Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
समाज
  • पोखरामा बर्ड फ्लु भेटियो,सरकारद्धारा संकटग्रस्त क्षेत्र घोषणा ! Feb 25, 2017 Arthatantrabird_flu
    पोखरा । यस वर्ष नेपालमै पहिलोपटक पोखरामा बर्ड फ्लु भेटिएको छ । पोखरा वडा नम्बर १८ खाल्टेमसिनामा बर्ड फ्लु भेटिएको हो । करीब ६ वर्षअघि बर्ड फ्लु भेटिएपछि लगातार ३ वर्ष बर्ड फ्लु देखिएपनि त्यसपश्चात नदेखिएको बर्ड फ्लु यस वर्ष पुनः देखा परेको हो । पोखराको खाल्टेमसिनास्थित मिना परियारले पालेको हाँस तथा कुखुरामा बर्ड फ्लु भेटिएको पशु चिकित्सक एवम् सूचना अधिकृत ...
  • उपत्यकाबाट २५ सय गाडी हटाइँदै Feb 24, 2017 ArthatantraKathmandu, Nepal: traffic on Kantipath Rd - photo by J.Pemberton
    काठमाण्डौं । सरकारले फागुन १८ गते बुधबारदेखि २० वर्ष पूराना सवारी साधन चलाएमा जरीवानासहित जफत गर्ने भएको छ । यातायात व्यवस्था विभागले फागुन १७ गतेबाट बीस वर्षे पूराना सवारी साधन हटाउने नीति लिए अनुसार कारवाही गर्ने भएको हो। विभागले बीस वर्ष पुराना गाडी चलाएमा गैरकानुनी हुने र जरीवानासहित गाडी जफत गर्नेछ । विभागले ट्राफिक प्रहरीको सहयोगमा बीस वर्षे गाडी नियन्त्रणमा लिने ...
  • वनबाट माटो झिक्दा हिरासतको बास ! Feb 23, 2017 Arthatantra
    काभ्रे। काभ्रेपलाञ्चोकमा इजाजतबिना वनबाट अवैधरुपमा माटो झिकेको आरोपमा दुईजनालाई बुधबार प्रहरी हिरासतमा लिइएको छ । धुलिखेलस्थित होटेल द्वारिकाज तथा रिसोर्टका म्यानेजर सतिष श्रेष्ठ र बा ३ ख ९२४५ नं को मिनी ट्रकका चालक हिरा लामालाई वन ऐन, २०४९ अनुसार प्रहरी हिरासतमा लिइएको हो । उनीहरुलाई धुलिखेलस्थित एउटा वनबाट जिल्ला वन कार्यालयको इजाजतबिना एकहजार दुईसय घनफिट माटो झिकेको र २७ घनफिट माटो ...
  • कतै तपाईले २० लाख कित्ता सेयर किन्ने मौका गुमाउनु त भएन ? Feb 23, 2017 Arthatantrashare market stock nepal
    काठमाण्डौं । कृषि विकास बैंकले लिलाममा राखेको झण्डै २० लाख कित्ता सेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्दा नबिकेको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता माघ २७ गतेदेखि लिलाममा राखेको थियो । बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म दुई बराबर एक कित्ताको अनुपातमा एक करोड ९६ लाख ८८ हजार ...
  • लिलामीमा आयो दुई कम्पनीको करिब १ लाख ६६ हजार कित्ता सेयर, किन्ने हैन त… Feb 22, 2017 Arthatantraauction share bolkabol
    काठमाण्डौं । हिमालयन बैंक लिमिटेडको एक लाख ४५ हजार पाँच सय ८० कित्ता तथा  नागबेली लघुवित्त कम्पनीको २० हजार चार सय ७२ कित्ता सेयर लिलाम हुने भएको छ । हकप्रद निष्काशनका दौरान सबै सेयरमा आवेदन नपरे पछि दुई संस्थाले उक्त परिमाणको सेयर लिलाम हुन लागेको हो । हिमालयनले सात अनुपात एक कित्ताको दरले कुल ६४ लाख २७ हजार तीन सय ५० ...
