Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • जोड्नुहोस् सुन, हप्तादिनमै तोलामा १४ सय घट्यो Mar 10, 2017 Arthatantragold and silver
    काठमाण्डौं । आज शुक्रबार पनि बजारमा सुनको मूल्य घटेको छ । हिजो बिहीबारको तुलनामा आज तोलामा ३ सय रुपैयाँले भाउ घट्न पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज शुक्रबार सुन प्रतितोला ५४ हजार रुपैयाँमा झरेको छ।  एक सातामै सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य ५५ हजार ४ सय रुपैयाँ थियो । आज ...
  • के तपाई कार किन्ने सोचमा हुनुहुन्छ ? एकपटक पढ्नुहोस् Mar 9, 2017 ArthatantraToy car and calculator on the table.
    नयाँ कार किन्नु जो सुकैका लािग विशेष महत्वपूर्ण निर्णय हुन्छ । त्यसैले नयाँ कारको साँचो बुझ्नु भन्दा पहिला कार बारे कतिपय कुरा थाहा पाउनु जरुरी हुन्छ । कतिपए अवस्थामा डिलरले त्यस्ता कुरा ग्राहकलाई नभन्दिन सक्छन्। उसै पनि कार किन्नु भन्दा पहिला र लिने बेला कतिपय कुरा दोहोर्यारएर चेक गर्नु पर्छ । अटो विज्ञ मोहम्मद अली बेगका अनुसार कार किन्नु अघि ...
  • होस् गर्नुहोस्,सडक ढाकेर कार्यक्रम गरे सिधै जेल ! Mar 9, 2017 Arthatantraprison
    काठमाडौं । सडक ढाकेर जुलुस, र्‍याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छरुसावधान, जेल पर्नुहोला । सरकारले सडक आवागमन अवरोध पुर्‍याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ । व्यवस्थापिका संसद्ले तयार पारेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१’ मा सडक अवरोध वा आवागमन बाधा पुर्‍याउनेलाई तीन वर्षसम्म कैद, ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ...
  • प्रमुख निर्वाचन आयुक्तलगायत एमाले नेताका घरमा तोडफोड ! Mar 8, 2017 Arthatantrafire banda agalagi
    सप्तरी। प्रहरीको गोली लागेर मृत्यु भएको आक्रोशमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा तोडफोड गरेका छन् ।राजविराज– ९ स्थित यादवको घरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ । कडा सुरक्षा व्यवस्था भएपनि आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादबको घरमा ढुङ्गामुढा गर्दा झ्याल र ढोकाको सिसामा क्षति पुगेको छ । आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादब ...
  • थाहा पाइराख्नोस्, नारी दिवसका अवसरमा टेलिकमको ३ महिने प्याकेज ! Mar 8, 2017 ArthatantraNTC-Logo
    काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरु माझ तीन महिने अफर ल्याएको छ । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर २०७३ फागुन २५ गतेदेखि तीन महिनासम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसरी उपलब्ध गराइएको अफर अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । फेसबुक प्याकेज ...
  • बैंकको शतप्रतिशत हकप्रदको यो मौका नगुमाउनुहोला ! Mar 7, 2017 ArthatantraRight Share
    काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर निष्कासन भएको छ । बैंकले ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको छ । बैैंकले प्रति सेयर १ सय रुपैयाँ अंकित हकप्रद सेयरकोलागि एक सेयर बराबर अर्को नयाँ एक (१ः१)को अनुपातमा सेयर दिने भएको छ । बैंकको ९१ करोड ९७ लाख ७१ हजार २ सय रुपैयाँको चुक्ता पुँजीमा सोही ...
  • तयार बस्नुहोस्, हाइड्रोले निस्कासन गर्दैछ २ लाख कित्ता आइपिओ Mar 6, 2017 ArthatantraHydroPower Production
    काठमाण्डौं । सुभम पावर लिमिटेडले २ लाख कित्ता आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले संखुवासभाका स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशनका अनुमति माग्न फागुन १८ गते नियामक धितोपत्र बोर्डसमक्ष पुगेको हो । जलविद्युत्त कम्पनीहरुले आयोजना प्रभावित स्थानियका लागि सेयर दिनुपर्ने प्रावधान अनुरुप पहिला संखुवासभाका स्थानियलाई दुई लाख कित्ता आईपीओ निष्काशन गर्न लागिएको हो । यस आइपीओ निष्कासनको जिम्मेवारी सीबीआइएल ...
  • सुनिदिने कसले ? ढिके नुनकै भरमा जाजरकोट ! Mar 5, 2017 Arthatantrasalt
    जाजरकोट । जाजरकोटको उत्तर पूर्व क्षेत्रमा स्थानीय बासिन्दा गुणस्तरहीन नुन खान बाध्य छन् । सरकारी सहुलियतको आयोडिनयुक्त नुन गाउँमै नपुग्दा यहाँका स्थानीयवासी ढिके नुनमा निर्भर हुनुपर्ने बाध्यता छ । साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको आयोडिनयुक्त नुन दुर्गम बस्तीमा नपाइने भएकाले ढिके नुन स्थानीयवासीले प्रयोग गर्न बाध्य भएको बताउँछन् जिल्लाका नायकवाडा, रामीडाडा, रोकायगाउँ, सक्ला, खगेनकोट, रग्दा, भगवती, पजारु, दहलगायत ...
  • जिल्ला जिल्लामा फस्टाउँदैछ हाउजिङ,प्लटिङ,यसको संकेत के ? Mar 5, 2017 Arthatantraland plot jamin
    म्याग्दी। लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा हाउजिङ व्यवसाय फष्टाउँदै गएपछि सदरमुकाम बेनीबजार वरिपरिका खेतीयोग्य जमिन मासेरै प्लटिङ गर्ने क्रम बढेको छ । देशका अन्य सहरको तुलनामा म्याग्दीमा हाउजिङको विकास अझै भइनसके पनि त्यसको सम्भावना भने उच्च छ । जनसङ्ख्या र व्यावसायिक प्रतिष्ठाको क्रम बढ्दै गएपछि म्याग्दीमा पनि हाउजिङको आवश्यकता बढ्दै गएको सरोकारवालाले बताएका छन् । सदरमुकाम बेनी बजारमा बसोवास गर्ने करिब ...
  • प्रथम पूर्वाञ्चल पुष्प व्यवसायी मेला भोलिबाट, १० लाखको कारोबार हुने अप… Mar 5, 2017 Arthatantraflower_godavari
    काठमाण्डौं । पुर्वाञ्चलका मुख्य तीन जिल्लाहरु सुनसरी, मोरङ र झापामा पुष्प तथा आलंकाकि बोट विरुबाको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेलाको आयोजना हुने भएको छ । फागुन २३ देखि २५ गतेसम्म अमान बजार, छाता चोक धरानमा पुष्प मेलाको आयोजना हुन लागेको हो । फूलको व्यवसाय प्रवद्र्धन गर्न आयोजना गरिने यस मेला प्रदर्शनीको नारा ‘घर आगन ...