवलस्थित आईएमईको व्यावसायीक साझेदार संस्था तिनाउ विकास बैंकबाट उक्त रकम भुक्तान भएको थियो । आईएमईमा कार्यरत कर्मचारीहरुको ...