  • तरकारीको मूल्यमा कमी आएपछि किसान मारमा Feb 21, 2017 ArthatantraVegetables
    काभ्रे। बजारमा तरकारीको मूल्यमा कमी आएपछि नालाका किसान मारमा परेका छन् । व्यापारीले गत साता प्रतिकिलो रु १२ मा मुला किन्ने गरेका थिए । तर मङ्गलबार बजारमा पुग्दा प्रतिकिलो रु ९ मात्र दिएको टुकुचा नाला– ८ का गङ्गा घिमिरेले बताए । उनी आफूले उत्पादन गरेको तरकारी दैनिक उग्रचण्डी कृषि बजारमा ल्याएर बिक्री गर्छन् । “दुई घन्टा हिँडेर तरकारी बिक्री गर्न आउँछु, ...
  • दैनिक छ लाखको मोवाइलचोरि ! Feb 21, 2017 ArthatantraMobile-phone
    काठमाडौ‌ । भवन अभागमा महानगरीय प्रहरी परिसर टेकुले अस्थायी टेन्टमार्फत सेवा दिइरहेको छ। परिसरभित्रको एउटा टेन्टको नाम हो–मोबाइल शाखा। सेवाग्राहीलाई घुम्दै सेवा दिने भएका कारण यसको नाम मोबाइल शाखा राखिएको भने होइन। यो त हराएका र चोरी भएका मोबाइल खोज्नका लागि परिसरले जुराएको शाखाको नाम हो, जहाँ उपत्यका १४ वटै वृत्तमा पर्ने मोबाइल हराएका निवेदनहरु आउँछन्। कति निवदेन यो शाखामा नै ...
  • तपाईलाई हाइड्रोको सेयर परेन ? एकपटक यो पढ्नुहोस् Feb 21, 2017 Arthatantracash back icon
    काठमाण्डौं । सिनर्जी हाइड्रोपावर लिमिटेडको साधारण सेयर आईपीओ नपरेको पैसा लगानीकर्ताले फागुन १० गते मंगलबारबाट फिर्ता पाउने भएका छन् । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले १६ बैंक तथा वित्तिय संस्थामा खाता भएका लगानीकर्तालाई सिधै बैंक खातामा रकम भुक्तानी गर्नेछ । यसरी खातामा नै आईपीओ नपरेको पैसा फिर्ता हुनेमा सानिमा र लक्ष्मी बैंक रहेका छन् । त्यस्तै  विकास बैंकहरुमा कैलाश, ओम, टुरिजम्, ...
  • ओरालो लाग्दै सुनको भाउ, आज पनि घट्यो मूल्य Feb 20, 2017 ArthatantraGold
    काठमाण्डौं । आज सोमबार पनि स्थानीय बजारमा सुनको भाउ घट्न पुगेकोछ । आज बजारमा सुन प्रति तोलाको ५५ हजार ६ सयले कारोबार भइरहेकोछ छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सयले कम हो । हिजो आइतबार सुन तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी ...
  • घरजग्गामा मात्र हैन अब नक्सा पासमा पनि आयो नयाँ नियम Feb 19, 2017 ArthatantraHouse Map
    काठमाण्डौं । महानगरपालिकाले नक्सा पासका लागि जग्गाधनी स्वयम् उपस्थित हुनुपर्ने नयाँ नियम ल्याएको छ । कर्मचारीकै मिलेमतोमा जथाभावी नक्सापास गर्ने र भवन निर्माण सम्पन्न प्रमाणपत्र लिने क्रम बढेपछि भएपछि महानगरपालिकाले नयाँ कार्यविधि ल्याएको हो । यसलाई ‘भवन निर्माण इजाजत सरलीकरण तथा सहजीकरण संक्षिप्त कार्यविधि–२०७३’ नाम दिइएको छ । अब नक्सापास गर्दा घर/जग्गा धनी आफैं उपस्थित हुन नसक्ने भए मनासिब कारणसहितको निवेदन ...